काठमाडौँ, पुस ३ –
नेकपा एमालेको नयाँँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना चलिरहँदा महासचिव पदमा शंकर पोखरेलले शुरुआती अग्रता लिएका छन् । मतगणनाको पछिल्लो अपडेट अनुसार पाण्डे पोखरेलले ११५ मत पाउँदा सुरेन्द्र पाण्डेको मत १०८ छ ।
एमाले महाधिवेशन: महासचिव पदमा शंकर पोखरेलको शुरुआती अग्रता
एमाले महाधिवेशन: महासचिव पदमा शंकर पोखरेलको शुरुआती अग्रता
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार






