• चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
बुधबार, जेठ ०१, २०८२
☰
बुधबार, जेठ ०१, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

    भर्खरै

    भरतपुरको भानु माविमा प्रअको मनपरी : फेल भएकालाई पास गराउन नियम विपरित पुनः परीक्षा

    सिटिइभिटीका कुनैपनि कार्यक्रम अध्ययन गर्न प्रवेश परीक्षा दिन नपर्ने

    अङ्कुरम् एसइई गर्ल्स बास्केटबलमा ह्वाइट हाउस पहिलो

    अर्विट स्कुलमा चुनावी रौनक

    कक्षा १२ को परीक्षा दिँदै ६८ वर्षीय लालबहादुर

    आरआर क्याम्पसमा तोडफोड गर्ने नेविसंघका १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी

    कक्षा १२ को परीक्षा आजदेखि, पाँच लाख बढी परीक्षार्थी सहभागी हुँदै

    विद्यालय कर्मचारी परिषद्ले गर्‍यो आन्दोलनको घोषणा कक्षा १२ को परीक्षामा कालो पट्टी बाँधेर काम गर्ने

    विद्यालय कर्मचारीद्वारा सरकारसँगको सहमति अस्वीकार

    लोकप्रिय समाचार

    • १. २ सय किलो गाँजासहित चितवनबाट तीन जना पक्राउ

    • २. भारत-पाकिस्तान युद्धको फ्रन्ट लाइनमा गोरखाली सेना प्रयोग नगर्न माग

    • ३. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

    • ४. भारत–पाकिस्तान विवाद : पाकिस्तानमा कम्तीमा २६ जनाको मृत्यु

    • ५. वल्र्डलिंकको ‘बीट दि स्पीड’ कार्यक्रम चितवनमा जेठ ३ गते हुने

    • ६. आज बंगलामुखिको बार आज कुन राशिलाई कस्तोरहनेछ आजको फल ?

    • ७. भरतपुरको भानु माविमा प्रअको मनपरी : फेल भएकालाई पास गराउन नियम विपरित पुनः परीक्षा

    • ८. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

    • ९. ब्लड डोनर्स सोसाइटी नेपालका अन्जन तिवारी ‘रक्त क्रान्तिवीर विराङ्गना सम्मान’ बाट सम्मानित

    • १०. अर्विट स्कुलमा चुनावी रौनक

    सीमावर्ती विमानस्थलमा एयर इन्डियाले गर्‍यो उडानहरू रद्द

    नयाँ दिल्ली, वैशाख ३० –
    भारत पाकिस्तानबिच युद्धविरामको बीचमा, एयर इन्डियाले आफ्ना यात्रुहरूका लागि नयाँ एड्भाइजरी जारी गरेको छ । भारतको निजी विमान कम्पनी एयर इन्डिया र इन्डिगोले मंगलबार सीमावर्ती क्षेत्रका केही विमानस्थलबाट आफ्ना उडानहरू रद्द गरेको जानकारी दिएका छन् ।

    एयर इन्डियाले आफ्नो एक्स अकाउन्टमा लेखेको छ, ‘पछिल्लो घटनाक्रम र यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै, मे १३ मंगलबार जम्मु, लेह, जोधपुर, अमृतसर, भुज, जामनगर, चण्डीगढ राजकोटबाट हुने उडानहरू रद्द गरिएको छ ।

    इन्डिगोले पनि मंगलबार जम्मु, अमृतसर, चण्डीगढ, लेह, श्रीनगर राजकोटबाट आफ्ना उडानहरू रद्द गर्ने जानकारी पनि दिएको छ । एड्भाइजरीमा यात्रुहरूलाई थप जानकारीको लागि एयरलाइन्सको वेबसाइटमा सम्पर्क गर्न भनिएको छ ।

    चार दिनसम्म चलेको सैन्य झडपपछि मे १० भारत पाकिस्तानबिच युद्धविराममा सहमति भएको थियो । तर भारतीय सेनाले सोमबार जम्मू कश्मरीको साम्बा सेक्टरमा शंकापद ड्रोन देखिएको बताएको छ ।

      Chitwan Aaja चितवन आज
      मङ्गलबार, बैशाख ३०, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया
      सम्बन्धित समाचार
      साउदी अरबमा अलपत्र परेका नेपालीको उद्धार गर्न माग
      रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ सकियो
      आफ्नै छोराछोरीलाई देशमै सपना देखाउन सक्दैनौँ भने राजनीति गरेको के अर्थ ? : बाबुराम भट्टराई

      ताजा समाचार

      सबै

      साउदी अरबमा अलपत्र परेका नेपालीको उद्धार गर्न माग

      रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ सकियो

      आफ्नै छोराछोरीलाई देशमै सपना देखाउन सक्दैनौँ भने राजनीति गरेको के अर्थ ? : बाबुराम भट्टराई

      त्रिशूली नदीमा दुई बालिका बेपत्ता, नेपाल प्रहरी र सशस्त्र प्रहरी खोजीमा

      यस्तो रहनेछ आजको मौसम

      हेर्नुस आज मिति २०८२ वैशाख ३१ गते, बुधवारको राशीफल

      सांसद केसीको प्रश्न : २२ वर्षदेखि निर्माणाधीन पुष्पलाल राजमार्ग किन बनेन ? मलाई त्यो बाटोमा जनताले घेर्न थाले

      ‘पक्राउ पुर्जी जारी सांसद प्रधानमन्त्रीसँगै राख्नु सुशासनको कुन नमुना हो ?’

      सीमावर्ती विमानस्थलमा एयर इन्डियाले गर्‍यो उडानहरू रद्द

      चितवनमा बस र मोटरसाइकल ठक्कर खाँदा एक पुरुष घाइते

      आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

      आजको मौसम: पश्चिमी तथा स्थानीय वायुको प्रभाव कहाँ कहाँ छ वर्षाको सम्भावना ?

      नवलपरासीको चोरमारामा पुल भाँचियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

      पर्यटकीय गन्तव्य मौलाकालीमा इला होटल तथा रिसोर्ट सञ्चालनमा

      भरतपुरको भानु माविमा प्रअको मनपरी : फेल भएकालाई पास गराउन नियम विपरित पुनः परीक्षा

      सिटिइभिटीका कुनैपनि कार्यक्रम अध्ययन गर्न प्रवेश परीक्षा दिन नपर्ने

      हेर्नु भयो ?

      मुकुललाई रास्वपा भरतपुर महानगरपालिका सभापति ज्ञवालीको पत्र (पत्रसहित)

      अरोमाका दुई विद्यार्थी अन्तर्राष्ट्रिय ओलम्पियाडमा नेपालको प्रतिनिधित्व गर्दै

      “प्राविधिक शिक्षा पढ्ने विद्यार्थीहरूका लागि सुझाव”

      हेर्नुस् आज मिति २०८१ असार ९ गते आइतवारको राशीफल

      भरतपुर–माडी–ठोरी बस अब लायन्स चोकको शुभ पेट्रोल्याण्डबाट लाग्ने

      हेर्नुस आज मिति २०८१ असार ८ गते शनिवारको राशीफल

      चितवन मेडिकल कलेजमा बीमा मार्फत् उपचार, बोर्डसँग भयो सम्झौता

      चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

      अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

      लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

      भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

      रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

      चितवनमा जलवायु मैत्री कृषि अभ्यास सम्बन्धी तालिम सम्पन्न

      न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

      विशेष

      सबै
      • १.
        आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

      • २.
        त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

      • ३.
        माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

      • ४.
        पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

      • ५.
        सुनको मूल्य फेरि घट्यो

      • ६.
        थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

      • ७.
        सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

      • ८.
        रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

      • ९.
        दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

      • १०.
        कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

      • ११.
        फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

      • १२.
        सडकमा दुध पोखेर आन्दोलनमा उत्रिए चितवनका किसान (फोटो/भिडियोसहित)

      साताको चर्चित

      • १.
        २ सय किलो गाँजासहित चितवनबाट तीन जना पक्राउ

      • २.
        भारत-पाकिस्तान युद्धको फ्रन्ट लाइनमा गोरखाली सेना प्रयोग नगर्न माग

      • ३.
        तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

      • ४.
        भारत–पाकिस्तान विवाद : पाकिस्तानमा कम्तीमा २६ जनाको मृत्यु

      • ५.
        वल्र्डलिंकको ‘बीट दि स्पीड’ कार्यक्रम चितवनमा जेठ ३ गते हुने

      • ६.
        आज बंगलामुखिको बार आज कुन राशिलाई कस्तोरहनेछ आजको फल ?

      चितवन आज मिडिया हाउस प्रा.लि.
      www.chitwanaaja.com
      भरतपुर, चितवन

      सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
      ३२२३-२०७८/७९

      सामाजिक संजालमा हामी

      Quick Links

      • हाम्रो बारेमा
      • सम्पर्क
      • विज्ञापन
      • डाउनलोड
      Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
       Website By :  nwTech.