Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बुधबार, पुष ३०, २०८२
☰
Logo बुधबार, पुष ३०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

लक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् गुरुकुलको साधारण सभा तथा अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २. हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ४. चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

  • ५. युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ६. त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

  • ७. इरानमा सरकारविरोधी आन्दोलन चर्कियो : सडकमा राजतन्त्रको नारा, खामेनीले भने- विदेशी षड्यन्त्र

  • ८. माघ ३ गतेदेखि आचारसंहिता लागू हुँदै

  • ९. काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम

  • १०. चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

बढ्दो मधुमेह र हृदयाघातबाट बच्न युवाहरूले गर्नुस् यी काम

काठमाडौँ, कात्तिक ३
हालैका वर्षहरूमा युवा पुस्तामा समेत कार्डियाक अरेस्ट (हृदयाघात)का मामिला बढ्दै गएका छन् । हृदयाघात हुनु अघि नै सही समयमा यसलाई कसरी पत्ता लगाउने र कसरी बच्ने भन्ने यति बेला सबैभन्दा ठुलो प्रश्न बनेको छ । मुटुसम्बन्धी रोग र नसर्ने रोगहरूका बढ्दो बिरामीको सङ्ख्या चिन्ताको विषय बनेको छ । यसको लागि सबैभन्दा पहिला त युवाहरूले आफ्नो जीवनशैली र स्वास्थ्यसम्बन्धी बानीमा सुधार गर्नुपर्ने आवश्यकता देखिएको छ ।

मुटुसम्बन्धी रोग, पक्षाघात, क्यान्सर, मधुमेह र फोक्सोको रोगजस्ता नसर्ने रोगको वृद्धि मृत्युको कारण बन्न सक्छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर हुने मृत्युको ७४ प्रतिशतका लागि यस्ता रोगहरू जिम्मेवार छन् । यी रोगहरूलाई २१ औँ शताब्दीको सबैभन्दा चुनौतीपूर्ण जीवनशैलीसँग सम्बन्धित समस्या मानिन्छ ।

हृदय रोगको घटनामा वृद्धि:
नसर्ने रोगहरू मध्ये पनि मुटु रोगको प्रकोप तीव्र रूपमा बढिरहेको छ । सन १९९० मा विश्वभर यस्ता बिरामी २ करोड ५७ लाख थिए । यो सङ्ख्या २०२३ मा बढेर ६ करोड ४० लाख पुगेको छ । यसबाहेक ५५ वर्षभन्दा कम उमेरका मानिसमा ४०–५० प्रतिशत मुटुसम्बन्धी रोग पाइन्छ । आराम विहीन जीवनशैली, डिजिटल लत, काम र निजी जीवनबिचको असन्तुलनले स्वस्थ जीवनलाई उपयुक्त वातावरण नै पाउन मुस्किल छ ।

सामाजिक दबाब र जीवनशैली:
व्यक्तिगत र व्यावसायिक लक्ष्यहरू प्राप्त गर्ने दबाब, साथीहरू र समाजबाट राखिने अपेक्षा र खराब खानपानले दीर्घकालीन तनाव र चिन्ता निम्त्याउँछ । यसले शरीरमा कोर्टिसोल हार्मोनको उत्पादन बढाउँछ, जसले हृदय रोगलाई बढवा दिन्छ ।

कोर्टिसोलको वृद्धिले नसर्ने रोगहरू त बढाउँछ नै इन्डोक्राइन र स्नायु प्रणालीसम्बन्धी समस्याहरू पनि निम्त्याउन सक्छ भनेर विश्व स्वास्थ्य संगठनको सन् २०१८ को आँकडाले देखाएको छ । उच्च कोर्टिसोलले डीएनएसम्ममा क्षति पुर्‍याउने क्लिनिकल अध्ययन र भर्खरका केसहरूले पनि देखाएको छ ।

म अझै जवान छु भन्ने भ्रम
‘म जवान छु, मलाई मधुमेह वा हृदय रोग जस्ता मौन रोग लाग्दैन’ भन्ने आम धारणा छ । तर वास्तवमा, नसर्ने रोगहरू बिस्तारै बिस्तारै विकास हुन्छन् । २०/३० वर्षको उमेरमा गरेको खराब जीवनशैलीले भविष्यमा स्वास्थ्य समस्या निम्त्याउन सक्छ । करियर बनाउने दौडमा रहेका युवा पेसाकर्मीहरूले प्रायः आफ्नो आधारभूत स्वास्थ्य हेरचाह र काम गर्ने बानीलाई बेवास्ता गर्छन् ।

जंक फूडका खतराहरू बुझ्नेहरूले पनि खानपानसम्बन्धी सही निर्णय लिन असमर्थ छन् । हामीले बजारबाट दैनिक रूपमा किनेर खाने धेरै सामानमा चिनी लुकेर बसेको हुन्छ । स्मूदी, एनर्जी बार, फ्लेभर्ड दही र केही सलादहरूमा पनि चिनीको मात्रा बढी हुन्छ । यी सबैले नसर्ने रोग र तनावको जोखिम बढाउन सक्छ ।

निरन्तरको तनाव एक ठुलो कारक:
समयसँगै, दीर्घकालीन तनावले कोर्टिसोलको स्तर बढाउँछ, उच्च रक्तचाप र शरीरका हिस्सा फुल्ने वा सुन्निने समस्या निम्त्याउँछ । यी सबैले अन्ततः हृदय रोग निम्त्याउँछ । मानसिक स्वास्थ्य शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ, तर धेरै युवाहरूको लागि यो प्राथमिकता पर्दैन ।

समाज वा कर्पोरेट सेटअपलाई दोष दिनु समस्याको समाधान होइन, बरु हामीले समस्यालाई बुझेर स्वीकार गर्नुपर्छ । शारीरिक र मानसिक स्वास्थ्यलाई ध्यानमा राखी सन्तुलित दृष्टिकोण अपनाउनुपर्छ । युवाहरूले स्वास्थ्यप्रति आफ्नो सोच परिवर्तन गरी रोकथाममा ध्यान दिनुपर्छ ।

जवान हुनु वा कम उमेरको हुँदैमा आफूलाई गम्भीर रोगहरू लाग्दैन भन्ने धारणा गलत मात्रै होइन खतरनाक पनि छ। क्यान्सर, मुटु रोग र मधुमेह जस्ता साइलेन्ट किलरहरूले उमेर हेरेर आक्रमण गर्दैनन् ।एजेन्सी

Chitwan Aaja चितवन आज
शनिबार, कार्तिक ०३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
नारायणी एक्सपो २०८२ बुधबारदेखि सुरु
अझै घट्यो काठमाडौँको तापक्रम
चौथो गैँडाकोट महोत्सव : १० हजार दर्शकद्वारा गैँडाकोट महोत्सव अवलोकन

ताजा समाचार

सबै

नारायणी एक्सपो २०८२ बुधबारदेखि सुरु

अझै घट्यो काठमाडौँको तापक्रम

चौथो गैँडाकोट महोत्सव : १० हजार दर्शकद्वारा गैँडाकोट महोत्सव अवलोकन

कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन

रत्ननगर महोत्सव : छैठौं दिन सम्म डेढ लाखले गरे अबलोकन

चितवनमा माघ २ देखि ४ गतेसम्म नेपाल एग्रीटेक इन्टरनेसनल एक्स्पो हुँदै

कांग्रेसबाट निकालिएपछि गगनले के भने ?

मानुङकोट लिफ्ट खानेपानी आयोजना ८० प्रतिशत सम्पन्न

गगन र विश्वलाई देउवा पक्षले गर्‍यो ५ वर्षको कारबाही

देवघाटमा बाँसको लिङ्गोे ठड्याएर माघेसङ्क्रान्ति मेला सुरु

चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले

सिन्धुलीमा स्रोत नखुलेको अमेरिकी डलरसहित पक्राउ

सुनचाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड कायम

मुद्दा फिर्ता गरिदिन माग गर्दै महान्यायाधिवक्ता कार्यालयमा लामिछानेको निवेदन

मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २.
    हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ४.
    चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

  • ५.
    युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ६.
    त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.