चितवन, २१ कात्तिक
भरतपुर महानगरपालिका वडा नं–१, पोखरा बसपार्क पछाडि गौरेश्वर मन्दिरको गेटअगाडि एक वृद्ध मृत अवस्थामा फेला परेका छन् ।
नामथर वतन नखुलेका वृद्ध पुरुष मृत अवस्थामा फेला परेका हुन्।
मागिखाई हिँड्ने तराई समुदायको जस्तो अन्दाजी ७५/८० को देखिने पुरुष व्यक्ति मृत अवस्थामा फेला परेको चितवन प्रहरीले जनाएको छ।