काठमाडौं, भदौ १-
पहिरो खस्दा पूर्णरूपमा अवरुद्ध भएके नारायणगढ मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । तुइन पुलनजिकै पहिरो गएर अवरुद्ध भएको सडक केही सञ्चालनमा आएको हो ।
सडक डिभिजन कार्यालय भरतपुरबाट ल्याइएका दुईवटा डोजरले पहिरो हटाइएको थियो ।