चितवन, जेठ १९ –
भरतपुरका एक १४ वर्षीय बालक सविन नेपाली तीन दिनदेखि बेपत्ता भएका छन् ।
भरतपुर– १६ शरणपुरस्थित घरबाट जेठ १७ गते
स्कूल हिडेका बालक तीन दिनसम्म पनि परिवारको सम्पर्कमा न आएका हुन् । बालकको उचाइ ४.२ फिट रहेको छ । बालकले कालो टोपी भएको रातो कलरको हुट लगाएका थिए ।
सविनलाई देख्ने र भेट्ने महानुभावले नजिकैको प्रहरी कार्यालय वा मोबाइल नम्बर ९८४५९६९३६४, ९८२९४६१९६७ मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ ।