माधव सापकोटा
माघ २६, चितवन
भरतपुर(१०, कटहर चोकस्थित ॐ जय श्रीगणेश मन्दिरको आज सम्पन्न भएको नवौं अधिवेशनले मन्दिर संचालक समितिको अध्यक्षमा ठानेश्वर कँडेललाई चयन गरेको छ। यस्तै ११ सदस्यीय समितिको उपाध्यक्षमा राधा लम्साल, सचिवमा केशराकुमारी कंडेल ,सह( सचिवमा सावित्री काफ्ले, सदस्यमा रामचन्द्र सुवेदी, लक्ष्मीप्रसाद अर्याल, मधु पौडेल , खिमलाल भट्टराई , श्रीभद्र न्यौपाने , चिन्तामणि कंडेल चयन हुनुभएको छ।