Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, चैत १५, २०८२
☰
Logo आइतबार, चैत १५, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

लोकप्रिय समाचार

  • १. चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

  • २. आज बुधबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ३. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५. चितवनमा सानिमा रिलायन्स लाईफको रक्तदान कार्यक्रम सम्पन्न

  • ६. मध्यपूर्व तनावको प्रत्यक्ष प्रभाव चितवनको सौराहा लगायतका पर्यटन क्षेत्रमा

  • ७. पर्वतमा ‘बोलेरो जीप’ दुर्घटनामा चालकको मृत्यु

  • ८. बागमती प्रदेश सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व सङ्कलन

  • ९. पश्चिमी र स्थानीय वायुको प्रभाव : कस्तो रहला आजको मौसम ?

  • १०. हिजो साढे १२ हजारले घटेको सुनको मूल्य आज साढे ६ हजारले घट्यो

मुकुललाई रास्वपा भरतपुर महानगरपालिका सभापति ज्ञवालीको पत्र (पत्रसहित)

चितवन, २५ असार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री र प्रवक्ता पदबाट कारबाही गरेको मुकुल ढकाललाई भरतपुर महानगर सभापति सीता ज्ञवालीले खुलापत्र लेखेकी छिन् । आज रास्वपा भरतपुर महानगरको दोस्रो पार्टी स्थापना दिवसमा सभापति ज्ञवालीले ढकाललाई पत्र लेखेकी हुन् ।

पत्रमा ज्ञवालीले पार्टी सभापति रवि लामिछानेको हातबाट दहि खाएर समिक्षा यात्रामा गएका मुकुल फर्केर आएपछि एकाएक पार्टीको हित विपरित कार्य गरेको उल्लेख गरिएको छ।

महानगर सभापति ज्ञवालीले पत्रमा रास्वपा सरकारमा गएर थुप्रै कामहरु गरेको बताइएको छ । उनले गृह, शिक्षा, खेलकुद र श्रम मन्त्रालयले गरेको कामहरुबारे पत्रमा उल्लेख गरिएको छ ।

इलाम उपनिर्वाचन हारेपछि मुकुल ढकाल समिक्षा यात्रा भन्दै देशभर रहेका पार्टीका सदस्य र पदाधिकारीसंग भेटघाट गरेका थिए।
समीक्षा यात्राको प्रतिवेदनका विषय केन्द्रिय समितिमा छलफल नै नगरी मिडियाबाट सार्वजनिक गरेका थिए । त्यसपछि रास्वपाको अनुशासन आयोगले उनलाई स्पष्टीकरण सोधेको थियो ।

ढकालले पार्टी र सभापति लामिछानेलाई विभिन्न आरोप लगाएपछी रास्वपाका पदाधिकारी, सदस्य लगायत शुभचिन्तकहरुले असन्तुष्टि जनाएका थिए ।

आज बसेको केन्द्रिय समितिको बैठकले पार्टी सञ्चालन गर्न अक्षम, अनुशासनहीन, अराजनीतिक, अभद्र, अराजक व्यवहार गरी अनुशासन उल्लंघन गरेको लगायतका आरोप लगाउँदै ढकाललाई महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाएको छ । असार १९ बसेको केन्द्रीय समितिले उनलाई १ साताका लागि दुवै जिम्मेवारीबाट निलम्बनसमेत गरेको थियो ।

यस्तो छ सभापति ज्ञवालीको खुलापत्र : 
आदरणीय डा. मुकुल सर नमस्कार,
पार्टीको जग बसाउने एक व्यक्ति तपाईं हो त्यसमा दुई मत छैन तर पार्टी स्थापना गर्दा त्यसको नेतृत्व कस्ले गर्छ त्यो महत्त्वपूर्ण थियो र आज पनि छ। म एक चितवनको रास्वपाको पहिलो सदस्य हुँ त्यो केन्द्रको रेकर्डले पनि बताउला तर पार्टी स्थापनामा को को ब्यक्ति छन् कस्ता कस्ता ब्यक्ति छन् भन्ने कुरा त्यतिबेला मैले सोचिन किनकि रबि लामिछाने एक बिश्वासको पात्र हुन् उनको पछि आउने ब्यक्ति पक्कै राम्रा आउछन् भन्ने सोचेँ र परिचित हुँदै जादा धेरै राम्रा ब्यक्ति पनि भेटेँ । ती मध्य राम्रो व्यक्ति मेरो नजरमा हजुर पनि हो र रास्वपाको एउटा ब्रेनको पार्ट डा. मुकुल ढकाल हुन् भन्ने गर्थे !तर किन एकाएक त्यो ब्रेनमा समस्या आयो मैले पत्तालाउन सकिनँ !! आदरणीय मुकुल सर रबि सरले जनताको बिश्वास जित्न धेरै वर्ष मिडियामा काम गरि जनताको सरोकारको बिषयमा सरकारले गर्न नसकेका काम गरेरमात्र जनताको मन जित्नु भएको हो। अहिले तपाईंले भनेजस्तो तुरुन्तै रबिको पार्टी नभई रा स्व पा बन्नुपर्छ भन्ने कुरामा म सहमत छैन किनकी रा स्व पा बन्नको लागि तपाईं ,म र हामी सबै रा स्व पा परिवारले सत्कर्म गर्नुपर्छ अनि मात्र जनताले रा स्व पा पार्टीलाई बिश्वास गर्छन् अलि छिटो हतारियौँ कि ? पार्टी खोलेको ६ महिनामा चुनावमा होमिएको पार्टी २० सिट जितेर चौथो ठुलो राष्ट्रिय पार्टी हुन पुग्यो। हो तपाईं हामी सबैले निस्वार्थ भावनाले अथाह मिहिनेत र परिश्रम गर्यौँ तर यो सबै हुनुको पछाडी जनताको बिश्वास र आशाको दियो रबि लामिछाने नै हुन् । तर अब रबिको नामले मात्र जितिदैन भन्ने उदाहरण इलामको चुनावले देखाइसकेको छ । अब त हामी झन इलामको चुनावी समीक्षा गरेर गल्ती कमजोरी पत्ता लाएर अगाडि बढ्ने भनेर देशै भरी समीक्षा यात्रा गर्न सभापतिको हातबाट दहि खाएर हिड्नु भएको तपाईं फर्केर आएपछि एकाएक मिडियामा हलचल गर्नु भयो । पार्टी अब विवेकशील पार्टी जस्तै पतनको बाटोतिर गयो भनेर सबै आशाको दियो जोगाउन हत्केलाले दियो छेक्ने ब्यक्तिहरुमा नैरास्यता पैदा गरिदिनु भयो र सबै गल्ती पार्टी सभापतिलाई थुपार्नु भयो । यदि पार्टी गलत दिशातिर जाँदै छ भने तपाईं, म र हामी सबैका काम गर्ने शैली नमिलेर होला त यो त सुधार गर्न सकिन्छ नि डा. साब! यो पार्टीमा शुरूवात अवस्था देखि लाग्ने धेरैजना र पछि जोडिनु हुने धेरैजना छुट्टाछुट्टै भूमिकामा रहेर पार्टी र देशप्रति आफ्नो समय खर्चिनु भएको छ यो देशलाई लगानी गर्नु भएको छ त्यसैले यो पार्टी सकियो अब अगाडि बढ्दैन भन्ने भास्य नफैलाइकन कमि कमजोरीलाई सुधारेर अझ मजबुत बनाउँदै जनतालाई ढुक्क बनाएर अगाडि बढ्नुको विकल्प अरु छैन ! रह्यो कुरा सरकारमा नजानु पर्ने म त भन्छु सरकारमा गएर गज्जब गर्यौँ । नत्र सुमनाले शिक्षामा गरेका र गर्न लागेका काम जनताले कसरी थाहा पाउथे ? श्रममन्त्रालयमा भएका र अब देशमा कसरी रोजगार सृजना गरि बिदेश जान रोक्ने भन्ने योजना जनताले कसरी जानकारी पाउँथे ? खेलाडी भन्दा अन्य दलाल देशको ढुकुटी रित्तो पार्न जानबाट रोकेको जनताले कसरी थाहा पाउथे र यो देशको सत्ता र सरकार मेरो हातमा छ , मैले जे चाह्यो त्यही हुन्छ भन्ने यो देशका कलङ्कहरुका फाइल एक पछि अर्को गर्दै खोल्दै मुद्दा चलाउने र आफुलाई देशको शक्तिशाली भन्नेहरू पनि पक्राउ पुर्जी आउने डरले रातारात विपरीत ध्रुबको मिलन हुने कस्ले बनायो भन्ने जनताले कसरी बुझ्थे ? यी यावत कुराको प्रमाणित गरेर अब रा स्व पा बाहिर बसेर रचनात्मक प्रतिपक्षी भएर मिसन ८४ को तयारी गर्नुपर्छ भन्दै नेपालको पहिलो स्थापना भेला चितवन र यहाँका ७ वटा पालिकाहरुबाट भएकाले सम्पूर्णलाई स्थापना दिवसको शुभकामना दिँदै असार २५ विशेष रहेको अवगत गर्दछु ।
भरतपुर महानगरपालिका सभापति
सीता ज्ञवाली

Chitwan Aaja चितवन आज
मङ्गलबार, असार २५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
चारपटक म्याद थपेर प्रशासकीय भवन सम्पन्न गर्ने निर्माण कम्पनीलाई चितवनमा १ करोड १६ लाख जरिवाना
तारेखका लागि काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने
सुनको मूल्यमा आज व्यापक वृद्धि, चाँदी पनि महँगियो

ताजा समाचार

सबै

चारपटक म्याद थपेर प्रशासकीय भवन सम्पन्न गर्ने निर्माण कम्पनीलाई चितवनमा १ करोड १६ लाख जरिवाना

तारेखका लागि काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

सुनको मूल्यमा आज व्यापक वृद्धि, चाँदी पनि महँगियो

ओली–लेखक पक्राउपछि कोशीको राजनीतिः एमाले सडकमा, कांग्रेसभित्र दुई धार

असिना पानीले भित्र्याउने समयको बाली नष्ट, कृषकहरू चिन्तित

गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

ओली र लेखकलाई आज अदालतमा पेस गरिँदै

महिलाका लागि सातै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ सञ्चालन गरिने

ओली र लेखकसँगै सिंहदरबार र सर्वोच्च जलाउनेलाई पनि कारबाही होस्ः हर्क साम्पाङ

प्रजातन्त्रको रक्षाका लागि गाउँसम्म विचार पुर्‍याउनुपर्ने

लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

भारत सरकारद्वारा थप १९ थान वान टन सवारी हस्तान्तरण

कानुन कार्यान्वयनमा लाग्न गृहमन्त्रीको निर्देशन

ओली र लेखक पक्राउप्रति एमाले मकवानपुरको आपत्ति

टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना भए ओली

ओली र लेखक दुवैलाई प्रहरीको २ नम्बरमा गणमा राखिने

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

  • २.
    आज बुधबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ३.
    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५.
    चितवनमा सानिमा रिलायन्स लाईफको रक्तदान कार्यक्रम सम्पन्न

  • ६.
    मध्यपूर्व तनावको प्रत्यक्ष प्रभाव चितवनको सौराहा लगायतका पर्यटन क्षेत्रमा

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.