Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बुधबार, चैत ११, २०८२
☰
Logo बुधबार, चैत ११, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

  • २. कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ३. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४. आज बुधबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ५. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ६. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ७. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ८. मध्यपूर्व तनावको प्रत्यक्ष प्रभाव चितवनको सौराहा लगायतका पर्यटन क्षेत्रमा

  • ९. कम्बोडियामा अलपत्र परेका २० नेपालीको उद्धार गरी स्वदेश फर्काइयो

  • १०. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

काँक्रोको मुल्य पाउँदा चितवनका किसान खुसी

चितवन, असोज २४–
भरतपुर महानगरपालिका–२५ स्थित अमृतनगरका केदार आचार्य व्यवसायीक कृषक हुन् । आचार्यलाई एक हप्ता अगाडीसम्म प्रतिकिलो पाँच रुपैयाँमा पनि काँक्रो बिक्री गर्न मुश्किल थियो । आजभोली भने सोही काँक्रोलाई प्रतिकिलो ४५ रुपैयाँमा बेच्न पाउँदा उनी दङ्ग छन् । ‘दसैंलाई लक्षित गरेर आठ कठ्ठामा काँक्रो लगाएको थिएँ । एक हप्ता अगाडि मुल्य नहुँदा लगानी नउठ्ने हो कि जस्तो लागेको थियो’, बारीमा काँक्रो टिप्दै गर्दा भेटिएका आचार्यले भने ‘काँक्रो मुल्य एक्कासी बढ्दा खुसी लागेको छ ।’

बाग्लुङको जैमिनी नगरपालिका १० स्थित पाही स्थायी घरभएका आचार्य चितवन झरेर तरकारी खेती गरेको एक वर्ष भयो । उनले यसभन्दा अगाडि काँक्रो लगाएका थिएन् । पहिलो वर्ष नै काँक्रोबाट राम्रो आम्दानी हुने आशमा उनी छन् । ‘काँक्रो लगाएको मेरो पहिलो अनुभव हो । दसैं र तिहार लक्षित गरेर १६ कठ्ठामा काँक्रो लगाएको थिएँ’ उनले भने ‘पहिलो लटमा नै लगानी उठेको छ ।’ उनले तिहार लक्षित गरेर आठ कठ्ठामा काँक्रो लगाएका छन् । यस खेतीका लागि एक लाख रुपैयाँ लगानी लागेको थियो ।

पश्चिम चितवन तरकारी खेतीका लागि प्रख्यात छ । तरकारी जोन समेत स्थापना भएको यस क्षेत्रका किसान अहिले काँक्रो टिप्न र बिक्री गर्न व्यस्त छन् । यसपटक बजार भाउ नपाउँदा आफुहरुलाई राहत मिलेको शोभाकान्त भुसाल बताउँछन् । ‘नवदुर्गासम्म काँक्रो मुल्य ८ देखि १० रुपैयाँ थियो । असोज १६ गतेसम्म आउँदा ३० रुपैयाँ सम्ममा बिक्री भयो’, पश्चिम चितवनका पुराना किसान समेत रहेका भूषालले भने ‘आजभोलि ५० रुपैयाँमा पनि ठेकेदारले बारीबाट उठाएका छन् ।’ दसैंको समयमा चितवनको काँक्रोको मुल्यमा सधैँ उतरचढाब आउने गर्दछ । यो समयमा गत वर्षपनि ५० रुपैयाँको हाराहारीमा बिक्री भइराखेको थियो । तर, त्यसभन्दा अघिल्लो वर्ष पाँच रुपैयाँमा पनि बिक्री गर्न कठिन भएको उनले बताए । उनका अनुसार, १० रुपैयाँमा बेच्न पाए किसानले आफ्नो लगानी उठाउन सक्छन् ।

कांक्रोमात्र होइन यतिखेर अन्य तरकारीको समेत मुल्य पाएका छन् । युवा आधुनिक सामुहिक खेतीका अध्यक्ष लेखनाथ भुसालका अनुसार पछिल्लो एक सातामा करेला, टमाटर, लौका चिचिण्डा लगायतको मुल्य ३५ प्रतिशतभन्दा बढीले बढेको छ । अहिले किसानले बारीबाट करेला ७०, लौका ६०, चिचिण्डा ३५ रुपैयाँमा बारीबाट बिक्री गरिहेका छन । उपभोक्तालाई मार परेपनि यसपटक किसानलाई राहत भएको उनले बताए ।

यो सिजन तराईमा तरकारी उत्पादन कम हुन्छ । यतिखेर मकवानपुर, काभ्रे, धादिङ, काठमाण्डौँ लगायतका जिल्लामा तरकारी बढी उत्पादन हुँदै आएको थियो । तर, त्यसक्षेत्रमा बाढीले नोक्सान गर्दा तरकारीको मुल्य एक्कासी बढेको तरकारी व्यवसायी जयराम पाण्डेले जानकारी दिए । उनका अनुसार अहिले बजारमा टमाटरको मुल्य प्रतिकिलो एक सय ५० रुपैयाँ पुगेको छ । त्यसै काँक्रोको मुल्य ६०, करेला १२०, लौका ८० रुपैयाँ हाराहारीमा बिक्री भइरहेको उनले बताए । केही समयपछि चितवनमा तरकारीको मुल्य भने घट्ने उनको दाबी छ । ‘चितवन लगायत तराईका जिल्लामा तरकारी निस्कने अवस्थामा छन्’, उनले भने ‘यी जिल्लामा तरकारी उत्पादन हुने वित्तिकै मुल्य एक्कासी घट्छ ।’ चितवनमा किसानहरुले धान काटेर पनि तरकारी लगाउने गर्दछ । अहिले भारतबाट समेत तरकारी आउने गरेको उनले बताए । बन्दा, काउली लगायतका तरकारी सल्यान, रोल्पा, धनकुटामाबाट समेत आउने गरेको उनले बताए ।

Chitwan Aaja चितवन आज
बिहिबार, असोज २४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
ठमेलबाट यौनधन्दा सञ्चालन गर्ने २० विदेशी महिला पक्राउ
इटहरी आगलागी, ३५ लाख बढी क्षतिको अनुमान
जनताले प्रकट गरेको स्वतन्त्रता, सामाजिक न्याय र समृद्धिका लागि एकजुट भएर काम गर्नुपर्छः राष्ट्रपति

ताजा समाचार

सबै

ठमेलबाट यौनधन्दा सञ्चालन गर्ने २० विदेशी महिला पक्राउ

इटहरी आगलागी, ३५ लाख बढी क्षतिको अनुमान

जनताले प्रकट गरेको स्वतन्त्रता, सामाजिक न्याय र समृद्धिका लागि एकजुट भएर काम गर्नुपर्छः राष्ट्रपति

उज्यालो नेपाल पार्टीले अब सडकबाट सरकार चलाउने छः कुलमान घिसिङ

इटहरीको पूर्वाञ्चल क्याफेमा आगलागी

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ

तोरीबारीमा बसेर डिनर खाने पर्यटकीय गन्तब्य बन्दै चीन

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने

एकैदिन १४ हजार ६०० ले बढ्यो सुनको मूल्य

बाख्रीको मासुलाई खसी भन्दै बिक्री गर्ने तीन व्यापारी पक्राउ

चौध वर्षमुनिका २७ जनामा क्षयरोग

आज बुधबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा सानिमा रिलायन्स लाईफको रक्तदान कार्यक्रम सम्पन्न

सिंहदरबारबाट बिदा भइन् प्रधानमन्त्री कार्की, निजी निवासमा सारियो सामान

हुम्लामा गोठभित्र पसेर चितुवाले मा-र्‍यो ४५ भेडा

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि कुकुरको प्रयोग

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

  • २.
    कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ३.
    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४.
    आज बुधबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ५.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ६.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.