चितवन, असार ०४
पुर्वपश्चिम राजमार्ग एकतर्फी खुलेको छ ।
पुर्वपश्चिम राजमार्ग अन्तर्गत दुम्किवासको विनयी खोलाको अस्थायी डाईभर्सन बाढीले बगाएपछि अवरुद्ध रहेको पुर्वपश्चिम राजमार्गमा आवागमन एकतर्फी संचालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ ।