चितवन, असोज १ –
चाडपर्वको खुशियालीलाई थप उत्साहपूर्ण बनाउन प्याराडाइज इन्फोटेक चितवन (Paradise Infotech Chitwan) ले आफ्ना लोकप्रिय आईटी कोर्सहरूमा २० प्रतिशत विशेष छुटको घोषणा गरेको छ ।
यस अफर अन्तर्गत फुल स्टाक वेभ डेभलप्मेन्ट र ग्राफिक डिजाइन (Full Stack Web Development र Graphic Designing) जस्ता उच्च माग भएका कोर्सहरूलाई बजारमै आवश्यक पर्ने व्यावहारिक शिक्षा सहित सिक्न सकिने प्याराडाइजले जनाएको छ ।
संस्थाका अनुसार यो छुट विशेष गरी चितवनमा अध्ययनरत विद्यार्थी तथा आईटी क्षेत्रमा करियर बनाउन इच्छुक युवाहरूलाई लक्ष्य गरेर ल्याइएको हो । यस अवसरमार्फत सहभागीहरूले व्यावहारिक शिक्षा र बजार–केन्द्रित प्रशिक्षण सस्तो मूल्यमा पाउनेछन् ।
इच्छुकले अफरको लाभ लिन आजै आफ्नो सिट सुरक्षित गर्न सक्नेछन् । यसका लागि प्याराडाइज इन्फोटेक चितवनको कार्यालयमा प्रत्यक्ष उपस्थित भई वा फोनमार्फत पनि बुकिङ गर्न सकिन्छ।
📍 स्थान : सरस्वती टावर, हाकिम चोक, भरतपुर–१०, चितवन
📞 सम्पर्क : 056-511432 | 9802358601