Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, चैत १४, २०८२
☰
Logo शनिबार, चैत १४, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

लोकप्रिय समाचार

  • १. चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

  • २. कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ३. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४. आज बुधबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ५. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ६. चितवनमा सानिमा रिलायन्स लाईफको रक्तदान कार्यक्रम सम्पन्न

  • ७. मध्यपूर्व तनावको प्रत्यक्ष प्रभाव चितवनको सौराहा लगायतका पर्यटन क्षेत्रमा

  • ८. पर्वतमा ‘बोलेरो जीप’ दुर्घटनामा चालकको मृत्यु

  • ९. बागमती प्रदेश सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व सङ्कलन

  • १०. पश्चिमी र स्थानीय वायुको प्रभाव : कस्तो रहला आजको मौसम ?

‘कोरिया अध्ययनको लागि गोल्डेन इमिनेन्टबाट आवेदन दिने विद्यार्थीलाई कुनै समस्या छैन’

भदौ १३, चितवन
नेपालस्थित दक्षिण कोरियाली दुतावासले विद्यार्थी भिसामा केही कडाई गरेपछि नेपालका अधिकांश शैक्षिक परामर्शसंस्थालाई समस्या परेको छ। त्यस परामर्श संस्थासंँग विश्वविद्यालयको विकल्प नभएको र अन्य शैक्षिक संस्थासंँग भरपर्नु परेकाले उनीहरु समस्यामा परेका हुन तर गोल्डेन इमिनेन्ट इन्टरनेशनल संँग प्रशस्त विश्व विद्यालयहरु रहेकाले कुनै समस्या नरहेको गोल्डेन इमिनेन्टले बताएको छ ।

गोल्डेन इमिनेन्टका प्रबन्ध निर्देशक प्रकाश रिजालले कोरिया अध्ययनको लागि गोल्डेन इमिनेन्टबाट दक्षिण कोरिया जाने विद्यार्थीको लागि कुनै समस्या नरहेको बताए।‘हाल नेपाल स्थित कोरियाली दुतावासले गरेको कोटा प्रणालीलले गोल्डेन इमिनेन्टलाई कुनै असर पर्दैन, विद्यार्थीहरुले ढुक्क संँग भर्ना गर्न सक्नुहुन्छ । कुनैपनि अन्योलमा नपर्न आग्रह गर्छु।’ रिजालले भने ।

दुतावासले एउटा इन्टेकमा एउटा विश्वविद्यालयका ५० जना विद्यार्थीको मात्र डकुमेन्ट भेरिफिकेशन गर्ने र भिसा एप्लाई गरिदिने निर्णय गरेको थियो । त्यसकारण विद्यार्थी अन्योलमा थिए । र कोरिया परामर्श गर्ने अन्य शैक्षिक संस्थालाई सकस थियो । तर गोल्डेन इमिनेण्टसंँग प्रशस्त युनिभर्सिटी रहेकोले यो निर्णयले गोल्डेन इमिनेन्टलाई कुनै पनि फरक नपर्ने भएको हो ।

प्रबन्ध निर्देशक रिजालले हाल गोल्डेन इमिनेन्टले २०२५को लागि कोरियाका धेरै युनिभर्सिटीबाट सम्बन्धन प्राप्त गरेको जानकारी दिदैं कोरिया जाने विद्यार्थीले स्नातक , स्नाकोत्तर, र पिएचडी सम्मका कोर्षको लागि आवेदन दिन सक्ने बताए । उनका अनुसार हाल इमिनेन्टले दुईहजार सातसय विद्यार्थीलाई भर्ना गर्न सक्षम रहेको र डकुमेन्टस तथा मिरिटका आधारमा ३० देखि शतप्रतिशतसम्म स्कलरसिप प्राप्त गर्न सकिनेछ ।

कोरिया दुतावासले हालै सिमित कोटा प्रणाली लागु गरेपनि गोल्डेन इमिनेन्टबाट अध्ययन गर्न जाने विद्यार्थीको हकमा कुनैपनि असर नपर्ने रिजालको भनाई छ ।

कोरिया अध्ययनको लागि विश्वासिलो र स्थापित संस्था भएकोले विद्यार्थीलाई कोरिया अध्ययन अध्यापन गर्न पठाउने उपयुक्त संस्थामार्फत परामर्श लिन गोल्डेन इमिनेन्टका कार्यालय प्रमुख रमेश क्षेत्रीले अनुरोध गरे । हाल गोल्डेन इमिनेन्टबाट २७ वटा कोरियाका युनिभर्सिटीबाट सम्झौता भईसकेको र ११ वटा युनिभर्सिटीसंँग सम्झौता प्रक्रिया अन्तिम चरणमा रहेको कार्यालय प्रमुख क्षत्रीले जानकारी दिए ।

गोल्डेन इमिनेन्ट बाट हालसम्म आवेदन दिने सबै विद्यार्थीले भिषा प्राप्त गरेका छन । ती मध्ये ३९३ जना विद्यार्थीले ५० प्रतिशत स्कलरसिप पाएका छन भने ४७३ जना विद्यार्थीले ३० प्रतिशत र १२८ जना विद्यार्थीले शतप्रतिशत भिषा प्राप्त गरेको क्षेत्रीको भनाई छ ।

गोल्डेन इमिनेन्टले आगामी २०२५ को इन्टेकका विद्यार्थीहरुको लागि भाषा कक्षा, रजिष्ट्रेशन शुल्क तथा सेवा शुल्क समेत निःशुल्क गरिरहेको जानकारी दिएको छ ।

Chitwan Aaja चितवन आज
बिहिबार, भदौ १३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
भारत सरकारद्वारा थप १९ थान वान टन सवारी हस्तान्तरण
कानुन कार्यान्वयनमा लाग्न गृहमन्त्रीको निर्देशन

ताजा समाचार

सबै

लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

भारत सरकारद्वारा थप १९ थान वान टन सवारी हस्तान्तरण

कानुन कार्यान्वयनमा लाग्न गृहमन्त्रीको निर्देशन

ओली र लेखक पक्राउप्रति एमाले मकवानपुरको आपत्ति

टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना भए ओली

ओली र लेखक दुवैलाई प्रहरीको २ नम्बरमा गणमा राखिने

प्रदीप खड्काले चितवनमा उद्घाटन गरे १८ डी सिनेमा

आज मह दिवस : चितवनमा किसानसँग अन्तरक्रिया गरेर मनाइयो

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

सोचेको थिइनँ, यहाँ आइपुग्छु भनेरः महिला मन्त्री वादी

पदबहाली गर्दै सोविता गौतमले भनिन्ः सुधार गर्नुपर्ने कानुनहरु तीव्र गतिमा अगाडि बढाउछौं

जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन होसः सुशीला कार्की

बालेनलाई बधाई दिँदै बस्नेतले भने- हरेक कदम समालिएर अघि बढ्नुहोला

बालेनको शपथ समारोहमा केपी ओली अनुपस्थित

र्‍यापर , इञ्जिनियर र समाजसेवी हुदैँ नेपालको ४३औं प्रधानमन्त्री बनेका बालेन शाह (बालेन्द्र)

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

  • २.
    कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ३.
    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४.
    आज बुधबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ५.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ६.
    चितवनमा सानिमा रिलायन्स लाईफको रक्तदान कार्यक्रम सम्पन्न

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.