Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, चैत ०९, २०८२
☰
Logo सोमबार, चैत ०९, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

  • २. कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ३. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ५. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ६. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ७. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ८. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ९. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • १०. इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

‘ट्यालेन्ट शोमा’ सप्तगण्डकी क्याम्पसका दुई दर्जन बढी विद्यार्थीले देखाए आफ्नो प्रतिभा

चितवन, मंसिर २८ –
भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसमा अध्ययनरत दुई दर्जन विद्यार्थीहरुले गायन, नृत्य, सांस्कृतिक नाँच, कवितालगायत क्षेत्रमा आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् ।

क्याम्पसको ३७ औं वार्षिकोत्सवको अवसरमा क्याम्पसले आयोजना गरेको खेलकुद सप्ताह र ट्यालेन्ट शोमा विद्यार्थीहरुले विविध क्षेत्रमा आफ्नो प्रतिभा प्रस्फुटन गरेका हुन् ।

कार्यक्रममा कक्षा ११ देखि स्नातक तह सम्मका विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेको कार्यक्रम संयोजक तथा क्याम्पसको अतिरिक्त विभाग प्रमुख भूपेन्द्र खड्काले जानकारी दिए । कार्यक्रम संयोजक खड्काले भने, ‘विश्वविद्यालय तथा क्याम्पसहरु प्राज्ञिक उन्नतिको थलो मात्र होइनन् सबै विद्यार्थीमा रहेको हरेक क्षमतालाई विकसित गर्ने अवसर दिनुपर्छ । सप्तगण्डकी क्याम्पसमा राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने विशेष खुबी भएका प्रतिभावान् विद्यार्थीहरु पाउँदा निकै खुसी भएको छु ।’ यस्ता कार्यक्रमहरुलाई नियमित क्यालेन्डरमा उल्लेख गर्नुपर्ने उनले बताए ।

त्यसैगरी शिक्षक कर्मचारी र सप्तगण्डकी अल्मुनाई बीचमा भएको मैत्रीपूर्ण भलिबल खेलबाट उद्घाटन गरिएको खेलकुद सप्ताहमा छात्रतर्फ ११ समूह बीच भएको प्रतिस्पर्धामा भलिबलमा कक्षा ११ म्यानेजमेन्ट पहिलो, बीबीएस पहिलो वर्ष दोस्रो र होटल म्यानेजमेन्ट कक्षा १२ तेस्रो भएका छन् । भलिबल खेलमा कक्षा ११ का शिवलाल चेपाङ उत्कृष्ट खेलाडी बने । ६ समूह सहभागी छात्रा भलिबलतर्फ बीए तेस्रो वर्ष पहिलो, बीएड पहिलो वर्ष दोस्रो र तेस्रो बीबीए पहिलो समेस्टर तेस्रो भएका छन् ।

छात्रा भलिबलमा उत्कृष्ट खेलाडी मन्दिपा विश्वकर्मा भइन् । त्यस्तै छ समूह सहभागी बास्केटबल प्रतियोगितामा छात्रतर्फ बीबीएस पहिलो वर्ष पहिलो, बीबीएस तेस्रो वर्ष दोस्रो र बीबीए आठौं सेमेस्टर तेस्रो भएका छन् भने तीन समूह सहभागी छात्रा बास्केट बलमा १२ व्यवस्थापनले प्रथमको उपाधि चुमेको छ । छात्रा बास्केट बलमा उत्कृष्ट खेलाडीको उपाधि लेरिजा कार्कीले चुमिन् ।

१० टिमबीच भएको प्रतिस्पर्धामा फुटसल छात्रतर्फ कक्षा १२ शिक्षा पहिलो, दोस्रो बीएस्सी पहिलो वर्ष, बीबीएस पहिलो वर्ष तेस्रो भएका छन् । फुटसलमा उत्कृष्ट खेलाडीको उपाधि मनिष गुरुङले जितेका छन् । सात टिमबीच भएको फुटसल छात्रामा भने बीएड तेस्रो वर्ष पहिलो , दोस्रो बीबीए पाँचौ सेमेस्टर दोस्रो र बीबीए पहिलो सेमेस्टर तेस्रो बन्न सफल भएका छन् । छात्रातर्फ फुटसलमा उत्कृष्ट खेलाडी सन्ध्या पौडेल बनेकी छन् । ५० बढीको सहभागिता रहेको सर्टफुट प्रतियोगितामा छात्रतर्फ , मिलन गुरुङ पहिलो, सुशिल श्रेष्ठ दोस्रो, प्रवेश रानाभाट तेस्रो बन्न सफल भए । छात्रातर्फ भने पहिलोमा शिभा अधिकारी पहिलो, दोस्रोमा सदिक्षा गुरुङ, तेस्रोमा पवित्रा उप्रेती बनिन् ।

४५ खेलाडी सहभागी टेबल टेनिसतर्फ छात्र तर्फ प्रदिप तामाङ बीएड तेस्रो वर्ष पहिलो, सुभाष ढकाल दोस्रो, राजन मल्ल तेस्रो भएका छन् । टेबल टेनिस छात्रा तर्फ भने सन्ध्या पौडेल पहिलो, आश्मा थापा मगर दोस्रो र स्मृति कार्की तेस्रो भएका छन् ।

विजयी खेलाडी र समूहलाई सप्तगण्डकी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष टेकबहादुर थापा, क्याम्पस प्रमुख खिमलाल दाहालले नगद पुरस्कार, प्रमाणपत्र र पदक प्रदान गरेका छन् । शिक्षा विभाग प्रमुख दिपक बाबु श्रेष्ठ, व्यवस्थापन संकायका उपप्राध्यापक विष्णु ज्ञवाली, नेपाली विभागकी सहायक प्राध्यापक गंगा भट्टराई सुवेदी, विज्ञान विभागका उपप्राध्यापक जीवन गिरी र सहायक प्राध्यापक गणेश पौडेलले कार्यक्रम सञ्चालनमा सहजीकरण गरेका थिए ।

सामूहिक खेलमा पहिलो, दोस्रो र तेस्रो हुने समूहले क्रमशः १० हजार, सात हजार र पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् भने सर्टफुट र टेबल टेनिसमा भने तीन हजार, दुई हजार र एक हजार पुरस्कार जितेका छन् । २४ बाट सुरु भएको खेलकुद सप्ताह बिहीबार सकिएको हो ।

Chitwan Aaja चितवन आज
शुक्रबार, मङि्सर २८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
मध्यपूर्व तनावको प्रत्यक्ष प्रभाव चितवनको सौराहा लगायतका पर्यटन क्षेत्रमा
चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु
बागमती प्रदेश सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व सङ्कलन

ताजा समाचार

सबै

मध्यपूर्व तनावको प्रत्यक्ष प्रभाव चितवनको सौराहा लगायतका पर्यटन क्षेत्रमा

चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

बागमती प्रदेश सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व सङ्कलन

नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप्यो दुई उडान

हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोग

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक, निर्वाचनको समीक्षा हुने

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउन यता १७ गैंडा मरे

निर्वाचन सफल बनाउन सुरक्षा निकायले खेलेको भूमिका प्रशंसनीयः गृहमन्त्री

हिजो साढे १२ हजारले घटेको सुनको मूल्य आज साढे ६ हजारले घट्यो

चितवनका सातवटै पालिकामा बाख्रालाई ‘पिपिआर’ खोप लगाइँदै

रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज सर्वोच्चमा सुनुवाइ

पश्चिमी र स्थानीय वायुको प्रभाव : कस्तो रहला आजको मौसम ?

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

कांग्रेसमा सुरु भयो समानान्तर गतिविधि: देउवा-कोइराला समूहले बोलायो केन्द्रीय समिति बैठक

पोखरा विमानस्थलको दोस्रो भ्रष्टाचार मुद्दा दायर

प्रहरीको ‘घुमौँ चितवन’ कार्यक्रम सुरु

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

  • २.
    कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ३.
    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ५.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ६.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.