चितवन, फागुन ९ –
चितवनको एक्सेश एजुकेशन फागुन ११ गते गन्तव्य न्युजिल्याण्ड कार्यक्रम हुने भएको छ ।
कार्यक्रममा न्यूजिल्याण्डका विश्वविद्यालय र कलेजका प्रतिनिधिहरुसँग प्रत्यक्ष रुपमा बसेर कुराकानी गर्न पाइने एक्सेशन एजुकेशनले जनाएको छ । न्यूजिल्यण्डका विश्वविद्यालयमा स्कलरशिप, फ्युचर आउटकम, पिआर अपस्न लगायतका विविध विषयमा बुझ्न पाइने छ ।
कुमारी बैंक भवन कमलनगर नारायणगढमा रहेको एक्सेश एजुकेशन परिसरमै आइतबार बिहान १० बजेदेखि ४ बजेसम्म उक्त कार्यक्रम हुने छ । कार्यक्रममा सहभागि हुन न्यूजिल्यण्ड जान चाहने विद्यार्थी तथा अभिभावकहरुलाई एक्सेश एजुकेशनले आह्वान गरेको छ ।