Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, चैत ०८, २०८२
☰
Logo आइतबार, चैत ०८, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • २. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ३. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ४. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ७. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • ८. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ९. इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

  • १०. प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी

सेलिब्रेटी क्रिकेटर लामिछानेसँग अङ्कुरम्का विद्यार्थीको अन्तक्रिया, ‘स्थिरता, लगनशीलता र निरन्तरताले हरेक क्षेत्रमा सफल भइन्छ’

चितवन । भरतपुर–७ स्थित अङ्कुरम् एकेडेमीका विद्यार्थीले सेलिब्रेटी क्रिकेटर सन्दीप लामिछानेसँग अन्तक्रिया गरेका छन् । आइतबार दिउँसो विद्यालयको अडिटोरिय हलमा कक्षा ११ र १२ का विद्यार्थीले क्रिकेटर लामिछानेसँग अन्तक्रिया गरे भने विद्यालयको प्राङ्गणमा कक्षा ४ देखि ९ सम्मका विद्यार्थीले क्रिकेटसम्बन्धी प्रश्नहरू सोधेका थिए ।

नेपाली क्रिकेटमा ‘गुगली मास्टर’का नामले परिचित क्रिकेटर लामिछानेसँग विद्यालयका प्राचार्य सुमन पौडेलले कक्षा ११ र १२ का विद्यार्थीहरूका बीच करिब ४५ मिनेट अन्तक्रिया गरेका थिए । अन्तक्र्रियाका क्रममा लामिछानेले आफू नवलपरासी र चितवनका टोलटोलमा क्रिकेट खेलेर सिक्दै हुर्किँदै यो स्थानसम्म आइपुगेको बताए । उनले भने, ‘प्रारम्भिक चरणमा चितवनका टोलटोलमा खेल्ने क्रममा कुनै टोलमा विजयी भएको र कतैकतै हारको सामना पनि गरेको तर आफू सधैँ त्यो जितको सकारात्मकतालाई लिएर अगाडि बढेकोले सफल भएको हुँ’, उनले भने, जीवनमा आउने उतारचढावका क्रममा नकारात्मकतालाई पछाडि छोडेर अगाडि बढ्न जरुरी छ ।’

उनले नवलपुर हुँदै चितवनदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय टिममा सहभागी हुनका लागि आफूले कडा मिहिनेत गरेको र खेलप्रतिको लगाव र निरन्तर प्रयासले आफू यो स्थानसम्म आइपुगेको बताए । कुनै पनि क्षेत्रमा सफल हुन धैर्यता र लचकता निकै महत्वपूर्ण हुने बताउँदै उनले कुनैकुनै समयमा आफ्नो प्रतिद्वन्द्वी आफूभन्दा बलियो हुने र त्यसबाट विचलित नभई अर्को खेलको तयारीमा लाग्नुपर्ने बताए ।

खेलकुद क्षेत्रकै कुरा गर्दा क्रिकेट प्रसिद्ध र टोलटोलमा नाम लिइने खेल भए पनि रग्बी विश्वको पश्चिमी भागमा निकै प्रचलित खेल रहेको र चितवनमा पनि रग्बी प्रतियोगिताको आयोजना भएको सुन्न पाउँदा खुशी लागेको बताए ।

विदेशी भूमिमा अन्तर्राष्ट्रिय प्रतयोगिताहरूमा भाग लिँदा ‘सानो देशका खेलाडी’ भनेर चर्चा गरिँदा जर्सीमा अङ्कित नेपाली झन्डा र त्यहाँ गुन्जने नेपाली राष्ट्रिय गीतले छाती चौडा हुने र सानो देश भन्ने सोच नै नआउने बताए । सुरुआती समय सम्झँदै उनले ‘तीन सय रुपियाँको जर्सी किन्न पनि मुश्किल भएको र पहिलोपटक नारायणगढको हङ्कङ बजारबाट जर्सी किनेको सम्झिए । उनले आफू पहिलोपटक बंगलादेशमा भएको टी–२० प्रतियोगितामा नेपालको झन्डा अङ्कित २५ नम्बरको जर्सी लगाएर मैदानमा उत्रिँदा आफ्नो आँखा रसाएको सुनाए ।

अभिभावकको प्रमुख लक्ष्य भनेको मेरो छोरा वा छोरीले परीक्षामा कति जिपिए ल्याउँछ भन्ने हुन्छ, विद्यालयले, शिक्षकले वा विद्यार्थी स्वयंले मैले आज फुटबलमा दुई गोल गरेँ, क्रिकेटमा ३२ रन बनाएँ वा दौड प्रतियोगितामा प्रथम भएँ भन्ने कुराले अभिभावकलाई खासै फरक पार्दैन । यस्तो अवस्थामा अभिभावकलाई कसरी विश्वास दिलाउने रु भन्ने प्रश्नमा उनले भने, ‘अभिभावक र परिवारका अन्य सदस्यलाई सम्झाउन वा विश्वास दिलाउन साँच्चिकै गाह्रो हुन्छ, समाजले के सोच्ला भन्ने कुरा बिर्सेर आफ्नै आमाबुबा भएकोले सम्झाउन सकिन्छ तर प्रयास गर्नुपर्छ ।’

अहिले आएर आपिएलमा नेपाली खेलाडीहरूको नाम आउन छोडेको प्रसङ्ग उल्लेख गर्दै विद्यार्थीले सोधेको प्रश्नमा उनले भने, ‘हामी राष्ट्रका लागि खेल्ने हो, अन्तर्राष्ट्रिय खेलमा जानुअघि नेपाल क्रिकेट संघको अनुमति लिनुपर्ने र अहिले अन्य अन्तर्राष्ट्रिय खेलहरू भएकोले आइपिएलमा नेपाली खेलाडीको नाम नसुनिएको हो ।’ अबको १० वर्षमा नेपाली क्रिकेट कुन स्थानमा हुनेछ र कुन–कुन खेलाडीले उच्च स्थान हासिल गर्नेछन् रु भन्ने प्रश्नमा उनको जवाफ थियो– ‘यदि नतिजाले साथ दिएको खण्डमा नेपाल ‘टेस्ट नेसन’ हुने र यो देशका लागि निकै ठूलो कुरा हो’ ‘दीपेन्द्रसिंह ऐरी, आसिफ शेखलगायत धेरै सक्षम खेलाडीहरू हुनुहुन्छ, एकताबद्ध भएर धैर्यतापूर्वक खेल्दै जाँदा अवश्य सफल भइन्छ ।’

यहाँको जीवनमा एउटा समस्या आयो, त्यसले अवश्य पनि यहाँलाई अप्ठ्यारो पनि प¥यो होला, त्यसको बाबजुद पनि यहाँ चम्किरहनु भएको छ, कसरी रु भनेर सोधिएको प्रश्नको उत्तरमा उनले भने, ‘जीवनमा आउने आरोह–अवरोह र तिनले सिर्जना गर्ने नकरात्मकतालाई बिर्सेर सकरात्मकता अँगाल्दै जीवनलाई सहज बनाउन सकिन्छ’, मैले आफ्नो जीवनमा सकारात्मकतालाई अँगाल्दै अघि बढिरहेको छु, त्यसैले म यो स्थानमा पुगेको हुँ ।’

तपाईं पनि सुरुआती चरणमा टोलटोलमा सामान्य प्रतियोगिताहरू खेल्दै अन्तर्राष्ट्रियस्तरका खेलहरू खेलिरहनु भएको छ, तपाईंको त्यो बेलाको जस्तै लगनशीलता र क्रिकेटप्रतिको क्रेज भएका दर्जनौँ विद्यार्थी हामीकहाँ छन्, तिनीहरुलाई तपाईंको सुझाव के छ रु भन्ने शिक्षक एसएन खनालको प्रश्नमा उनको उत्तर थियो– ‘आफैप्रतिको विश्वास, प्रतियोगितामा हासिल गर्ने जीत र हारलाई सन्तुलनमा राख्दै उतारचढाकवका बीच स्पष्ट सोच, आत्मविश्वास र दृढ इच्छाशक्तिले निरन्तरता दिइरहनु पर्छ ।’ उनले, अष्ट्रेसलया, वेस्ट इन्डिजलगायतका थुप्रै देशहरूमा नेपाली झन्डा अङ्कित जर्सी लगाएर खेल्न पाउँदा राष्ट्रको प्रतिनिधित्व गर्न पाएकोमा गर्व महसुस हुने बताए ।

अङ्कुरम् एकेडेमीका कक्षा ४ देखि ८ सम्मका बालबालिकाले विद्यालयको प्राङ्गणमा जम्मा भएर राखेको जिज्ञासाहरूको उत्तर दिएका थिए । त्यसैगरी उनले विद्यालयको खेल मैदानमा बलिङ्ग र ब्याटिङ्गसम्बन्धी केही ‘टिप्स’हरू समेत दिएका थिए ।

Chitwan Aaja चितवन आज
आइतबार, फागुन १८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम-‘हर्मुज जलडमरू नखोले पावर प्लान्टहरू ध्वस्त पार्छौँ’
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल
मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै

ताजा समाचार

सबै

इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम-‘हर्मुज जलडमरू नखोले पावर प्लान्टहरू ध्वस्त पार्छौँ’

कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै

‘प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु’

वर्षाका कारण सडक चिप्लो भएपछि बुटवल-नारायणगढ सडक अवरुद्ध

सधैं चुनाबी एजेन्डा बन्ने कमला पुल अझै बनेन

नवलपरासी पूर्वमा जापानिज इन्सेफलाइटिसविरुद्धको खोप एक लाख तीन हजार बढीलाई लगाइयो

पाथीभरामा पाँचौँ पटक हिमपात

सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ : बालेन शाह

बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ

कुखुराका चल्लाले दुई वर्षपछि पाए लागत मूल्य

चितवनमा हुरीका कारण चार करोडभन्दा बढीको केरामा क्षति

त्रियुगा नदीमा झोलुङगे पुल निर्माण

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

७ हजार ८ सयले घटेपछि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • २.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ३.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ४.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५.
    अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६.
    चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.