Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, चैत ०९, २०८२
☰
Logo सोमबार, चैत ०९, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

  • २. कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ३. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ५. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ६. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ७. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ८. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ९. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • १०. इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

कृषिमा प्रचुर सम्भावनाहरु रहेको सरोकारवालाहरुको भनाई

भरतपुर, १८ मङ्सिर :

नेपाल सरकार, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको आयोजना, आन्तरिक राजश्व कार्यालय चितवनको समन्वय तथा चितवन उद्योग संघ र चितवन च्याम्बर अफ कमर्शको सहकार्यमा कृषि उद्यमी तथा कृषि क्षेत्रमा प्रत्यक्ष सरोकार राख्ने संघ–संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुसँग समग्र कृषि क्षेत्रको विकासका लागि सुझाव संकलन प्रयोजनार्थ छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

चितवन उद्योग संघका कार्यवहाक अध्यक्ष मदन घिमिरेले स्वागत गर्नुभएको कार्यक्रममा नेपाल सरकार, उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोगका सदस्य डा.कल्पना खनालले कार्यक्रमको उद्देश्य सहित कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । छलफल कार्यक्रममा राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष मित्रराज दवाडीले नयाँ योजना कार्यान्वयनमा लैजानु पूर्व पूर्वाधार तयार गरेर सरोकारवालासँग धनिभूत छलफल गर्न जरुरी रहेको बताउनुभयो । दवाडीले जमिन उपयोग नीति अन्तर्गत बाँझ जमिनलाई लामो समयको लागि भाडामा दिने व्यवस्था मिलाउनु पर्ने समेत बताउनुभयो ।

त्यस्तै नेपाल सरकार अर्थमन्त्रालयका उपसचिव तथा अर्थशास्त्री कृष्ण प्रसाद शर्माले कृषि क्षेत्रमा सुधार ल्याउनको लागि मन्त्रालयको तर्फबाट चालिएका पहलहरुको विषयमा जानकारी गराउनु भएको थियो । त्यस्तै आन्तरिक राजश्व कार्यालय चितवनका प्रमुख कर अधिकृत पुण्य विक्रम खड्काले चितवनमा कृषि क्षेत्रबाट समेत राम्रो कर उठ्ने गरेको र चितवन कृषिमा सम्भावनाको बोकेको जिल्ला भएको बताउनुभयो ।

त्यसैगरी बागमती प्रदेश उद्योग परिसंघका बरिष्ठ उपाध्यक्ष पोल्ट्री उद्यमी त्रिलोचन कँडेलले पोल्ट्रीको अवैध आयात बन्द गर्नुपर्ने, उत्पादनको वितरण प्रक्रियालाई सहकारी मार्फत गर्नुपर्ने लगायतका विषयमा आफ्ना भनाईहरु राख्नुभएको थियो । त्यस्तै कृषि विकास कार्यालय, चितवनका प्रमुख झलकनाथ कँडेलले कृषकको उत्पादनको मूल्य आफै तोक्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका बागवानी अधिकृत रविकिरण पौडेलले नेपालको कृषि नीति आयात प्रवद्र्धन गर्ने खालको भएको बताउनुभयो । त्यस्तै फ्लोरीकल्चर एशोसिएसनका अध्यक्ष तेजेन्द्र सापकोटाले खेर गईरहेको जमिनलाई उपयोग गर्नुपर्ने र प्लाष्टिकका माला आयातमा रोक लगाउनुपर्ने धारणा राख्नुभएको थियो ।

छलफलमा व्यवसायिक कृषकहरु हरि अधिकारीले नीति उत्पादनमुखी र बजारीकरण गर्ने तर्फ उन्मुख हुनुपर्ने, रमेशचन्द्र पुरीले व्याप्त कालो बजारीलाई रोक्नको लागि सरकार तरबबाट निगरानी गर्नुपर्ने, डा.गिरीराज भन्तनाले अनुदानका आधारमा निर्यात गर्ने र आयात प्रतिस्थापन गर्नेलाई अनुदान दिने व्यवस्था हुनुपर्ने, शम्भु सुवेदीले रासायनिक मल र विषादीलाई न्युनिकरण गर्न प्रोत्साहन गर्नुपर्ने, ससन देवकोटाले नीति बनेपनि कार्यान्वयन कमजोर भएको र पूँजीगत खर्चमा अनुदान जाँदा अनुत्पादन क्षेत्रमा गएको बताउनुभयो ।

त्यस्तै चितवन उद्योग संघका पूर्व अध्यक्ष हरि प्रसाद सुवेदीले रैथाने बालीहरुलाई प्रोत्साहन गर्नुपर्ने र कृषिमा लाग्न प्रेरित गर्नुपर्ने बताउनुभयो । छलफलमा एनपिआई कलेजका प्रमुख ईन्जिनियर बाबुराम ढकालले एकीकृत कृषि अभियानमा जोड दिनुपर्ने बताउनुभयो । त्यस्तै जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.का अध्यक्ष किशोर बगालेले वास्तविक र समर्पित उद्योगीहरुले उत्पादन परिमाणका आधारमा अनुदान पाउने व्यवस्था मिलाउनुपर्ने बताउनुभयो । त्यस्तै त्रिपुरेश्वर कृषि सहकारीका अध्यक्ष बेद प्रसाद सापकोटाले कृषि र पर्यटनलाई सँगसँगै जोडेर कार्यक्रम तयार गर्नुपर्ने बताउनुभयो । त्यस्तै चितवन जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष विद्या कोइरालाले कृषि क्षेत्रमा काम गर्ने सहकारीहरुमा कुनै समस्या नरहेको र कृषि सहकारीहरुको क्षेत्रमा राम्रा कामहरु भईरहेको समेत बताउनुभयो ।

त्यस्तै वालकुमारी कलेजका सहायक क्याम्पस प्रमुख अनन्त ढुङ्गानाले कृषिलाई जनतासँग जोड्ने अनुसन्धानलाई विकाससँग जोड्ने कार्यक्रम ल्याउनु पर्ने बताउनुभयो । त्यस्तै सप्तगण्डकी बहमुखी क्याम्पसका प्राध्यापक विनोद खण्ड तिमिल्सनाले कृषिमा टे«ड डिफेक्ट कसरी कम गर्ने लगायतका विषयमा धारणा राख्नुभएको थियो । छलफलमा उद्योग वाणिज्य संघका चितवनका कार्यसमिति सदस्य कृष्ण लामिछानेले कृषि उत्पादनको समर्थन मूल्य तोकिनु पर्ने बताउनुभयो । छलफलमा कृषि क्षेत्रमा लाग्नु भएका व्यसायिक किसानहरु, उद्योगी, व्यवसायीहरुको सहभागिता रहेको थियो ।
चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन च्याम्बर अफ कमर्शका अध्यक्ष गोपाल प्रसाद भट्टराईले धन्यवाद मन्तव्य सहित कार्यक्रम समापन गर्नुभएको थियो ।

Chitwan Aaja चितवन आज
मङ्गलबार, मङि्सर १८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
मध्यपूर्व तनावको प्रत्यक्ष प्रभाव चितवनको सौराहा लगायतका पर्यटन क्षेत्रमा
चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु
बागमती प्रदेश सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व सङ्कलन

ताजा समाचार

सबै

मध्यपूर्व तनावको प्रत्यक्ष प्रभाव चितवनको सौराहा लगायतका पर्यटन क्षेत्रमा

चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

बागमती प्रदेश सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व सङ्कलन

नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप्यो दुई उडान

हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोग

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक, निर्वाचनको समीक्षा हुने

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउन यता १७ गैंडा मरे

निर्वाचन सफल बनाउन सुरक्षा निकायले खेलेको भूमिका प्रशंसनीयः गृहमन्त्री

हिजो साढे १२ हजारले घटेको सुनको मूल्य आज साढे ६ हजारले घट्यो

चितवनका सातवटै पालिकामा बाख्रालाई ‘पिपिआर’ खोप लगाइँदै

रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज सर्वोच्चमा सुनुवाइ

पश्चिमी र स्थानीय वायुको प्रभाव : कस्तो रहला आजको मौसम ?

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

कांग्रेसमा सुरु भयो समानान्तर गतिविधि: देउवा-कोइराला समूहले बोलायो केन्द्रीय समिति बैठक

पोखरा विमानस्थलको दोस्रो भ्रष्टाचार मुद्दा दायर

प्रहरीको ‘घुमौँ चितवन’ कार्यक्रम सुरु

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

  • २.
    कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ३.
    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ५.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ६.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.