२८ फागुन, काठमाडौं-
थापाथलीस्थित सडकमा काठमाडौं महानगरपालिकाको नगरप्रहरी बलको गाडी फसेको छ ।
गत २० फागुनमा थापाथली चोकनजिकै सडकमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेको थियो ।
सोही ठाउँमा बुधबार दिउँसो महानगर प्रहरी बलको गाडी फसेको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।