काठमाडौं, साउन २३-
आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (मंगलबार) को तुलनामा आज (बुधबार)सुनको मूल्य तोलामा एक हजार ४०० रुपैयाँले घटेको हो ।
छापावाल (२४ क्यारेट) सुन बुधबार प्रतितोला एक लाख ४६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।