Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, फागुन ३०, २०८२
☰
Logo शनिबार, फागुन ३०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २. आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • ३. सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

  • ४. चितवनको कालिकामा अटो दुर्घटनाः चालकसहित ४ जनाको मृत्यु, १ जना घाइते

  • ५. रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ६. मध्यपूर्व युद्धः तनाव र आक्रमण बढ्दै

  • ७. यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ८. दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

  • ९. ट्रम्पका धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो नयाँ सर्वोच्च नेता

  • १०. तेहरानका तेल डिपोमा अमेरिका–इजरायलको आक्रमणले ‘एसिड वर्षा’को खतरा

डब्ल्यूएचओले दियो क्षयरोगको पहिलो परीक्षणलाई स्वीकृति

काठमाडौँ, मंसिर २१ –
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले बिहीबार क्षयरोगको परीक्षणलाई पहिलो पटक अघि बढाउन स्वीकृति दिएको छ । क्षयरोगले गत वर्ष १२ लाख ५० हजार मानिसको ज्यान लिएको थियो ।

“अमेरिकास्थित मोलिक्युलर डायग्नोस्टिक्स कम्पनी सेफिडले उत्पादन गरेको एक्सपर्ट एमटिबी-आरआइएफ अल्ट्रा क्षयरोग निदान र एन्टिबायोटिक संवेदनशीलता परीक्षणका लागि पहिलो परीक्षण हो जसले डब्ल्यूएचओको पूर्व-योग्यता मापदण्डहरू पूरा गर्दछ”, संयुक्त राष्ट्र स्वास्थ्य एजेन्सीले भन्यो ।

डब्ल्यूएचओको पूर्व(योग्यताको उद्देश्य प्रमुख स्वास्थ्य उत्पादनहरूले गुणस्तर, सुरक्षा र प्रभावकारिताका लागि विश्वव्यापी मापदण्डहरू पूरा गरेको सुनिश्चित गर्नु हो ।

डब्ल्यूएचओले पहिले नै परीक्षणको सिफारिस गरिसकेको छ तर पूर्व(योग्यताको अर्थ युनिसेफ जस्ता संयुक्त राष्ट्रसङ्घका एजेन्सीहरू वा गाभी खोप गठबन्धन जस्ता अन्यसँग सीमित स्रोत भएका देशहरूमा उत्पादन खरिद गर्न र वितरण गर्न सरल मार्ग प्रदान गर्दछ ।

“क्षयरोगको निदान परीक्षणको यो पहिलो पूर्व-योग्यताले डब्ल्यूएचओका सिफारिसहरू र यसको कडा गुणस्तर, सुरक्षा र प्रदर्शन मापदण्डहरू दुवै पूरा गर्ने उच्च गुणस्तरको क्षयरोग जाँचहरूमा पहुँच बढाउन र गति दिन देशहरूलाई सहयोग गर्ने डब्ल्यूएचओको प्रयासमा महत्त्वपूर्ण कोसेढुङ्गा हो”, डब्ल्यूएचओका सहायक महानिर्देशक युकिको नाकातानीले भने, “यसले विश्वको सबैभन्दा घातक सङ्क्रामक रोगहरूमध्ये एकलाई सम्बोधन गर्न त्यस्ता अभूतपूर्व निदान उपकरणहरूको महत्त्वलाई जोड दिन्छ ।”

रोकथाम योग्य र उपचार योग्य रोग क्षयरोग ब्याक्टेरियाको कारणले हुन्छ र यसले सबैभन्दा बढी फोक्सोलाई असर गर्छ । फोक्सोको क्षयरोग भएका मानिसहरूले खोक्दा, हाच्छ्युँ गर्दा वा थुक्दा यी ब्याक्टेरिया हावामा फैलिन्छन् ।

सन् २०२३ मा विश्वव्यापी रूपमा ८२ लाख नयाँ क्षयरोगका घटनाहरू पत्ता लगाइएको डब्ल्यूएचओले अक्टोबरमा बताएको थियो । यो सन् १९९५ मा विश्वव्यापी क्षयरोग अनुगमन सुरु भएदेखि सबैभन्दा बढी हो ।

साथै डब्ल्यूएचओका अनुसार १२ लाख ५० हजार सम्बन्धित मृत्युसँगै क्षयरोग सम्भवतः एकल सङ्क्रामक कारकबाट अग्रणी मृत्युको कारण बन्यो । यसलाई तीन वर्षपछि कोभिड-१९ ले प्रतिस्थापन गरेको थियो ।

परीक्षणले क्षयरोग ल्याउने ब्याक्टेरियाको आनुवंशिक सामग्रीलाई थुकको नमूनामा पत्ता लगाउँछ र केही घन्टाभित्र सटीक परिणाम प्रदान गर्छ ।

डब्ल्यूएचओका अनुसार क्षयरोग विशेष गरी औषधि प्रतिरोधी उपभेदको सही र प्रारम्भिक पहिचान विश्वव्यापी स्वास्थ्यको महत्त्वपूर्ण प्राथमिकता हो ।

“उच्च गुणस्तरको निदान परीक्षणहरू प्रभावकारी क्षयरोग हेरचाह र रोकथामका आधारशिला हुन्”, डब्ल्यूएचओको नियमन र पूर्व-योग्यता निर्देशक रोजेरियो ग्यास्परले भने ।

यो रोगले ३० उच्च-बोझ भएका मुलुकहरूलाई असमान रूपमा प्रभावित गर्छ । भारत, इन्डोनेसिया, चीन, फिलिपिन्स र पाकिस्तान सहितका पाँच मुलुकले विश्वव्यापी क्षयरोग बोझको आधाभन्दा बढी हिस्सा ओगट्छन् । यसमध्ये एक चौथाइभन्दा बढी केस भारतमा मात्रै पाइन्छन् ।

Chitwan Aaja चितवन आज
शुक्रबार, मङि्सर २१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
काठमाडौंको खाली जग्गामा भेटियो पुरुषको शव
बलात्कारपछि हत्या गरिएकी इनिशाको न्यायका लागि सर्लाहीमा प्रदर्शन
वसन्त ऋतुका फूलहरूले चीनका पार्कहरु भरिभराउ

ताजा समाचार

सबै

काठमाडौंको खाली जग्गामा भेटियो पुरुषको शव

बलात्कारपछि हत्या गरिएकी इनिशाको न्यायका लागि सर्लाहीमा प्रदर्शन

वसन्त ऋतुका फूलहरूले चीनका पार्कहरु भरिभराउ

खाना पकाउने ग्यास र इन्धनको कृत्रिम अभाव, मूल्य बढाउने माथि निगरानी

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ

मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा एक अर्ब २१ करोड खर्चेर धमाधम आर्क ब्रिज बनाइँदै

इराकमा अमेरिकी इन्धन विमान दुर्घटना, सबै ६ चालक दलका सदस्यको मृत्यु

बालेनलाई मधेस प्रदेशका मुख्यमन्त्रीको आग्रह:भाषणमा भनेका कुरा पूरा गर्नुहोला

माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

बगदादस्थित अमेरिकी दूतावासमाथि इरानद्वारा मिसाइल आक्रमण

योगेशको अभिव्यक्तिमा शंकरको आशंकाः अधुरो अंश मात्र सम्प्रेषण भयो की ?

बजारमा ग्यास अभाव, आयात भने नियमित

कुर्था-जनकपुर-जयनगर रेल्वे, अहिले बन्ला पूर्व–पश्चिम विद्युतीय रेल मार्ग (तस्बिरहरु)

रास्वपा सचिवालय बैठक आज

श्री शिरडी साईबाबा मन्दिर नारायणपुरले मनायो वार्षिकोत्सव

ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २.
    आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • ३.
    सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

  • ४.
    चितवनको कालिकामा अटो दुर्घटनाः चालकसहित ४ जनाको मृत्यु, १ जना घाइते

  • ५.
    रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ६.
    मध्यपूर्व युद्धः तनाव र आक्रमण बढ्दै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.