चितवन, चैत्र २४ –
एसईई पछिका ब्रिजकोर्सका कक्षाका लागि भरतपुर १० मैयादेवी क्याम्पस बायाँतर्फको रोडमा अवस्थित आइडियल एजुकेशनल हबमा भर्ना खोलिएको छ ।
आइडियलका सञ्चालक सुरेश रानाभाटका अनुसार एडभान्स साइन्स ब्रिज कोर्स, फार्मेसी, नर्सिङ्, एचए, सिटिइभिटी इन्ट्रान्स, सिएमएलटी, इन्जिनियरिङ्, एजी एण्ड भेटका लागि तयारी कक्षाहरुमा भर्ना खोलिएको हो ।
पहिलो १०० जना विद्यार्थीलाई ५० प्रतिशत छुटको व्यवस्था रहेको उनले जानकारी दिए । साथै गरिब तथा जेहेन्दार विद्यार्थीलाई शत प्रतिशत छुटमा पढाइने उनले जानकारी दिए ।
उनले एसईई दिएर बसेका विद्यार्थीहरुलाई एकपटक आइडियलमा आएर बुझ्न आह्वान गरेका छन् ।