Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, फागुन ३०, २०८२
☰
Logo शनिबार, फागुन ३०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • २. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • ३. सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

  • ४. चितवनको कालिकामा अटो दुर्घटनाः चालकसहित ४ जनाको मृत्यु, १ जना घाइते

  • ५. रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ६. मध्यपूर्व युद्धः तनाव र आक्रमण बढ्दै

  • ७. अहिसम्मकै सर्वाधिक मतका साथ सोविता विजयी, ३८ हजार भोटले पछि परिन रेनु

  • ८. यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ९. मात्तिएर, आत्तिएर हैन सुझबुझ तरिकाले जान्छौं : सभापति लामिछाने

  • १०. दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

भेरी अस्पतालमा सिटिस्क्यान नहुँदा विरामी मर्कामा

नेपालगञ्ज, पुस १८ –
भेरी अस्पताल, नेपालगञ्जमा सिटिस्क्यान नहुँदा विरामी मर्कामा परेका छन् । यस क्षेत्रका दूरदराजबाट उपचार गर्न आउने भेरीमा सिटीस्क्यान नहुँदा विरामी बाहिर जानु पर्ने बाध्यता भएको छ ।

भेरीमा सिटीस्क्यान मेसिन बिग्रिएको ५ महिना भइसकेको छ । सिटीस्क्यान नहुँदा दैनिक कम्ती २० जनाले बाहिरबाट सेवा लिनु परिरहेको छ । अस्पतालको आपतकालीन कक्षमा उपचार गर्न आउने विरामी धेरै समस्यामा पर्ने गरेका छन् ।

अस्पताल प्रशासनले सिटीस्क्यान मेसिन बनाउनका लागि बारम्बार ताकेता गरेपनि कुनै सुनुवाई भएको छैन । सिटीस्क्यान मेसिनको ट्यूब बिग्रिएको छ । जसलाई बनाउन एक करोड रुपैया लाग्ने अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. निराजन सुवेदीले बताए ।

सिटीस्क्यान मेसिन बनाउनका लागि स्वास्थ्य मन्त्रालय हुँदै अर्थमन्त्रालयमा फाइल पुगेपनि काम अगाडि बढ्न सकेको छैन ।
अहिले बिग्रिएको सिटीस्क्यान मेसिन बनाउनु भन्दा नयाँ किन्नतर्फ जोड दिने सोचमा मेसु सुवेदी छन् ।

सय बेडमाथिको अस्पतालमा अनिवार्य रुपमा १२८ सलाइसको सिटीस्क्यान मेसिन राख्नु पर्ने भनिएको छ । अहिले भेरीमा रहेको र बिग्रिएको १६ सलाइसको सिटीस्क्यान हो । यो मेसिनले टाउकोको मात्र स्क्यान गर्छ । पुरानो मेसिन बनाउन एक करोड नदिने सरकारले नयाँ मेसिन किन्न ७ देखि १० करोड कसरी देला रु अर्को चिन्ताको विषय बनेको छ । भेरीमा रहेको सिटीस्क्यान मेसिन १३ वर्ष पुरानो हो । पुरानो मेसिन अनि एक करोड खर्च गरेर बनाउन तत्काल बिग्रिएमा नराम्रो सन्देश जानेतर्फ मेसु डा। सुवेदी सचेत देखिन्छन् । तर, नभई पनि भएको छैन ।

केही महिनाअघि नेपालगन्जको बाइसपास रोडमा मोटरसाइकल दुर्घटनामा परेर दुई जना घाइते भए । एक जनालाई भेरीमा ल्याइयो, अर्कोलाई मेडिकल कलेजमा लगियो । मेडिकल कलेजमा लगेका व्यक्तिको मृत्यु भयो । भेरीमा आएका व्यक्तिलाई सिटीस्क्यान मेसिन बिग्रिएकाले बाहिर पठाइयो । उनी सिटीस्क्यान गर्न मेडिकल कलेजमा पुगे । त्यहाँ उनले आफैसँग ठोक्किएर दुर्घटनामा परेका व्यक्तिको मृत्यु भएको थाहा पाए । त्यसपछि ती युवा सिटीस्क्यान नै नगरेर भारततिर भागे । भेरीमा आइसकेको व्यक्ति कसरी भागे ? भनेर आन्दोलन चर्कियो । अस्पताल अगाडिको सडकमा दिनभरी टायर बालेर नाराबाजी भयो । अस्पतालले भगाएको आरोप लगाइयो । खासमा सिटीस्क्यान मेसिन चलेको भए उनी भाग्ने अवस्था आउँदैनथ्यो ।

अस्पतालका मेसु डा. सुवेदीले आफूले नेपालगन्जमा आइपुग्ने मन्त्री र सांसदलाई सिटीस्क्यान मेसिनको समस्या बताउने गरेको बताए । ‘नेपालगन्जमा जुन मन्त्री आएपनि मैले अस्पतालको समस्या बताउने क्रममा सिटीस्क्यानलाई प्राथमिकताका साथ उठान गर्छु, मेसु डा. सुवेदीले भने, हालै आएको एउटा टोलीले त निराजनले अब सिटीस्क्यानको कुरा गर्छ भनेर पहिला बोल्न दिएनन् ।’

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको रिफरल सेन्टरको रुपमा रहेको भेरी अस्पतालमा दूरदराजबाट आउने विरामी सिटीस्क्यान गराउन अन्यत्र जानु पर्ने समस्या रहेको छ । अस्पतालको आफै सिटीस्क्यान मेसिन बनाउन सक्ने स्थिति छैन ।

अघिल्लो आर्थिक वर्षकै २२ करोड तिर्न बाँकी रहेको छ । बिमाको चैत्रदेखिको करिव १० करोड रुपैया भुक्तान भएको छैन । भेरीमा २ सय ४८ बेड सञ्चालनमा रहेको छ । सरकारले अहिले पनि सय बेडको अस्पतालको रुपमा सुविधा दिने गरेको सम्बद्धहरु बताउँछन् ।

Chitwan Aaja चितवन आज
बिहिबार, पुष १८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
बगदादस्थित अमेरिकी दूतावासमाथि इरानद्वारा मिसाइल आक्रमण
योगेशको अभिव्यक्तिमा शंकरको आशंकाः अधुरो अंश मात्र सम्प्रेषण भयो की ?
बजारमा ग्यास अभाव, आयात भने नियमित

ताजा समाचार

सबै

बगदादस्थित अमेरिकी दूतावासमाथि इरानद्वारा मिसाइल आक्रमण

योगेशको अभिव्यक्तिमा शंकरको आशंकाः अधुरो अंश मात्र सम्प्रेषण भयो की ?

बजारमा ग्यास अभाव, आयात भने नियमित

कुर्था-जनकपुर-जयनगर रेल्वे, अहिले बन्ला पूर्व–पश्चिम विद्युतीय रेल मार्ग (तस्बिरहरु)

रास्वपा सचिवालय बैठक आज

श्री शिरडी साईबाबा मन्दिर नारायणपुरले मनायो वार्षिकोत्सव

ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

मध्यपूर्वी क्षेत्रमा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

‘वायु प्रदूषणले नेपालमा बर्सेनि ४२ हजार मानिसको मृत्यु हुने गरेको छ’

वन मन्त्रालयमा ‘जेड्सी’ कार्यान्वयन

जुम्लाबाट हेलिकोप्टरमा उद्धार गरिएकी सुत्केरीको मृत्यु

पशुपति आर्यघाटमा ओलीका पिता मोहनप्रसाद ओलीको गरियो अन्तेष्टि

चितवनमा रक्तदान गर्दै बिदा भए निर्वाचन प्रहरी, रोजगारी र तालिमको अवसर

निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु

एमाले अध्यक्ष ओलीद्वारा पितालाई श्रद्धाञ्जली अर्पण

अफगानिस्तानको आरोपः पाकिस्तानी हवाई आक्रमणमा ४ सर्वसाधारणको मृत्यु

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • २.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • ३.
    सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

  • ४.
    चितवनको कालिकामा अटो दुर्घटनाः चालकसहित ४ जनाको मृत्यु, १ जना घाइते

  • ५.
    रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ६.
    मध्यपूर्व युद्धः तनाव र आक्रमण बढ्दै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.