Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, कार्तिक १७, २०८२
☰
Logo सोमबार, कार्तिक १७, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

बोस्टन कलेजले दियो ४२ लाखबराबरको छात्रवृत्ति, साथै आठ लाख रूपैयाँ बीउपुँजी प्रदान

लोकप्रिय समाचार

  • १. चितवनका युवा व्यवसायी सिग्देललाई आक्रमण गर्ने तीन जना मुग्लिनबाट पक्राउ

  • २. कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ३. आइतबार कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ४. सोमबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहाेस् राशिफल

  • ५. कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ६. रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि पेसी तोकियो

  • ७. चितवनबाट लमजुङ जाँदैे गरेको माइक्रो तनहुँमा दुर्घटनाः १४ जना घाइते

  • ८. चितवनका युवा व्यवसायी सुलभ सिग्देल माथि आक्रमण

  • ९. नारायणी नदीमा डुबेर एक वृद्धको मृत्यु

  • १०. बञ्चरेडाँडामा फोहोर फ्याँक्न नदिएपछि काठमाडौं महानगरले भन्यो- घरमै सुरक्षित राख्नुस्

नाली व्यवस्थापनसँगै भरतपुरमा डुबान समस्या हट्दै

चितवन, २३ साउन
आधा घण्टा झमझम पानी परेपछि नारायणगढको लायन्स चोक, सहिदचोक, भरतपुरको चौबीसकोठी जस्ता ठाउँ जलमग्न हुन्थे । निरन्तर वर्षा हुँदा जिल्ला प्रहरी कार्यालय चितवनले मोटर लगाएर कार्यालय परिसरको पानी फाल्नुपथ्र्यो । अधिकांश सरकारी कार्यालय प्रवेश गर्दा घुँडासम्म पानीमा डुब्नुपर्ने बाध्यता थियो ।

देशका विभिन्न सहरमा यतिबेला डुबानको समस्या छ । विगतमा यो समस्या भरतपुरले पनि व्यहोरेको थियो । यो वर्ष साउन बित्न लाग्दासमेत भरतपुरका स्थानीयबासिन्दाले डुबानको समस्या भोग्नुपरेको छैन ।

भरतपुर महानगरपालिका–३ का अध्यक्ष विकास थापा बितेका वर्षहरुमा ठूलो पानी पर्दा बजार क्षेत्र जलमग्न भएर आधा घण्टा सम्म आवागमनमा समस्या हुने गरेको बताउँछन् । यो वर्ष अहिलेसम्म बजार क्षेत्रमा डुबानको समस्या नभएको उनले बताए । वडाध्यक्ष थापाले भने, “छ लेन सडकको नाली र सहिदचोकदेखि बेलचोक हुँदै १ नम्बर पुलसम्म नाली बन्यो, पुङ्गी खोला सफाइ भयो । योसँगै बजारमा डुबानको समस्या हट्यो । ”

नारायणगढको न्यूरोडमा निर्माणाधीन नाली सम्पन्न भएसँगै बजार क्षेत्रको डुबान समस्या पूर्ण रुपमा समाधान हुने उनको भनाइ छ । भरतपुर महानगरपालिका–१० डुबानको मुख्य समस्यामा थियो । वडाध्यक्ष परमेश्वर खनालले छ लेन सडक र बाईपास सडकका नाली, भरतपुर अस्पतालदेखि हाकिमचोकसम्म, दूरसञ्चार रोड, प्रहरी कार्यालय–मालपोत चोक सडकको नालीलगायत भित्री सडक र मुख्य सडकमा नाली व्यवस्थित गरेसँगै समस्या हटेको जानकारी दिए ।

वडा नं ११ र १२ ले बाईपास सडकबाट केरुङ्गा घोलसम्म नाली बनाएपछि यी वडामा डुबानको समस्या घटेको वडा अध्यक्ष खनालले जानकारी दिए । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर काम गरेसँगै भरतपुरको सहरी क्षेत्रको डुबान हटेको बताइन् । केही ठाउँमा मात्रै समस्या बाँकी रहेको र ती ठाउँमा पनि समस्या पूर्ण रुपमा समाधान हुने उनको भनाइ छ । उनले भनिन्, “पुङगी र केरुङ्गा खोला व्यवस्थित गर्ने काम भइरहेको छ, यसले पूर्णता पाउँदा भरतपुरको मुख्य सहरी क्षेत्रमा डुबानको समस्या हल हुन्छ ।”

महानगरले तत्कालीन कामअन्तर्गत भित्री सडकमा नाली बनाउने, पानीको निकासका उपाय खोज्ने काम गरिरहेको छ । मध्यकालीन योजनाअन्तर्गत पुङ्गी र केरुङ्गा खोलाको संरक्षण गरिरहेको छ । खोलाको रोकावट हटाउने र सुन्दरताको काम गरिरहेको छ । जसका लागि महानगरपालिकाले चालु आर्थिक वर्षमा सङ्घीय सरकारको साझेदारीमा ३० करोड बढीको काम गर्दैछ ।

प्रमुख दाहालका अनुसार दीर्घकालीन योजनाअन्तर्गत एसियाली विकास बैंकको सहयोगमा दुई अर्ब बढी लागतमा ठूला ढल व्यवस्थापन आयोजना यसै आवबाट सुरु गर्ने तयारी छ । दाहालले भनिन्, “महानगरपालिकाले विगत सात वर्षदेखि सहरी ढल व्यवस्थापनका लागि निरन्तर काम गरेकाले प्रतिफल देखिन थालेको हो ।”

खानेपानी तथा ढल व्यवस्थापन विभागले एसियाली विकास बैंकको सहकार्यमा उक्त आयोजना सञ्चालन गर्न लागेको हो । महानिर्देशक रामकुमार श्रेष्ठका अनुसार मन्त्रालयबाट योजना स्वीकृत भइसकेको छ । अर्थ मन्त्रालयले एसियाली विकास बैंकसँग सम्झौता गरेसँगै काम अघि बढ्ने छ । उनले भने, “बैंकसँग सम्झौता हुनासाथ बोलपत्र आह्वान गरेर काम अघि बढ्छ ।” भरतपुर महानगरपालिकामा दुई अर्ब ५० करोड लागतमा ढल निर्माण हुने उनले जानकारी दिए । रासस

Chitwan Aaja चितवन आज
बुधबार, साउन २३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
फागुन २१ को निर्वाचन युवा पुस्ताको आन्दोलनको उपलब्धि : राष्ट्रपति पौडेल
‘जेनजी’ प्रदर्शनमा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा
भोलिदेखि नारायणी किनारमा हुने खेलकुद तथा व्यापार महोत्सवको तयारी पुरा

ताजा समाचार

सबै

फागुन २१ को निर्वाचन युवा पुस्ताको आन्दोलनको उपलब्धि : राष्ट्रपति पौडेल

‘जेनजी’ प्रदर्शनमा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा

भोलिदेखि नारायणी किनारमा हुने खेलकुद तथा व्यापार महोत्सवको तयारी पुरा

दोलखाको यलुङ रि हिमालमा हिमपहिरो: ३ को मृत्यु, ८ जना बेपत्ता

राष्ट्रपति पौडेल ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन दोहामा

दक्षिणी भारतमा बससँग ट्रक ठोक्किँदा २० जनाको मृत्यु, दर्जनौँ घाइते

अर्थमन्त्री खनालसँग नेपालका लागि कोरियाका राजदूतको शिष्टाचार भेट

नारायणघाट-बुटवल सडकको दाउन्ने खण्ड २ महिनासम्म एकतर्फी हुने

निर्वाचनमय वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुन्छ : कार्यवाहक प्रमुख आयुक्त

दासढुङ्गादेखि मुग्लिनसम्मको सडक सधैँ पहिरोको जोखिममा

शेखर कोइरालासँग विशेष महाधिवेशन माग गर्ने नेताहरुको भेटवार्ता

गृहमन्त्रीद्वारा राष्ट्रपतिको निजी निवास निरीक्षण

राष्ट्रपतिको कार्यभार उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई

कांग्रेस नेता खतिवडालाई पितृ शोक

अघिल्लो दिनकै भाउमा सुनको कारोबार, चाँदी बढ्यो

चितवनमा मतदाता नामावली दर्ता गराउन युवा उत्साहित

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज मंगलबार कुन राशिका लागि शुभ : हेर्नुहोस् राशिफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    चितवनका युवा व्यवसायी सिग्देललाई आक्रमण गर्ने तीन जना मुग्लिनबाट पक्राउ

  • २.
    कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ३.
    आइतबार कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ४.
    सोमबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहाेस् राशिफल

  • ५.
    कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ६.
    रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि पेसी तोकियो

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech