Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, फागुन ३०, २०८२
☰
Logo शनिबार, फागुन ३०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • २. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • ३. सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

  • ४. चितवनको कालिकामा अटो दुर्घटनाः चालकसहित ४ जनाको मृत्यु, १ जना घाइते

  • ५. रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ६. मध्यपूर्व युद्धः तनाव र आक्रमण बढ्दै

  • ७. अहिसम्मकै सर्वाधिक मतका साथ सोविता विजयी, ३८ हजार भोटले पछि परिन रेनु

  • ८. यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ९. मात्तिएर, आत्तिएर हैन सुझबुझ तरिकाले जान्छौं : सभापति लामिछाने

  • १०. दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

ह्याङ्गओभर के हो, यो किन हुन्छ?

काठमाडौँ, पुस १७ –
सन् २०२२ मा नेसनल लाइब्रेरी अफ मेडिसिनमा प्रकाशित एक अध्ययन अनुसार विश्वभर २३० करोड मानिसले नयाँ वर्षको पूर्वसन्ध्यामा मदिरा पिउने गर्छन् र उनीहरूको नयाँ वर्षको बिहान ह्याङ्गओभरबाट सुरु हुन्छ ।

धेरैले आज साँझ साथीहरूसँग नयाँ वर्षको पार्टीको योजना बनाएको हुनुपर्छ। यस्तो अवस्थामा ह्याङ्गओभर कम गर्न के गर्ने ?

सबैभन्दा राम्रो उपाय भनेको रक्सी नपिउनु हो। तर यदि तपाईं पिउनुहुन्छ भने कसरी पिउने र के सावधानी अपनाउनु पर्छ भन्ने यहाँ जानकारी दिन खोजिएको छ ।

ह्याङ्गओभर के हो र यो किन हुन्छ ?

रक्सी पिएपछि शरीरमा हुने नकारात्मक असरलाई ह्याङ्गओभर भनिन्छ। रक्सी पिएपछि शरीरमा एसिटाल्डिहाइड ९ब्अभतबमिभजथमभ० नामक रसायन निस्कने भएकाले ह्याङ्गओभर हुन्छ । जब हाम्रो कलेजोले रक्सीलाई शरीरबाट निकाल्नको लागि प्रक्रिया गर्छ, त्यस प्रक्रियामा यो रसायन शरीरमा निस्कन्छ, जसले ह्याङ्गओभर निम्त्याउँछ। यस बाहेक, यी ३ कारणहरू हुन सक्छन् –

खाली पेटमा रक्सी पिउनु वा रक्सी पिएपछि केही नखानुले ह्याङ्गओभर हुन सक्छ।
रक्सी एक डाइयूरेटिक हो। यसको अर्थ शरीरलाई निर्जलीकरण गर्ने चीज हो । डिहाइड्रेसनका कारण ह्याङ्गओभर हुन सक्छ।
ह्विस्की, रम वा रेड वाइन जस्ता धेरै कन्जीनर भएको रक्सी पिउनाले बलियो ह्याङ्गओभर निम्त्याउँछ। कन्जीनर एक रासायनिक यौगिक हो जुन वाइनको फर्मेन्टेसन प्रक्रियामा उत्पादन हुन्छ ।

ह्याङ्गओभरका लक्षणहरू के के हुन्रु

ह्याङ्गओभरका लक्षणहरू गम्भीर टाउको दुख्ने देखि वाकवाकी लाग्ने, बान्ता हुने वा पखालासम्म हुन सक्छन्। यो अल्कोहल पचाउन कलेजोको क्षमतामा निर्भर गर्दछ। यसको लक्षण शारीरिक र मानसिक दुवै रूपमा महसुस गर्न सकिन्छ। ह्याङ्गओभरको लक्षण सामान्यतया २४ घण्टासम्म रहन्छ।

ह्याङ्गओभरको लक्षण रगतमा अल्कोहलको मात्रा धेरै बढ्दा वा शून्यमा झर्दा सुरु हुन्छ । यी लक्षणहरू सामान्यतया रातमा धेरै रक्सी पिएपछि अर्को बिहान देखा पर्दछ।

ह्याङ्गओभरका १० लक्षण

मुख सुख्खा हुनु

टाउको दुख्नु

रिँगटा लाग्नु

मुड स्वीङ हुनु

थकान या कमजोरी महसुस हुनु

मांसपेशीमा पीडा हुनु

पाचन प्रक्रियामा समस्या हुनु

बारम्बार प्यास लाग्नु

एकाग्रतामा कमी हुनु

चिडिचडापन हुनु

ह्याङ्गओभरको सबैभन्दा ठुलो कारण र रक्सीको सबैभन्दा ठुलो साइड इफेक्ट डिहाइड्रेसन हो। यो सामना गर्न के गर्ने ?

शरीरमा पानीको मात्रा घट्दा डिहाइड्रेसन हुन्छ । अत्यधिक मदिरा सेवन गरेपछि यो समस्या बढ्छ । अत्याधिक मात्रामा मदिरा सेवनले शरीरमा भेसोप्रेसिन हर्मोन निस्कदैन । यसलाई एन्टी(ADH) पनि भनिन्छ। यो आफैले मिर्गौलालाई पिसाब रोक्नको लागि सङ्केत दिन्छ। यसबाट बच्नको लागि, रक्सी पिउनु अघि र पछि प्रशस्त पानी पिउनुहोस् । यदि तपाईंले राति रक्सी पिउनुभएको छ भने, बिहान उठ्ने बित्तिकै केरा, नरिवल पानी, तरबुजा, सुन्तला जस्ता इलेक्ट्रोलाइट युक्त फलफूलहरू खानुहोस् । यसले शरीरलाई हाइड्रेटेड राख्छ।

ह्याङ्गओभरसँग लड्ने घरेलु उपायहरू के के हुन्रु

सबैजना ऊर्जावान र सक्रिय भएर वर्षको पहिलो दिन सुरु गर्न चाहन्छन्। तसर्थ, यदि तपाईंलाई राति अबेरसम्म धेरै रक्सी पिएको कारण ह्याङ्गओभर भइरहेको छ भने, तपाईंले यसलाई समाधान गर्न केही घरेलु उपायहरू अपनाउन सक्नुहुन्छ।

कागती पानी वा नरिवलको रस पिउने

पुदिनाको ३-४ पत्ती तातो पानीमा हालेर पिउने

ताजा टमाटरको रस पिउने

खाली पेट दही खाने

नास्तामा केरा, सुन्तला वा मेवा खाने

ह्याङ्गओभरको सम्भावना कम गर्न रक्सी पिउँदा के सावधानी अपनाउनु पर्छ ?

चिकित्सकका अनुसार यदि तपाईं ह्याङ्गओभरबाट बच्न चाहनुहुन्छ भने नयाँ वर्षको पार्टी अघि केही महत्त्वपूर्ण सावधानी अपनाउनुहोस्। जस्तै-

दिनको समयमा स्वस्थ खाना खानुहोस्। आफ्नो आहारमा कम कार्बोहाइड्रेट र अधिक प्रोटिन राख्नुहोस्। जस्तै रोटी र भात कम तथा दाल, मोटो अन्न, अण्डा, मासु आदि धेरै खाने।

दिनभर ८ देखि १० गिलास पानी पिउनुहोस्।

स्वस्थकर केही खाएर जानुहोस्। खाली पेटमा रक्सी नपिउनुहोस्।

पिउनु सुरु गर्नु अघि दुई गिलास पानी पिउनुहोस्।

पार्टीमा रक्सीसँग गैर(अल्कोहल पेय पदार्थ मिसाएर राख्नुहोस्।

प्रत्येक पेयपछि र बिचमा पानी पिउनुहोस्। यसले निर्जलीकरण हुँदैन। साथै पिसाबको माध्यमबाट शरीरबाट विषाक्त पदार्थ बाहिर निस्कने गर्दछ ।

ह्याङ्गओभर हटाउन कुनै औषधि सेवन गर्न सकिन्छ ?

चिकित्सकका अनुसार ह्याङ्गओभरमा टाउको दुख्ने, चक्कर लाग्ने, बान्ता हुने वा थकान महसुस हुने गर्छ। यस बारे धेरै चिन्ता नगर्नुहोस् । सकेसम्म धेरै आराम लिनुहोस्। यसले केही घण्टामै ह्याङ्गओभरका लक्षणहरू कम हुन्छ ।

डाक्टरका अनुसार ह्याङ्गओभर भएमा औषधि सेवन गर्नुहुँदैन किनभने यी औषधिहरू हाम्रो कलेजोमा पच्छन् । रक्सी पचाउन कडा परिश्रम गर्दा कलेजो पहिले नै थकित हुन्छ। यस्तो अवस्थामा ह्याङ्गओभर निको पार्नको लागि लिइएको कुनै पनि औषधिले कलेजोलाई हानि पुर्‍याउँछ। त्यसैले औषधि नखाई आराम गर्नुहोस्।

ह्याङ्गओभरबाट छुटकारा पाउनको लागि कस्ता गल्तीहरू गर्नु हुँदैन ?

कतिपयले ह्याङ्गओभरबाट छुटकारा पाउन गलत उपाय अपनाउने गर्छन् । यसले तपाईंको स्वास्थ्य बिग्रन सक्छ।

कफी वा चिया पिउनु स् ह्याङ्गओभरबाट छुटकारा पाउन कफी वा चिया पिउनु गलत हो । कफी र चियामा क्याफिन हुन्छ, जसले निर्जलीकरण बढाउन सक्छ।

पानी नपिउनु स् ह्याङ्गओभरबाट छुटकारा पाउने सबैभन्दा प्रभावकारी उपाय भनेको धेरै पानी पिउनु हो। यदि तपाईंलाई बान्ता भइरहेको छ वा तिर्खा लागेको छैन भने पनि पानी पिउनुहोस्।

बिहान भारी खाजा खानु स् ह्याङ्गओभरको बेला भारी ब्रेकफास्ट गर्नुहुँदैन। यसले पाचन प्रणाली बिग्रन सक्छ।
आराम नगर्नेस् ह्याङ्गओभर हुँदा पर्याप्त आराम गर्नु जरुरी छ। यसले शरीरलाई निको हुन पर्याप्त समय दिन्छ। आराम नगर्दा स्वास्थ्य बिग्रन सक्छ । – एजेन्सी

Chitwan Aaja चितवन आज
बुधबार, पुष १७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
कुर्था-जनकपुर-जयनगर रेल्वे, अहिले बन्ला पूर्व–पश्चिम विद्युतीय रेल मार्ग (तस्बिरहरु)
रास्वपा सचिवालय बैठक आज
श्री शिरडी साईबाबा मन्दिर नारायणपुरले मनायो वार्षिकोत्सव

ताजा समाचार

सबै

कुर्था-जनकपुर-जयनगर रेल्वे, अहिले बन्ला पूर्व–पश्चिम विद्युतीय रेल मार्ग (तस्बिरहरु)

रास्वपा सचिवालय बैठक आज

श्री शिरडी साईबाबा मन्दिर नारायणपुरले मनायो वार्षिकोत्सव

ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

मध्यपूर्वी क्षेत्रमा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

‘वायु प्रदूषणले नेपालमा बर्सेनि ४२ हजार मानिसको मृत्यु हुने गरेको छ’

वन मन्त्रालयमा ‘जेड्सी’ कार्यान्वयन

जुम्लाबाट हेलिकोप्टरमा उद्धार गरिएकी सुत्केरीको मृत्यु

पशुपति आर्यघाटमा ओलीका पिता मोहनप्रसाद ओलीको गरियो अन्तेष्टि

चितवनमा रक्तदान गर्दै बिदा भए निर्वाचन प्रहरी, रोजगारी र तालिमको अवसर

निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु

एमाले अध्यक्ष ओलीद्वारा पितालाई श्रद्धाञ्जली अर्पण

अफगानिस्तानको आरोपः पाकिस्तानी हवाई आक्रमणमा ४ सर्वसाधारणको मृत्यु

इनिशाको न्यायको माग गर्दै विद्यार्थीको प्रदर्शन

आजदेखि आधा भरिएको ग्यास सिलिण्डर बिक्री गरिने

आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • २.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • ३.
    सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

  • ४.
    चितवनको कालिकामा अटो दुर्घटनाः चालकसहित ४ जनाको मृत्यु, १ जना घाइते

  • ५.
    रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ६.
    मध्यपूर्व युद्धः तनाव र आक्रमण बढ्दै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.