भरतपुर । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट चितवनको क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष तर्फ एकल सिफारिस भएकी छन् ।
उनी आगामी संसदीय निर्वाचनमा क्षेत्र नम्बर ३ बाट सिफारिस भएकी हुन् ।
त्यस्तै चितवनको क्षेत्र नम्बर २ बाट प्रत्यक्ष तर्फ द्रोण शिवाकोटी, प्रताप गुरुङ र शिव भट्टराई सिफारिस भएका छन् ।
तपाईको पà¥à¤°à¤¤à¤¿à¤•à¥à¤°à¤¿à¤¯à¤¾
समà¥à¤¬à¤¨à¥à¤§à¤¿à¤¤ समाचार






