Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, असोज २७, २०८२
☰
Logo सोमबार, असोज २७, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

बोस्टन कलेजले दियो ४२ लाखबराबरको छात्रवृत्ति, साथै आठ लाख रूपैयाँ बीउपुँजी प्रदान

विद्यालय खुले, पठनपाठन भोलिदेखि

लोकप्रिय समाचार

  • १. बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

  • २. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३. आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

  • ४. भरतपुर–४ ,धर्मपथ टोलमा “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत सडक मर्मत सम्पन्न

  • ५. आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

  • ६. हमाससँग रहेका ४८ बन्धकमध्ये २० जना मात्रै जीवित

  • ७. आज कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ८. देशका विभिन्न राजमार्ग र सडक खण्डमा अझै यातायात अवरुद्ध, सडक खुलाउने कार्य उच्च प्रथामिकतामा

  • ९. असोज १७ पछिको विपद्मा परेर मृत्यु हुने ५३ जना

  • १०. प्रदेश सरकारले बाढी र पहिरोमा भत्किएका घर निर्माण गरिदिने

गैंडाकोट नगरपालिकाद्धारा १ अर्ब ८ करोडको बजेट सार्वजनिक, समावेशी विकासमा विशेष जोड

गैंडाकोट असार ७
गैंडाकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ८ करोड ७२ लाख रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गरेको छ। नगर उपप्रमुख शान्ति कोइरालाले नगरसभामा बजेट प्रस्तुत गर्दै सुशासन, सेवा प्रवाहको छरितोपन, कृषि, पर्यटन, रोजगार र समावेशी समाज निर्माणलाई बजेटको केन्द्रमा राखिएको जानकारी दिनुभयो।

नगरपालिकाले सेवा छिटो, सहज र प्रविधिमैत्री बनाउने उद्देश्यसहित बजेट निर्माण गरेको जनाएको छ। यसपटकको बजेटमा नागरिकका लागि सहज पहुँच हुने स्वास्थ्य र गुणस्तरीय शिक्षा, विपद् व्यवस्थापन, गरिबी न्युनीकरण र रोजगारी सृजनामा विशेष प्राथमिकता दिइएको छ।

नगरपालिकाले समावेशी र समतामूलक समाज निर्माणमा विशेष जोड दिइएको छ, लक्षित वर्गलाई श्रोत-साधन र अवसरमा समान पहुँच सुनिश्चित गरिने जनाएकाे छ।नगरको विकासका लागि विनियोजन गरिएको बजेटमा चालु खर्चतर्फ ६३ करोड ३१ लाख र पुँजीगत खर्चतर्फ ४५ करोड ४० लाख छुट्याइएको छ।

नगरपालिकाले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटले समावेशी, पारदर्शी र दिगो विकासलाई लक्ष्य बनाएर विविध सामाजिक र आर्थिक क्षेत्रलाई प्राथमिकतामा राखेको छ। सेवा प्रवाहदेखि रोजगारी सिर्जनासम्म र सामाजिक सुरक्षादेखि पूर्वाधार निर्माणसम्मका विषयलाई समेट्दै नगरले नागरिकमैत्री दृष्टिकोण अघि सारेको छ।

बजेटको मूल उद्देश्य सेवा छरितो, पारदर्शी र प्रविधिमैत्री बनाउने हो। प्रत्येक नागरिकको आधारभूत स्वास्थ्य सेवा र गुणस्तरीय शिक्षामा सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यसहित बजेट तयार गरिएको छ। त्यसैगरी, कृषिमा आत्मनिर्भरता र रोजगारी सिर्जना गर्दै गरिबी न्युनीकरणको दिशामा ठोस पाइला चालिएको छ।

पर्यटन प्रवर्द्धन, विपद् व्यवस्थापन र सामाजिक सुरक्षालाई समेत समेटिएको बजेटले लक्षित वर्गहरू—जस्तै अपाङ्गता भएका व्यक्ति, महिला, वृद्धवृद्धा र विपन्न समुदाय—लाई केन्द्रमा राखेको छ।

नगरपालिकाले साना तथा घरेलु व्यवसाय सञ्चालन गर्ने अपाङ्गता भएका नागरिकहरूलाई कर छुटको व्यवस्था निरन्तरता दिएको छ। ‘क’ र ‘ख’ वर्गका अपाङ्ग व्यक्तिहरूका व्यवसायमा क्रमशः ८०% र ७०% छुट यथावत् राखिँदा, ‘ग’ वर्गका अपाङ्ग व्यक्तिहरूका व्यवसायमा पहिलोपटक ५०% छुट दिने व्यवस्था गरिएको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले चालु आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा ४.५ प्रतिशत प्रशासनिक खर्च घटाइएको जानकारी दिए । खनालले नगरपालिकाले सुशासन, सेवा प्रवाहको छरितोपन, कृषि, पर्यटन, रोजगार र समावेशी समाज निर्माणलाई केन्द्रमा राखेर काम गरेको बताए ।

बजेटका प्राथमिकता क्षेत्रहरू यस्ता छन्:
गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सहज पहुँच: हरेक बालबालिकाले गुणस्तरीय शिक्षा प्राप्त गरून् र हरेक नागरिक आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित नहोस् भन्ने लक्ष्य।

प्रविधिमैत्री र पारदर्शी सेवा प्रवाह: सुशासनको प्रत्याभूति गर्दै प्रविधिको अधिकतम प्रयोगमार्फत नागरिक सेवा छरितो र सरल बनाउने योजना।

सामाजिक विकास र सुरक्षा: लक्षित वर्गको सशक्तिकरण, सामाजिक न्यायको प्रवर्द्धन र सहजीकरणको लागि विविध कार्यक्रम।

कृषिको व्यवसायीकरण र बजारीकरण: परम्परागत कृषिलाई आधुनिक विधिबाट उत्पादनमुखी बनाउने, युवालाई कृषि रोजगारीतर्फ आकर्षित गर्ने।

भौतिक पूर्वाधार विकास: बाटो, पुल, खानेपानी, सरसफाइलगायत नगरको आधारभूत संरचना मजबुत बनाउने।

विपद् व्यवस्थापन: विपद् पूर्वतयारीदेखि पुनःस्थापनासम्मको चक्र व्यवस्थित बनाउँदै सुरक्षित नगर बनाउने।

पर्यटन प्रवर्द्धन: गैंडाकोटका सम्भावनाशील पर्यटकीय स्थलहरूको संरक्षण, विकास र प्रचार-प्रसार गर्दै स्थानीय अर्थतन्त्र सुदृढ बनाउने।

रोजगारी सिर्जना र गरिबी न्युनीकरण: साना उद्यम, सीप विकास, सहुलियत कर नीतिजस्ता कार्यक्रममार्फत रोजगारका अवसर विस्तार गर्ने।

राजस्व परिचालनमा सुधार: आन्तरिक राजस्व संकलन प्रणाली पारदर्शी बनाउँदै आर्थिक आत्मनिर्भरता हासिल गर्ने।

Chitwan Aaja चितवन आज
शनिबार, असार ०७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
राष्ट्रिय परिचय पत्रका लागि दैनिक ११ घण्टा सेवा
हमासले पुष्टि गर्‍यो विपिन जोशीको मृत्यु, शव आजै इजरायललाई बुझाउने
विपिन जोशीको अवस्था अज्ञातः परराष्ट्र मन्त्रालय

ताजा समाचार

सबै

राष्ट्रिय परिचय पत्रका लागि दैनिक ११ घण्टा सेवा

हमासले पुष्टि गर्‍यो विपिन जोशीको मृत्यु, शव आजै इजरायललाई बुझाउने

विपिन जोशीको अवस्था अज्ञातः परराष्ट्र मन्त्रालय

मङ्सिरभित्रै पार्टीको १५ औँ महाधिवेशन गर्न कांग्रेस नेताहरूको माग

मधेश सरकारकी शिक्षामन्त्री शर्माले दिइन् राजीनामा

दूधको बजारीकरण र भुक्तानीको विषयमा छलफल

स्वास्थ्य मन्त्रालयले जेनजी आन्दोलनका घाइतेको वर्गीकरण गर्ने

पूर्वसभामुख महराविरुद्ध मुद्दा दर्ता, साढे ८ करोड बढी विगो मागदावी

मन्त्री घिसिङसँग नेपालका लागि कोरियाका राजदूतको शिष्टाचार भेट

समुदायको अग्रसरताविना विपद् न्यूनीकरण सम्भव छैन : गृहमन्त्री अर्याल

अरिङ्गालले टोकेर घाइते भई अस्पतालमा उपचाररत एक जनाको मृत्यु

कालीमाटी तरकारी बजारमा अकबरे खुर्सानीमा भेटियो अत्यधिक विषादी

कैदीबन्दी लुकाउनेलाई कानुन बमोजिम कारबाही गरिने

डेढ महिनादेखि बस्न सकेन गण्डकी प्रदेशसभा बैठक

पुनर्जागरण समयको सदुपयोग

जलेका कागजातको पुनः प्राप्तिका लागि अनलाइन प्रणालीमार्फत सेवा लिन सकिने

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

  • २.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३.
    आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

  • ४.
    भरतपुर–४ ,धर्मपथ टोलमा “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत सडक मर्मत सम्पन्न

  • ५.
    आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

  • ६.
    हमाससँग रहेका ४८ बन्धकमध्ये २० जना मात्रै जीवित

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech