नेपाल शिक्षक महासंघ चितवनमा एकलौटी रुपमा समिति

चितवन, बैशाख ११ – नेपाल शिक्षक महासंघ चितवनमा एकलौटी रुपमा समिति घोषणा भएको भन्दै नेपाल राष्ट्रिय शिक्षक संगठन चितवनले विरोध जनाएको छ । संगठनले आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी अवैधानिक