Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, फागुन ३०, २०८२
☰
Logo शनिबार, फागुन ३०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • २. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • ३. सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

  • ४. चितवनको कालिकामा अटो दुर्घटनाः चालकसहित ४ जनाको मृत्यु, १ जना घाइते

  • ५. रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ६. मध्यपूर्व युद्धः तनाव र आक्रमण बढ्दै

  • ७. यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ८. दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

  • ९. ट्रम्पका धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो नयाँ सर्वोच्च नेता

  • १०. तेहरानका तेल डिपोमा अमेरिका–इजरायलको आक्रमणले ‘एसिड वर्षा’को खतरा

स्वस्थ जीवनशैलीले रोक्छ बुढ्यौली लक्षण

काठमाडौँ  पुस २

एजेन्सी
उमेरसँगै आउने बुढ्यौलीको लक्षणलाई रोक्न सकिंदैन । तर दैनिकीमा केही परिवर्तन ल्याउन सके शरीर सधैं स्वस्थ र तन्दुरुस्त रहन्छ । बुढ्यौलीको लक्षणलाई कम पार्छ ।

हुन त अहिले बजारमा बूढो नदेखाउने भन्दै प्रचार गरिएका छ्यापछ्याप्ती सौन्दर्य सामग्री पाइन्छन् । त्यसले पनि केही हदसम्म काम पनि गर्ला । तर ती सामग्रीको सही प्रयोग गर्न नजान्दा फाइदा भन्दा नोक्सान बढी हुनसक्छ । साइड(इफेक्टको जोखिम पनि उत्तिकै हुनसक्छ ।

त्यसैले कुनै झमेलामा नपरी स्वस्थ जीवनशैली अपनाउनु उपयुक्त हुन्छ ।

के गर्ने ?

प्रशस्त पानी पिउने

पानी पिउनु समग्र शरीरका लागि फाइदाजनक छ । एक अध्ययन अनुसार पर्याप्त पानी पिउने मानिसको आयु लामो हुन्छ । किनकि यसले शरीरको मुटु, कलेजो र मिर्गौलाको स्वास्थ्य राम्रो र ऊर्जाशील राख्छ । त्यति मात्र होइन रगत शुद्धीकरण गरी छालालाई पोषण दिन पानीले भूमिका खेल्छ । जसकारण चाउरीपन कम हुन्छ ।

पर्याप्त निद्रा

आजभोलि मानिसमा देखिने आधा रोग निद्राको कमीले हुने गर्छ । निद्राले शरीरका सबै अंगलाई आराम दिने र ऊर्जा भर्ने काम गर्छ । तर अनिद्राले उच्च रक्तचाप र मुटुको समस्या गराउँछ । यति मात्र होइन मानसिक समस्याको पनि डर हुन्छ । कम सुत्ने व्यक्तिको आयु पनि छोटो हुने अध्ययनहरुले पनि प्रमाणित गरिसकेका छन् । त्यसैले उमेरअगावै बुढ्यौलीको लक्षण रोक्न र ऊर्जाशील रहन ७ देखि ८ घण्टा सुत्नुपर्छ ।

तनाव व्यवस्थापन

समय भन्दा पहिले बूढो बनाउन सक्ने अर्को कारण तनाव पनि हो । मानसिक तनावले शारीरिक रोग र समय नपुग्दै बुढेसकालतर्फ धकेलिरहेको हुन्छ । त्यसैले तनावलाई सकेसम्म व्यवस्थापन गर्नुपर्छ ।

स्वस्थ खानपिन

खानाले शरीरका लागि सबैभन्दा ठूलो भूमिका खेल्छ । फलफूल, हरियो सागसब्जी र घरका खानेकुराले बुढ्यौली रोक्न मद्दत गर्न सक्छ । सही र सुरक्षित खानाले शरीरमा कोलेस्टेरोल बढ्नबाट पनि रोक्छ, जुन उमेर बढ्दै जाँदा सामान्य हुँदै जान्छ ।

कम सोडियम

उमेर बढ्दै जाँदा शरीरमा सोडियमको मात्रा बढी हुन्छ । बढी सोडियम हुनु भनेको मुटु रोग र मधुमेहलाई निम्तो दिनु हो । त्यसैले खानेकुरामा सोडियमको मात्रा घटाउनुपर्छ । बजारमा पाइने धेरैजसो खानेकुरामा सोडियमको मात्रा बढी हुन्छ । त्यसैले बजारका खानेकुरा सकेसम्म नखाएकै उचित हुन्छ ।

छालाको हेरचाह

बुढ्यौलीको लक्षण सबैभन्दा पहिला छालाबाटै देखिन्छ । बुढेसकाल लागेपछि पहिलाको जस्तो कसिलो छाला रहँदैन । तर छालाको हेरचाह गर्ने हो भने उमेर पुगेपछि पनि स्वस्थ र जवान बनाउन सकिन्छ ।

त्यसका लागि दैनिक अनुहार सफा पानीले धुने, सनस्क्रिन र मोइस्चराइजरको प्रयोग गर्ने, धुवाँधुलो र घामबाट बचाउनुपर्छ ।

बुढ्यौलीपन रोक्ने ‘एन्टिअक्सिडेन्ट’ कस्तो खानेकुरामा पाइन्छ ?

व्यायाम

खानपानसँगै व्यायाम पनि उत्तिकै जरुरी छ । व्यायामले समग्र शरीरमा रक्तसञ्चार बढाउँछ । जसले गर्दा सबै अंगले पोषण र उर्जा पाउँछ । छाला चम्किलो, कसिलो र भरिलो रहन्छ ।

एन्टिअक्सिडेन्ट खानेकुरा

खानामा दही, गाँजर, फलफूल, तरकारी जस्तो एन्टिअक्सिडेन्ट खानेकुरा दैनिक खानु राम्रो हुन्छ । यसले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ र बुढ्यौलीको लक्षणलाई सुस्त बनाउँछ ।

के नगर्ने ?

रक्सी र धुम्रपान नगर्ने

यी दुवैले शरीरलाई समयभन्दा पहिले नै बुढ्यौली बनाउँछ । शरीरको सक्रिय कोष, अंग र तन्तुलाई निष्क्रिय पार्दै लैजान्छ । उमेरअगावै बुढ्यौली मात्र होइन, अकाल मृत्युको कारण पनि बन्न सक्ने हुँदा रक्सी र धुम्रपानबाट टाढा रहनु राम्रो हुन्छ ।

कफी र चियाबाट बच्ने

कफी र चियामा क्याफिन बढी हुन्छ । हुन त क्याफिन ऊर्जाको स्रोत हो । तर लामो समयसम्म पटक(पटक खाँदा छालामा प्रभाव पार्छ ।

अहिलेसम्म कुनै पनि औषधिले सदावहार जवान देखाउन सक्ने दाबी गर्न सकेको छैन, मात्र बुढ्यौलीको संकेतलाई कम गर्न केही भूमिका खेल्न सक्छ । हरेक औषधिको आफनै साइड(इफेक्ट समेत हुन्छ ।

त्यसैले यी औषधि लिनुपूर्व चिकित्सकीय परामर्श, औषधि र त्यसले गर्ने साइड(इफेक्टबारे राम्रोसँग जानकार हुनु आवश्यक छ । एजेन्सीको सहयोगमा

 

Chitwan Aaja चितवन आज
मङ्गलबार, पुष ०२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
बलात्कारपछि हत्या गरिएकी इनिशाको न्यायका लागि सर्लाहीमा प्रदर्शन
वसन्त ऋतुका फूलहरूले चीनका पार्कहरु भरिभराउ
खाना पकाउने ग्यास र इन्धनको कृत्रिम अभाव, मूल्य बढाउने माथि निगरानी

ताजा समाचार

सबै

बलात्कारपछि हत्या गरिएकी इनिशाको न्यायका लागि सर्लाहीमा प्रदर्शन

वसन्त ऋतुका फूलहरूले चीनका पार्कहरु भरिभराउ

खाना पकाउने ग्यास र इन्धनको कृत्रिम अभाव, मूल्य बढाउने माथि निगरानी

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ

मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा एक अर्ब २१ करोड खर्चेर धमाधम आर्क ब्रिज बनाइँदै

इराकमा अमेरिकी इन्धन विमान दुर्घटना, सबै ६ चालक दलका सदस्यको मृत्यु

बालेनलाई मधेस प्रदेशका मुख्यमन्त्रीको आग्रह:भाषणमा भनेका कुरा पूरा गर्नुहोला

माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

बगदादस्थित अमेरिकी दूतावासमाथि इरानद्वारा मिसाइल आक्रमण

योगेशको अभिव्यक्तिमा शंकरको आशंकाः अधुरो अंश मात्र सम्प्रेषण भयो की ?

बजारमा ग्यास अभाव, आयात भने नियमित

कुर्था-जनकपुर-जयनगर रेल्वे, अहिले बन्ला पूर्व–पश्चिम विद्युतीय रेल मार्ग (तस्बिरहरु)

रास्वपा सचिवालय बैठक आज

श्री शिरडी साईबाबा मन्दिर नारायणपुरले मनायो वार्षिकोत्सव

ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

मध्यपूर्वी क्षेत्रमा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • २.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • ३.
    सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

  • ४.
    चितवनको कालिकामा अटो दुर्घटनाः चालकसहित ४ जनाको मृत्यु, १ जना घाइते

  • ५.
    रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ६.
    मध्यपूर्व युद्धः तनाव र आक्रमण बढ्दै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.