Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, चैत ०८, २०८२
☰
Logo आइतबार, चैत ०८, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • २. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ३. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ५. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ६. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • ७. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ८. इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

  • ९. प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी

  • १०. रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नामावली

चितवनमा सुदृढ गणतन्त्रका विषयमा अन्तर सम्वाद : पूर्व राजालाई पनि गणतन्त्रप्रति आकर्षित गराउनुपर्नेमा जोड

चितवन, चैत्र १६ –
चितवनमा सुदृढ गणतन्त्र र संविधानको रक्षा विषयक अन्तरसंवाद कार्यक्रम सम्पन्न गरिएको छ ।

‘प्रतिगामी चलखेललाई परास्त गरौं । लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गरौं ।’ भन्ने मुल नाराका साथ नेकपा एमाले चितवनको आयोजनामा सम्पन्न अन्तरसंवादमा वक्ताहरुले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन् ।

चितवनमा सक्रिय राजनीतिक दल र नागरिक समाजको उपस्थितिमा सम्पन्न अन्तरसंवाद कार्यक्रममा वक्ताहरुले लोकतन्त्र भित्र देखिएका कमजोरीमा टेकेर राजावादीहरु सलबलाउन थालेको बताए ।

नेकपा एमालेका केन्द्रीय सदस्य जेएन थपलियाले लोकतन्त्रमा देखिएका कमजोरीलाई टेकेर बेलाबेलामा राजतन्त्र बिउँझन खोज्नु विश्व इतिहासमै रहेको बताए । गणतन्त्रलाई सुदृढ बनाउन मुलुकमा राजनीतिक स्थिरता ल्याउनुपर्नेमा जोड दिँदै नेता थपलियाले अब राजनैतिक दलहरुले राजनैतिक स्थायीत्व खोज्नुपर्ने बताए । राजावादीहरुले राजेनैतिक दललाई पुनः एक ठाउँमा ल्याउने अवसर समेत जुराइदिएको बताउँदै नेता थपलियाले तिमीहरु सच्चेनौं भने हामी आउँछौ भनेर राजावादीले दलहरुलाई देखाउन खोजेको उनले बताए ।

नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनालले लोकतन्त्रिक व्यवस्था सञ्चालनमा केही कमजोरी पक्कै भएको बताउँदै उनले भने, ‘कमजोरीलाई सुधार्ने हो, व्यवस्था फेर्ने हैन ।’ नेपालका राजनीतिक दलहरुले लडेर लेराएका व्यवस्थामाथि कसैले ढुंगा हान्न खोज्छ भने त्यसको सबै मिलरे शसक्त प्रतिवाद गर्नुपर्नेमा उनले जोड दिए ।

नेकपा माओवादी केन्द्र चितवनका सचिव द्रोण शिवाकोटीले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नसक्दा राजावादीले विरोध गर्ने ठाउँ पाएको बताए । उनले भने, ‘हामी लोकतान्त्रिक गणतान्त्रिक चरित्रका भएनौं । हामीमा राजतन्त्रको प्रभाव पर्याे ।’ राजनीतिक दलका कार्यक्रममा युवा पुस्ता नेखिनु पनि अहिले समस्या भएको उनले बताए । विद्यालय तहदेखि नै विद्यार्थीहरुलाई गणतन्त्रका बारेमा शिक्षा दिन नसक्नु कमजोरी भएको बताउँदै उनले यसतर्फ ध्यान दिन जरुरी रहेको बताए ।

नेकपा (एमाले) चितवनका अध्यक्ष कमलराज पाठकले एउटा दलले अर्काे दललाई जथाभावी गाली गर्दा सबै दल गलत हुन भन्ने भाष्य समाजमा गएको बताए । उनले भने, ‘जसले गर्दा राजतन्त्र कस्तो थियो भन्ने थाहा नभाएका पुस्ता अहिले राजतन्त्र नै ठिक थियो की भन्नेमा पुगेका छन् ।’ अब दलहरुले गरेको कमजोरीलाई समिक्षा गर्दै स्वस्थ राजनीतिक प्रतिस्पार्धामा उत्रनुपर्नेमा उनको जोड थियो । संसारकै उत्कृष्ट व्यवस्था लोकतान्त्रिक गणतन्त्र भए पनि संचालनमा कमजोरी हुँदा जनतामा वितृष्णा आएको उनले बताए । कमजोरीलाई सुधार्दै लगि सुदृढ लोकतान्त्रिक गणतन्त्र बनाउनुपर्ने बताउँदै उनले राजा आउने कुरालाई कदापी स्वीकार गर्न नसकिने बताए ।

कार्यक्रममा बोल्दै चितवनमा सक्रिय अन्य राजनीतिक दलका प्रतिनिधिहरुले पनि लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै लैजानु पर्ने बताए ।

कार्यक्रममा बोल्ने नागरिक समाजका वक्ताहरुले नेपालका राजनैतिक दलहरु सुध्रिन आवश्यक रहेको औंल्याए । राजनैतिक अस्थिरता, बेरोजगारी, जनताको जीवनस्तर उकास्न नसक्नु, संविधानले व्यवस्था गरेको कुरालाई अझै कार्यान्वयन गर्न नसक्नु जस्ता कुराले जनतामा वितृष्णा पलाएको बताउँदै वक्ताहरुले अब यसतर्फ राजनैतिक दलहरुले गम्भीर भएर सोच्नुपर्ने बताए । उनीहरुले पूर्व राजालाई पनि गणतन्त्रप्रति आकर्षित गर्नुपर्ने बताए । राजालाई पनि राजतन्त्र भन्दा त गणतन्त्र नै राम्रो रहेछ भन्ने पार्नुपर्नेमा उनीहरुको जोड थियो ।

 

Chitwan Aaja चितवन आज
शनिबार, चैत १६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै
‘प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु’
वर्षाका कारण सडक चिप्लो भएपछि बुटवल-नारायणगढ सडक अवरुद्ध

ताजा समाचार

सबै

मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै

‘प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु’

वर्षाका कारण सडक चिप्लो भएपछि बुटवल-नारायणगढ सडक अवरुद्ध

सधैं चुनाबी एजेन्डा बन्ने कमला पुल अझै बनेन

नवलपरासी पूर्वमा जापानिज इन्सेफलाइटिसविरुद्धको खोप एक लाख तीन हजार बढीलाई लगाइयो

पाथीभरामा पाँचौँ पटक हिमपात

सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ : बालेन शाह

बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ

कुखुराका चल्लाले दुई वर्षपछि पाए लागत मूल्य

चितवनमा हुरीका कारण चार करोडभन्दा बढीको केरामा क्षति

त्रियुगा नदीमा झोलुङगे पुल निर्माण

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

७ हजार ८ सयले घटेपछि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

रेनु दाहालको चुनावी खर्च १४ लाख ६६ हजार ७ सय

कतारको ग्यास प्लान्टमा इरानद्वारा क्षेप्यास्त्र आक्रमण : विश्वव्यापी उर्जा आपुर्तिमा धक्का

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • २.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ३.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४.
    अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ५.
    चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ६.
    नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.