Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, चैत १०, २०८२
☰
Logo मङ्गलबार, चैत १०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

  • २. कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ३. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ५. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ६. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ७. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ८. मध्यपूर्व तनावको प्रत्यक्ष प्रभाव चितवनको सौराहा लगायतका पर्यटन क्षेत्रमा

  • ९. पर्वतमा ‘बोलेरो जीप’ दुर्घटनामा चालकको मृत्यु

  • १०. पश्चिमी र स्थानीय वायुको प्रभाव : कस्तो रहला आजको मौसम ?

एसईई २०८१ मा  सफलता हासिल  गरेका आफ्ना विद्यार्थीलाई गैँडाकोट नमूना माविको सम्मान, कक्षा ११ मा नयाँ ढोका खुला

गैँडाकोट असार १७
गैँडाकोट–२ मा अवस्थित गैँडाकोट नमूना माध्यमिक विद्यालयले एसईई २०८१ मा सफलता हासिल गरेका आफ्ना विद्यार्थीहरूलाई एक विशेष सम्मान समारोहमार्फत बधाई दिएको छ। साथै विद्यालयले विद्यार्थी अभिभावक र शिक्षकबीच अन्तरक्रिया गर्दै शिक्षा क्षेत्रमा आफ्नो योगदान र भावी योजनाबारे जानकारी दिएको छ।

सोमबार बिहान विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यालयका प्राचार्य गोपेन्द्र केसरी न्यौपानेले सफल विद्यार्थीहरूलाई अबिर र खादा लगाएर सम्मान गर्नुभयो। उहाँले विद्यार्थीहरूलाई आगामी शैक्षिक यात्राका लागि प्रेरणा प्रदान गर्दै मेहनत, अनुशासन र निरन्तरताको महत्वबारे प्रकाश पार्नुभयो।

कार्यक्रममा अभिभावक प्रतिनिधिका रूपमा धारणा राख्दै दुर्गादत्त पौडेलले नमूना विद्यालय क्षेत्रकै पुरानो, अनुभवी र विश्वसनीय शैक्षिक संस्था भएको बताउनुभयो। “अब राम्रो शिक्षाका लागि टाढा जानुपर्ने आवश्यकता छैन, गैँडाकोटमै विश्वस्तपूर्वक बालबालिकालाई पठाउन सकिने वातावरण बनेको छ,” उहाँले भन्नुभयो।

शिक्षक अभिभावक संघका अध्यक्ष राजेन्द्र रानाले पनि कार्यक्रममा आफ्नो विचार राख्दै विद्यालयको सतत प्रगति र नतिजामुखी शिक्षण प्रणालीको प्रशंसा गर्नुभयो। उहाँले विद्यालय र अभिभावकबीचको समन्वय अझ मजबुत हुनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रम सञ्चालन तथा सहजीकरण विद्यालयका मावि कोर्डिनेटर धनिश्वर गौतमले गर्नुभएको थियो। उहाँले सम्पूर्ण सहभागीलाई स्वागत गर्दै कार्यक्रममा आएका अतिथिहरूको धन्यवाद ज्ञापन गर्नुभयो।

नमूना माविले एसईईपछि कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीका लागि भर्ना प्रक्रिया सुरु गरेको छ। विद्यालयले विज्ञान (Science) र कम्प्युटर साइन्स होटल म्यानेजमेन्ट र म्यानेजमेन्टमा भर्ना खुला गरेको जानकारी प्लस टु संयोजक तथा सहायक प्राचार्य चन्द्र केसीले दिनुभयो।

उहाँका अनुसार इच्छुक विद्यार्थीहरूले १८ असारमा सञ्चालन हुने प्रवेश परीक्षामार्फत भर्ना प्रक्रिया सुरु गर्न सक्नेछन्। विद्यालयमा अनुभवी शिक्षक टिम, विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब, लाइब्रेरी र अन्य शैक्षिक पूर्वाधार सुविधा उपलब्ध रहेको उहाँले उल्लेख गर्नुभयो।

२०५१ सालमा स्थापना भएको नमूना माध्यामिक विद्यालय गैँडाकोट क्षेत्रकै सबैभन्दा पुरानो संस्थागत विद्यालय हो। करिब तीन दशक लामो शैक्षिक यात्रामा विद्यालयले हजारौं विद्यार्थी उत्पादन गरिसकेको छ। हाल विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा १२ सम्म १५०० बढी विद्यार्थी अध्ययनरत छन्।

सफल विद्यार्थीलाई प्रोत्साहन अभिभावकसँग सरोकार र भावी योजनाबद्ध शिक्षण कार्यक्रममार्फत नमूना माध्यामिक विद्यालयले आफ्नो नाममा झन थप विश्वसनीयता जोडेको छ।

अनुभवी शिक्षक स्टाफ अनुशासित वातावरण विद्यार्थी–अभिभावक केन्द्रित शिक्षा प्रणाली र समय सापेक्ष शैक्षिक नवप्रवर्तनमार्फत नमूना मावि गैँडाकोटको शैक्षिक नेतृत्वमा स्थापित हुँदै गएको छ।विद्यालयले शिक्षा मात्रै नभई विद्यार्थीको नेतृत्व क्षमता, अनुशासन र सामाजिक उत्तरदायित्व निर्माणमा समेत विशेष ध्यान दिने गरेको प्राचार्य न्यौपानेले जानकारी दिनुभयो।

Chitwan Aaja चितवन आज
मङ्गलबार, असार १७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
सिंहदरबारबाट बिदा भइन् प्रधानमन्त्री कार्की, निजी निवासमा सारियो सामान
हुम्लामा गोठभित्र पसेर चितुवाले मा-र्‍यो ४५ भेडा
चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि कुकुरको प्रयोग

ताजा समाचार

सबै

सिंहदरबारबाट बिदा भइन् प्रधानमन्त्री कार्की, निजी निवासमा सारियो सामान

हुम्लामा गोठभित्र पसेर चितुवाले मा-र्‍यो ४५ भेडा

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि कुकुरको प्रयोग

चितवनका दुग्ध उत्पादक किसानले ५५ करोड भूक्तानी पाएनन्

कुवेत र बहराइनमा इरानी हमलाको चेतावनी जारी

ट्रम्पको घोषणा पश्चात विश्व बजारमा तेल मूल्य घट्यो

कोलम्बियामा वायुसेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

पर्वतमा ‘बोलेरो जीप’ दुर्घटनामा चालकको मृत्यु

बढ्न थाल्यो देशभरको तापक्रम, कहाँको कति ?

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

मध्यपूर्व तनावको प्रत्यक्ष प्रभाव चितवनको सौराहा लगायतका पर्यटन क्षेत्रमा

चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

बागमती प्रदेश सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व सङ्कलन

नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप्यो दुई उडान

हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोग

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक, निर्वाचनको समीक्षा हुने

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

  • २.
    कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ३.
    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ५.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ६.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.