चितवन, माघ १
माघे सङ्क्रान्तिका अवसरमा देवघाटधाममा आज मेला लागेको छ । आज माघे सङ्क्रान्ति स्नानका लागि करिब पाँच लाख भक्तजन देवघाट आउने अनुमान गरिएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । हेर्नुहोस् तस्बिरमा तस्विर : हिरालाल आचार्य ‘डायमण्ड’/विनय आचार्य
यस्तो देखियो देवघाटमा माघे सङ्क्रान्ति मेला (फोटो फिचर )
यस्तो देखियो देवघाटमा माघे सङ्क्रान्ति मेला (फोटो फिचर )

तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार