आइएसएमटी कलेज भरतपुरले अन्तरराष्ट्रिय स्तरको ब्रिटीश एमबीए

बैशाख १२, चितवन चितवनमा पहिलोपटक आइएसएमटी कलेज, भरतपुरमा अन्तरराष्ट्रिय स्तरको अध्ययन अध्यापनको लागि ब्रिटीश एमबीए तहको भर्ना शुरु भएको छ । स्वदेशमै अन्तरराष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा तथा जनशक्ति उत्पादन गर्ने