Chitwan Aaja SKIP THIS
Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बुधबार, माघ १४, २०८२
☰
Logo बुधबार, माघ १४, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

लोकप्रिय समाचार

  • १. आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • २. कुन राशिलाई सफलता, कुनलाई सावधानी ? हेर्नुहोस् तपाईँको आजको राशिफल

  • ३. आज सोमबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ४. आज यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ५. स्वतन्त्र उम्मेदवार चन्दद्वारा उम्मेदवारी फिर्ता

  • ६. सिमलताल दुर्घटना: त्रिशूलीमा भेटिएको गणपति डिलक्स बसभित्र मानव कङ्काल भेटियो

  • ७. देशभर पश्चिमी वायुको प्रभाव, आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

  • ८. उज्यालो नेपालका १५ नेताले गरे पार्टी त्यागेको औपचारिक घोषणा

  • ९. नेपालगञ्जमा बालेनको जुलुसमा दुर्घटना, ५ जना घाइते

  • १०. भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा

आमनिर्वाचनको झल्को दिने गरी अङ्कुरम् एकेडेमीमा नमुना निर्वाचन

चितवन जेठ ६
भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीमा कक्षा ९ मा अध्ययनरत जेनस क्षेत्री रत्ननगर–६, सौराहामा बस्छन् । उनी आइतबार विद्यालयमा उपस्थित त भए तर विद्यार्थीको रुपमा नभई उम्मेदवारको रुपमा । विद्यालयमा आयोजित नमुना निर्वाचन कार्यक्रममा उनी कक्षा ६ देखि १० सम्मको ‘ब्लु हाउस’मार्फत ‘क्याप्टेन’को उम्मेदवारसमेत थिए । उनले आफूले देशमा आवधिकरुपमा विभिन्न प्रकारका चुनाव भएको र ती चुनावमा मतदाता शिक्षाको अभावमा धेरै मत खेर जाने गरेको विभिन्न सञ्चार माध्यमबाट थाहा पाएको बताए ।

‘मलाई देशमा निर्वाचन हुन्छ भन्ने कुरा थाहा थियो, निर्वाचनको बेला हुने चहलपहलबारे पनि म जानकार नै थिएँ तर, यसरी आफू नै उम्मेदवार भएर मतदानमा भाग लिँदा पढाइबाट थाहा पाएको भन्दा अतिरिक्त क्रियाकलापले धेरै सिक्ने अवसर मिलेको छ,’ कक्षा ६ मा अध्ययनरत ‘ग्रीन हाउस’का भाइस क्याप्टेन उम्मेदवार सम्राट अधिकारीले बताए ।

‘मतदाता शिक्षाको कमीले बदर हुने मतका कारण निर्वाचनमा योग्य मान्छे निर्वाचित हुनबाट वञ्चित हुने सम्भावना धेरै हुन्छ, त्यसैले अब हाम्रो भूमिका हाम्रो टोलसमाजमा निर्वाचनताका साधारण मतदातालाई कसरी आफूले चाहेको उम्मेदवारलाई मत बदर नहुने किसिमले मतदान गर्ने भनेर सिकाउने पनि हुनुपर्छ’, ‘स्टुडेन्ट काउन्सिल’को ‘हेड ब्वाय’मा निर्वाचित कक्षा १० का छात्र सुभांशराज केसीले बताए ।

आइतबार अबेर सम्पन्न नमुना निर्वाचनको मतगणना सोमबार गरिएको थियो । कक्षा १ देखि ५ को समूहको रेड हाउस क्याप्टेनमा सुभांशराज गौतम र भाइस क्याप्टेनमा राजकुमार अर्याल, एल्लो हाउस काप्टेनमा इभाना घले र वैदेही शर्मा, ब्लु हाउस क्याप्टेनमा कार्ल भण्डारी र भाइस क्याप्टेनमा प्रमिता अर्याल तथा ग्रीन हाउस क्याप्टेनमा निर्वाण अग्रवाल र भाइस क्याप्टेनमा प्रद्युम्न क्षेत्री विजयी भए ।
त्यसैगरी, कक्षा ६ देखि १० को समूहबाट रेड हाउस क्याप्टेनमा आहाना कौडेल र भाइस क्याप्टेनमा लीना तिवारी, एल्लो हाउस क्याप्टेनमा आयुषा चापागाईं र भाइर क्याप्टेनमा कृतिका भट्टराई, ब्लु हाउस क्याप्टेनमा जेनस क्षेत्री र भाइस क्याप्टेनमा ग्रिष्ना पाण्डे तथा ग्रीन हाउस क्याप्टेनमा जेसिका तामाङ र भाइस क्याप्टेनमा सम्राट अधिकारी निर्वाचित भए ।

त्यस्तै, आइतबारै सम्पन्न निर्वाचनबाट विद्यार्थी परिषद्को ‘हेड ब्वाय’मा सुभांशराज के.सी., ‘हेड गर्ल’मा रिहाना गैरे तथा डुपुटी हेड ब्वाय र डेपुटी हेड गर्लमा क्रमशः मेन्सन रामदाम र आश्रिका बाँस्तोला निर्वाचित भएका छन् ।

अतिरिक्त क्रियाकलापकेन्द्रित विद्यालयको नियमित शैक्षिक क्यालेन्डरअनुसार विद्यार्थीलाई व्यवहारिक ज्ञानसँग परिचित गराउन नमुना निर्वाचन गराइएको निर्वाचनमा केन्द्राध्यक्षको भूमिका निभाएका तहप्रमुख अर्जुन जी शर्माले जानकारी दिए । इसिए हेड विक्की थापाले निर्वाचन अधिकृतको जिम्मेवारी निभाएका थिए भने विजयी उम्मेदवारहरुलाई विद्यालयका आवासीय निर्देशक नईम चौधरीले प्रमाणपत्र वितरण गरेका थिए ।

Chitwan Aaja चितवन आज
मङ्गलबार, जेठ ०६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
हृदयघातको जोखिम कम गर्न दैनिक कति हिँड्ने ?
काठमाडौँसहित धेरै ठाउँमा वर्षा, सबैभन्दा बढी सुर्खेतमा ४३ मिमी
बुटवल–नारायणगढ सडक अवरुद्ध

ताजा समाचार

सबै

हृदयघातको जोखिम कम गर्न दैनिक कति हिँड्ने ?

काठमाडौँसहित धेरै ठाउँमा वर्षा, सबैभन्दा बढी सुर्खेतमा ४३ मिमी

बुटवल–नारायणगढ सडक अवरुद्ध

रसुवाको उत्तरी भेकमा हिमपात

स्थानीय जनताका बीचमा रहेर विकास निर्माणमा समर्पित हुनेछुः सभापति थापा

आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल

चितवनमा तीन हजार निर्वाचन प्रहरी खटिने

प्रचण्डले विप्लवलाई भनेः ‘यताउता नभौँतारिनुस्, एकतामा आउनुस्’

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चितवनमा ४८० जनामा क्षयरोगको सङ्क्रमण

देश चुनावमा होमिदा पनि प्रचार सामग्रीको आएन ठूलो अर्डर (तस्बिरहरु)

एक तोला सुनको मूल्य तीन लाख अठार हजार आठ सय

मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात

वडा १ र २ मा कांग्रेसको क्रियाशील भेला, मिना खरेलको समर्थनमा कार्यकर्ता उत्साहित

सिमलताल अपडेट: गणपति डिलक्स बसको उत्खनन स्थगित

रवि लामिछानेको खुट्टामा चोट, त्रिवि शिक्षण अस्पताल भर्ना

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • २.
    कुन राशिलाई सफलता, कुनलाई सावधानी ? हेर्नुहोस् तपाईँको आजको राशिफल

  • ३.
    आज सोमबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ४.
    आज यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ५.
    स्वतन्त्र उम्मेदवार चन्दद्वारा उम्मेदवारी फिर्ता

  • ६.
    सिमलताल दुर्घटना: त्रिशूलीमा भेटिएको गणपति डिलक्स बसभित्र मानव कङ्काल भेटियो

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.