भरतपुर, १७ भदौ
सबि एजुकेसनले आफ्ना सिओइ आएका विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिएको छ ।
जापानिज भाषा अध्ययनरत विद्यार्थीहरु सिओइ आएपछि खुसि र हर्षित भएका कम्पनिका शिक्षक सबिना पोख्रेलले जानकारी दिनुभयो। पोख्रेलले विद्यार्थीहरुलाइ खादा लगाएर सम्मान पनि गर्नुभएको थियो।
समय समयमा सबि एजुकेशनले मनोरन्जनका विभिन्न कार्यक्रमहरु गर्दै आएको छ। सबि एजुकेशनले केहि समय अगाडी चपस्टिकले खाने प्रतियोगिता गरेको थियो । यो प्रतियोगिता चितवनमै पहिलो पटक भएको हो । त्यस्तै, सबि एजुकेशनले विद्यार्थीहरुलाई हस्तलेखन प्रतियोगिता पनि गरेको थियो ।
चितवनको भरतपुर पुरानो मेडिकल रोडमा रहेको सबि एजुकेसन छोटो समयमा नै विद्यार्थीहरुलाइ जापान पठाउने गन्तब्य बनेको छ ।












