Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, कार्तिक १५, २०८२
☰
Logo शनिबार, कार्तिक १५, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

बोस्टन कलेजले दियो ४२ लाखबराबरको छात्रवृत्ति, साथै आठ लाख रूपैयाँ बीउपुँजी प्रदान

लोकप्रिय समाचार

  • १. आज सोमबार कुन राशिका लागि आजको दिन शुभ ?हेर्नुस राशिफल

  • २. चितवनका युवा व्यवसायी सिग्देललाई आक्रमण गर्ने तीन जना मुग्लिनबाट पक्राउ

  • ३. कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ४. कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ५. रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि पेसी तोकियो

  • ६. चितवनबाट लमजुङ जाँदैे गरेको माइक्रो तनहुँमा दुर्घटनाः १४ जना घाइते

  • ७. चितवनका युवा व्यवसायी सुलभ सिग्देल माथि आक्रमण

  • ८. केपी ओलीसँगै रमेश लेखकको राहदानी रोक्कामा सर्वोच्चले माग्यो लिखित जवाफ

  • ९. बञ्चरेडाँडामा फोहोर फ्याँक्न नदिएपछि काठमाडौं महानगरले भन्यो- घरमै सुरक्षित राख्नुस्

  • १०. छठको दोस्रो दिन आज ‘खरना’

नारायणगढ मुग्लिन सडकखण्डमा बसमाथि ढुंगा खस्यो, २५ जना घाइते, दुइको अवस्था गम्भीर

भरतपुर,भदौ ७-
चितवनको मुग्लिन नारायणगढ सडकखण्डमा बसमाथि ढुंगा खस्दा अनियन्त्रित भएर पल्टिएको छ । आज (शुक्रबार) दिउँसो पौने २ बजे भरतपुर महानगरपालिका २९ सत्रकिलोमा रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बसमाथि ढुंगा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ

बसमा सवार २५ जना घाइते भएका छन् । घाइतेमध्ये ९ जनाको भरतपुर अस्पतालमा, आठ जना पुरानो मेडिकल कलेजमा र आठ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

रौतहट जिल्ला गढीमाई नगरपालिका ६ बस्ने वर्ष ४८ का शैलेन्द्र यादव र उनकी छोरी वर्ष १८ की अर्चना गम्भीर घाइते भएका हुन्। उनीहरूको चितवन मेगिकल कलेजमा उपचार भइरहेको छ।

दुर्घटनामा परेको बसमा समेत क्षति पुगेको छ । बस दुर्घटनापछि केहिबेर सडक अवरूद्ध भएको थियो ।

घाइतेहरूको विवरण:
भरतपुर अस्पतालमा उपचाररत :–
१. बारा जिल्ला निजगढ नगरपालिका वडा नं.८ बस्ने वर्ष २६ कि सविना थापा (सामान्य)
२. रौतहट जिल्ला चन्द्रनिगाहापुर ८ बस्ने वर्ष ४६ का जनकनारायण चौधरी (मध्यम)
३. जनकनारायण चौधरीका छोरा वर्ष १८ का इन्द्रजीत चौधरी (सामान्य)
४. रौतहट जिल्ला गौर नगरपालिका २ बस्ने वर्ष १७ की सन्ध्या साह (मध्यम)
५. चितवन जिल्ला भरतपुर महानगरपालिका २९ बस्ने वर्ष २७ कि पूजा न्यौपाने (मध्यम)
६. चितवन जिल्ला भरतपुर महानगरपालिका २९ बस्ने वर्ष ४८ कि मनरूपा न्यौपाने (मध्यम)
७. कास्की जिल्ला पोखरा महानगरपालिका १७ बस्ने वर्ष ४० कि सावित्री थापामगर (मध्यम)

पुरानो मेडिकल कलेजमा उपचाररत :–
१. रौतहट जिल्ला कटहरिया नगरपालिका १ बस्ने वर्ष २५ का सिनोज दास (सामान्य)
२. रौतहट जिल्ला मङ्गलपुर ८ बस्ने वर्ष २० का लालबाबु दास (सामान्य)
३. रौतहट जिल्ला वृन्दावन नगरपालिका ६ बस्ने वर्ष २२ का बिक्रम दास (सामान्य)
४. बारा जिल्ला निजगढ नगरपालिका ५ बस्ने वर्ष ४३ का अर्जुन चौलागाईँ (सामान्य–बसका सहचालक)
५. रौतहट जिल्ला गरूडा नगरपालिका ४ बस्ने वर्ष २० का पवन साह (सामान्य)
६. रौतहट जिल्ला गरूडा नगरपालिका ७ बस्ने वर्ष १५ का अनोस साह (सामान्य)
७. बारा जिल्ला जीतपुर सिमरा उपमहानगरपालिका १ बस्ने वर्ष २४ की उन्नती उपाध्याय (मध्यम)
८. उन्नती उपाध्यायका श्रीमान् अनदीप धिताल (सामान्य)

चितवन मेडिकल कलेजमा उपचाररत :–
१. रौतहट जिल्ला गढीमाई नगरपालिका ६ बस्ने वर्ष ४८ का शैलेन्द्र यादव (गम्भीर)
२. शैलेन्द्र यादवकी छोरी वर्ष १८ की अर्चना यादव (गम्भीर)
३. रौतहट जिल्ला वृन्दावन नगरपालिका ६ बस्ने वर्ष २१ का दीपेश दास (सामान्य)
४. रौतहट जिल्ला वृन्दावन नगरपालिका ६ बस्ने वर्ष २२ का दिनानाथ दास (सामान्य)
५. रौतहट जिल्ला परोहा नगरपालिका ७ बस्ने वर्ष ३४ का मोहम्मद खैयाज (सामान्य)
६. रौतहट जिल्ला वृन्दावन नगरपालिका ६ बस्ने वर्ष १७ को नौराजकुमार साह (सामान्य)
७. रौतहट जिल्ला गौर नगरपालिका ५ बस्ने वर्ष ५० को नविनकुमार केसरी (सामान्य)
८. रौतहट जिल्ला वृन्दावन नगरपालिका ६ बस्ने वर्ष १८ का अजयकुमार दास (सामान्य)
९. रौतहट जिल्ला गौर नगरपालिका ९ बस्ने वर्ष २१ की ढली ठाकुर (मध्यम)
१०. ढली ठाकुरकी बहिनी वर्ष २० की दिव्या ठाकुर (सामान्य)

Chitwan Aaja चितवन आज
शुक्रबार, भदौ ०७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
नारायणी नदीमा डुबेर एक वृद्धको मृत्यु
सुकेधारामा झलनाथ-घनश्याम समूहको छुट्टै भेला, को को पुगे ?
मेची राजमार्ग अवरुद्ध, चार जिल्लाका यात्री प्रभावित

ताजा समाचार

सबै

नारायणी नदीमा डुबेर एक वृद्धको मृत्यु

सुकेधारामा झलनाथ-घनश्याम समूहको छुट्टै भेला, को को पुगे ?

मेची राजमार्ग अवरुद्ध, चार जिल्लाका यात्री प्रभावित

महाधिवेशन कार्यतालिकाबारे कांग्रेस पदाधिकारी बैठकमा मिलेन कुरा

नारायणीले बगाएका पुरुषको अचेत अवस्थामा उद्दार,भरतपुर अस्पतालमा उपचार हुँदै

सगरमाथा क्षेत्रमा तीन दिनदेखि उडान ठप्प, लुक्ला र नाम्चेमा होटलमा पर्यटक खचाखच

शुक्रबार बिहानदेखि अवरुद्ध जोमसोम—कागबेनी सडक मर्मतपछि सञ्चालन

माडीको रिउ खोलामा घुँगी खोज्न गएका वृद्ध मृत फेला

आज हरि बोधिनी एकादशीः घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै

अझै खुलेन बीपी राजमार्ग, पहिरो र लेदोले सडक अवरुद्ध

निर्वाचन सफल बनाउन सबैको साथ र सहयोग जरुरी हुन्छ: प्रधानमन्त्री कार्की

नारायणी नदी किनारमा खेलकुद महोत्सव : तयारी ८० प्रतिशत पुरा

माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय

मुस्ताङको सरिबुङ पासका १४ पदयात्री सम्पर्कविहीन

मनास्लु क्षेत्रमा एक विदेशी पर्यटक पहिरोमा पुरिइन्

केपी ओलीसँगै रमेश लेखकको राहदानी रोक्कामा सर्वोच्चले माग्यो लिखित जवाफ

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज मंगलबार कुन राशिका लागि शुभ : हेर्नुहोस् राशिफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज सोमबार कुन राशिका लागि आजको दिन शुभ ?हेर्नुस राशिफल

  • २.
    चितवनका युवा व्यवसायी सिग्देललाई आक्रमण गर्ने तीन जना मुग्लिनबाट पक्राउ

  • ३.
    कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ४.
    कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ५.
    रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि पेसी तोकियो

  • ६.
    चितवनबाट लमजुङ जाँदैे गरेको माइक्रो तनहुँमा दुर्घटनाः १४ जना घाइते

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech