• चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
शनिबार, माघ २१, २०७९
☰
शनिबार, माघ २१, २०७९
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

    भर्खरै

    डिजिटल माध्यमबाट शिक्षण सामग्रीको प्रयोग बढाउन मन्त्रालयको आग्रह

    चितवनका लेखक हिरा लामाको पहिलो कृति ‘दलदल’ सार्वजनिक

    एसईईको परीक्षा चैत १७ गतेदेखि [तालिकासहित]

    बालबालिकाको शिक्षाका लागि अभिभावकको पहिलो रोजाइ भरतपुरको ‘स्टार मन्टेश्वरी’ एकेडेमी

    आज देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै

    विद्यालयमा समयमै पाठ्यपुस्तक पुर्‍याउन सुशासन समितिको निर्देशन

    भरतपुरको आइएसएचएम कलेज लायन्सचोकको आनन्दमार्गमा

    भरतपुरमा माघ १५ गते ग्लोबल रिचको शैक्षिक सेमिनार हुंँदै

    भरतपुर २३ को सरस्वती माविले स्वर्ण महोत्सव मनाउँदै, भोलिदेखि एक हप्ते कार्यक्रम सुरु

    लोकप्रिय समाचार

    • १. भरतपुरको लङ्कुमा १५ दिने बृहद् महायज्ञ हुँदै, गुरुकुलमा निशुल्क पढ्ने विद्यार्थीको खर्च जुटाउने उद्देश्य

    • २. बजार मूल्य नपाएपछि चितवनका किसानहरुले सडकमा फाले तरकारी (फोटोपिचर)

    • ३. फेरि बढ्यो इन्धनको मूल्य

    • ४. वैकुण्ठनाथ गुरुकुल संचालनका लागि अक्षयकोष स्थापनार्थ चितवनको लंकुमा महायज्ञ हुने

    • ५. पोखरामा बाथरुमभित्र आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएपछि २ जना घाइते, अवस्था गम्भीर

    • ६. सुर्खेतको इत्राम खोला पुलमा झुन्डिएको अवस्थामा एक युवक फेला

    • ७. माओवादीबाटै नयाँ गृहमन्त्री बनाउने पक्षमा प्रधानमन्त्री प्रचण्ड

    • ८. नेपालमै पहिलो पटक सीएमसीमा ‘पेन (दुखाई व्यवस्थापन) फिजिसियन’ सेवा सुरु

    • ९. ललितपुरको एक तीर्थस्थल, जहाँ कालले पनि तपस्या गरेको थियो

    • १०. चलचित्र ‘फूलबारी’ को टिम चितवनमा, फागुन ५ मा रिलिज हुँदै

    शुक्रबार हुने भनिएको भरतपुर अस्पताल विकास समिति कर्मचारी यूनियनको निर्वाचन स्थगित

    चितवन । भरतपुर अस्पताल विकास समिति कर्मचारी यूनियनको निर्वाचन स्थगित भएको छ । कोरोना भाईरसका बिरामीको संख्या बढ्दै गएपछि आज(शुक्रवार)हुने भनेको निर्वाचन स्थगित भएको हो ।

    जिल्ला प्रशासन कार्यालय चितवनले  भरतपुर अस्पताललाई निर्वाचन रोक्न अनुरोध गरेको थियो  । प्रशासनको आदेश आएपछि भरतपुर अस्पतालले अन्तिम समयमा आएर निर्वाचन स्थगित गराएको हो । निर्वाचनका लागि आज ११ देखि ४ बजेसम्मको समय तोकिएको थियो ।

    भरतपुर अस्पताल विकास समिति कर्मचारी यूनियनमा ३ सय ३५ जना सदस्य रहेका छन् । आज तोकिएको निर्वाचनमा साउन १३ गते नै उमेद्वारले मनोनयन दर्ता गराएका थिए । समितिमा पाँच पदाधिकारी सहित ९ सदस्य हुने व्यवस्था छ । अध्यक्ष पदका लागि तीन जनाले उमेद्वारी दिएका थिए । हालका उपाध्यक्ष कृष्णप्रसाद शर्मा, विष्णु बास्तोला र डा. दामोदर तिवारीले अध्यक्ष पदका लागि उमेद्वारी दिनुभएको थियो । त्यस्तै उपाध्यक्षमा डा.दिपेन्द्र न्यौपाने र सचिवमा शिव शर्माको एकल उमेद्वारी परेको थियो । कोषाध्यक्षमा डा. प्रतिक न्यौपाने र अस्मिता ज्ञवाली, सह–सचिव पदका लागि  उत्तम पौडेल, राजनबाबू तिवारी र शर्मिला ढकालले उमेद्वारी दिएका थिए । त्यस्तै सदस्य पदका लागि  अनुजा खनाल, रमा रिजाल, तलसी थापा, रमाकुमारी लामिछाने, ज्ञानबहादुर भण्डारी, बुद्धलाल गुरुङ, इरिना प्रधान र गौरी शर्माको उमेद्वारी परेको थियो ।

    भरतपुर अस्पताल विकास समिति कर्मचारी यूनियनको विधान अनुसार, एक कार्याकाल दुई बर्ष रहने व्यवस्था छ । यूनियनको नियम अनुसार, असार १ गते भित्र नै निर्वाचन हुनेपर्ने थियो । तर, कोरोना महामारीका कारण साउन सारिएको हो ।

    जिल्ला प्रशासन कार्यालय चितवनले अनुमति निर्वाचन गराउने संस्थाका उपाध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार, निर्वाचन नहुँदा सम्म यही कार्यसमितिले काम गर्नेछ । यसअघि दिएका उमेद्वारको विषयमा भोलि बस्ने निर्वाचन समिति, हालको कार्यसमिति र पुर्व अध्यक्षको बैठकले अबको भावि कार्ययोजना प्रस्तुत गर्ने शर्माले जानकारी दिए ।

      Chitwan Aaja चितवन आज
      शनिबार, साउन १६, २०७८ मा प्रकाशित
      तपाईको प्रतिक्रिया
      सम्बन्धित समाचार
      परराष्ट्रमन्त्री आज श्रीलंका जाँदै, के–के छन् भ्रमणका एजेण्डा ?
      भ्रष्टाचार सूचकांकमा नेपाल ११०औँ स्थानमा
      एमालेसँग दुरी बढाउने माओवादी संकेत’

      ताजा समाचार

      सबै

      प्राधिकरणले विमानस्थलको उडान सीमा घटायो

      भारतीय नागरिकको हत्या आरोपमा श्रीमान–श्रीमती पक्राउ

      वैकुण्ठनाथ गुरुकुल संचालनका लागि अक्षयकोष स्थापनार्थ चितवनको लंकुमा १५ दिने महायज्ञ सुरु

      एमालेले राष्ट्रपतिको उम्मेदवार खल्तीबाट निकाले स्वीकार्य हुन्न : गगन थापा

      गुल्मीमा एक भारतीय नागरिकको हत्या, श्रीमान श्रीमती पक्राउ पक्राउ

      तरकारी सडकमा फालेको फोटो फेसबुकमा राख्दै रवि लमिछाने भन्छन् ‘प्रिय चितवन-केही दिनमा भेट्न आउदैछु’

      जापानमा श्वासप्रश्वासका बिरामी ह्वात्तै बढे

      चुनौतीपूर्ण अवस्थालाई राष्ट्रिय सहमतिबाट मात्रै अवसरमा बदल्न सकिन्छ : प्रधानमन्त्री प्रचण्ड

      वीरगञ्ज नाकाबाट एक वर्षमा ६५९ पर्यटक भित्रिए

      पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

      तनहुँ जलविद्युत् आयोजानाको सुरुङ बनेपछि निर्माणमा सहज

      सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रावललाई विश्वासको मत लिन सकस

      कांग्रेससहित विपक्षी दलले राष्ट्रियसभा उपाध्यक्ष भोलि टुंगो लगाउने

      पूर्वसेनापति रुकमाङ्गद कटवाल सैनिक अस्पतालमा उपचाररत

      चालु खर्चमा २० प्रतिशत कटौती गर्न स्थानीय तहलाई परिपत्र

      ठेकेदारको लापरबाहीका कारण चितवनको माडीमा वर्षौंदेखि अलपत्र बने ७ वटा पुल (भिडियो)

      हेर्नु भयो ?

      यसरी मनाए कलाकारले दसैँ

      चितवनमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा बुवाको मृत्‍यु, छोरी घाईते

      अर्जुन भुषाल चितवनको माडी नगरपालिकाको मेयरमा उठ्ने

      चितवनका राजनको पोर्चुगलमा पौडी खेल्ने क्रममा डुबेर निधन

      चितवनमा हावाहुरीको वितण्डा : पोलहरु ढले, भरतपुर एफएमको टावर ढल्यो, रुख ढल्दा अटो दुर्घटना

      किसान बचतका प्रमुख कार्यकारी अधिकृत पौडेलको नुहाउने क्रममा नदीमा चिप्लिएर मृत्यु

      भरतपुरमा कांग्रेसका बागी उम्मेद्वार जग्गनाथ पौडेल : जसले प्रधानमन्त्री देउवा र प्रचण्डको अफर अस्वीकार गरे

      रेनु दाहालको घर अगाडि सरकारी गाडीको लावालस्कर : मौन अवधिमा प्रचण्डसहितको टोली भरतपुरमा के गरिरहेछ ?

      चितवनमा प्रचण्डसँग भिड्ने सफल युवा व्यावसायी चन्द्रविलासको घोषणा

      चितवनको नारायणी माविमा विद्यार्थी विद्यालय पुगेको र बाहिरिएको जानकारी दिने प्रविधि प्रयोग

      मौलाकालिका अस्पतालमा लापरबाहीका कारण बिरामीको मृत्यु, डक्टरलाई कारबाही गरिने

      चितवन–काठमाडौं एक घण्टाको द्रुतमार्ग : बनाउन सम्भव होला ? कसरी पारियो बजेट ?

      युवकको हत्याले भरतपुर तनावग्रस्त : आक्रोशित युवाद्वारा चुनाव प्रचारमा प्रयोग गरिएको म्याजिक तोडफोड

      एक दिनको वर्षातले भरतपुरको चौबिसकोठीमा पानीको ताल, अस्पताल रोडसम्मै पानी पुग्दा सास्ती (भिडियो)

      विशेष

      सबै
      • १.
        ठेकेदारको लापरबाहीका कारण चितवनको माडीमा वर्षौंदेखि अलपत्र बने ७ वटा पुल (भिडियो)

      • २.
        बजार मूल्य नपाएपछि चितवनका किसानहरुले सडकमा फाले तरकारी (फोटोपिचर)

      • ३.
        भरतपुर बाइपास विस्तारमा लापरबाही : वर्षाैंसम्म सडक अलपत्र पारेपछि ठेकेदारलाई कालोसूचीमा राखिँदै

      • ४.
        प्रचण्डलाई १७० जना सांसदको समर्थन

      • ५.
        राष्ट्रिय दलको मान्यता पाउँदा के पाइन्छ सुविधा ?

      • ६.
        हामी नै कांग्रेसको मुल धार हौं, एमाले प्रवेश गर्ने कुरा हल्ला मात्रै हो : दिनेश कोइराला (भिडियो)

      • ७.
        भरतपुर बाइपास सडक विस्तारमा लापरबाही : ६ वर्षमा पनि सकिएन चार किमी सडकको काम

      • ८.
        यस्तो बन्दैछ तटबन्धनसहितको नारायणी किनार, २० करोड बराबरको टेण्डर आह्वान

      • ९.
        क–कसले पालना गर्नुपर्छ निर्वाचन आचारसंहिता ?

      • १०.
        भरतपुरमा ढल निकासको समस्या : व्यवस्थपन गर्न विभागले दुई अर्ब लगानी गर्दै

      • ११.
        एमाले प्रवेश गरेका अन्जान तिमिल्सिना भन्छन्,– कांग्रेसलाई पहिलो पार्टी बनाउन हिँड्ने कम्युनिष्ट हुन सक्दैन

      • १२.
        माओवादी राजनीतिक रुपमा स्खलित हुँदै गएकोले छाडेँ र एमाले बनेँ : यमबहादुर परियार

      साताको चर्चित

      • १.
        भरतपुरको लङ्कुमा १५ दिने बृहद् महायज्ञ हुँदै, गुरुकुलमा निशुल्क पढ्ने विद्यार्थीको खर्च जुटाउने उद्देश्य

      • २.
        बजार मूल्य नपाएपछि चितवनका किसानहरुले सडकमा फाले तरकारी (फोटोपिचर)

      • ३.
        फेरि बढ्यो इन्धनको मूल्य

      • ४.
        वैकुण्ठनाथ गुरुकुल संचालनका लागि अक्षयकोष स्थापनार्थ चितवनको लंकुमा महायज्ञ हुने

      • ५.
        पोखरामा बाथरुमभित्र आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएपछि २ जना घाइते, अवस्था गम्भीर

      • ६.
        सुर्खेतको इत्राम खोला पुलमा झुन्डिएको अवस्थामा एक युवक फेला

      चितवन आज मिडिया हाउस प्रा.लि.
      www.chitwanaaja.com
      भरतपुर, चितवन

      सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
      ३२२३-२०७८/७९

      सामाजिक संजालमा हामी

      Quick Links

      • हाम्रो बारेमा
      • सम्पर्क
      • विज्ञापन
      • डाउनलोड
      Copyright ©2023 Chitwan Aaja | All rights Reserved.
       Website By :  nwTech.