Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, चैत १५, २०८२
☰
Logo आइतबार, चैत १५, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

लोकप्रिय समाचार

  • १. चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

  • २. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ३. आज बुधबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ४. चितवनमा सानिमा रिलायन्स लाईफको रक्तदान कार्यक्रम सम्पन्न

  • ५. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ६. मध्यपूर्व तनावको प्रत्यक्ष प्रभाव चितवनको सौराहा लगायतका पर्यटन क्षेत्रमा

  • ७. पर्वतमा ‘बोलेरो जीप’ दुर्घटनामा चालकको मृत्यु

  • ८. बागमती प्रदेश सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व सङ्कलन

  • ९. पश्चिमी र स्थानीय वायुको प्रभाव : कस्तो रहला आजको मौसम ?

  • १०. हिजो साढे १२ हजारले घटेको सुनको मूल्य आज साढे ६ हजारले घट्यो

हेटौँडामा प्राध्यापकलाई कृषि वन प्रणालीको अभ्यास सम्बन्धी तालिम

हेटौँडा, असार १०
कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापकहरुको क्षमता अभिवृद्धि तालिम हेटौँडामा सम्पन्न भएको छ ।

तालिम अमेरिका स्थित अलाबामा राज्यको टस्केगी विश्वविद्यालयबाट सञ्चालित युएसएआइडी कृषि उच्च शिक्षा कार्यक्रमको सहयोग तथा विश्वविद्यालय अन्तर्गत निरन्तर शिक्षा केन्द्रको आयोजनामा सम्पन्न गरिएको केन्द्रका निर्देशक तथा तालिम संयोजक सह-प्राध्यापक डा. निराजन भट्टराईले जानकारी दिनुभयो ।

डा। भट्टराईले नेपालमा कृषि वन प्रणालीको अभ्यास बाली बिविधिकरण, वन्यजन्तु पर्यटन, पर्यापर्यटन, कृषि पर्यटन लगायतका क्रियापलापहरु मार्फत आयआर्जन वृद्धि गर्न तथा वनमा निर्भर समुदायको जीवनस्तर माथी उकास्नका लागि महत्वपूर्ण रहेको बताउनुभयो । “ तालिम पश्चात नेपालमा सुहाउँदो कृषि वन प्रणालीको अभ्यास विकास गरी विश्वविद्यालयको पाठ्यक्रममा समेत समावेश गर्न पहल गरिनेछ” उहाँले भन्नुभयो ।

विश्वविद्यालयको वन विज्ञान संकाय हेटौँडामा दुई दिनसम्म सञ्चालित तालिममा अमेरिकाको अलाबामा राज्यको टस्केगी विश्वविद्यालयका प्राध्यापक डा। उमा कार्कीले कृषि वन प्रणालीका विभिन्न आयममा विशेष सहजिकरण गर्नुभएको थियो । उहाँले नेपालको सन्दर्भमा अभ्यासमा ल्याउन सकिने कृषि वन प्रणालीको नमुनाहरुको विकासमा प्राध्यापकहरुलाइ कार्यपत्र तयार पार्नका लागी समेत सहयोग गर्नुभएको थियो ।

उहाँले नेपालमा नवीन कृषि वन प्रणाली अभ्यास गर्न सकेमा सामाजिक आर्थिक र वातावरणीय पक्षमा निकै फाइदा पुग्ने बताउनुभयो । “तर कृषि वन प्रणाली अभ्यासका लागी लामो समयसम्म लगानी गर्नुपर्ने, नियमित व्यवस्थापनका लागी विषेश ज्ञान, सीप र हेरचाहको आवस्यकता पर्दछ” उहाँले भन्नुभयो ।

तालिममा सहभागी प्राध्यापकहरुले समुहगत छलफल गरी कृषि वन व्यवसाय र अनुसन्धान सम्बन्धी अवधारणा पत्र तयार पारी प्रस्तुत गर्नुभएको थियो । तालिममा सहभागी रहनुभएका उप प्राध्यापक दावा छिरिङ तामाङले नेपालमा कृषि वन प्रणालीको नयाँ मोडल विकासका लागि कार्यक्रमले उर्जा प्रदान गरेको बताउनुभयो ।

साथै अर्का सहभागी उप प्राध्यापक प्रमोद घिमिरेले नेपालमा कृषि वन प्रणालीको अनुसन्धान र शिक्षा प्रणालीको विकासमा योजना बनाएर तालिममा सिकेका कुराहरुलाइ व्यबहारमा लागु गर्नुपर्ने राय व्यक्त गर्नुभयो ।

कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार प्रा। डा। शारदा थपलिया, वन विज्ञान संकायका डीन डा। गान्धीव काफ्ले, पूर्व डीन बलराम भट्ट युएसएआइडी कृषि उच्च शिक्षा परियोजनाका अन्तरिम राष्ट्रिय व्यवस्थापक डा। भृगुॠषि दुवाडी, परियोजना निर्देशक प्रा।डा। नरकाजी गुरुङ, परियोजनाका अनुगमन तथा मूल्यांकन विज्ञ परशुराम रिमाल लगायतको विषेश उपस्थिति रहेको थियो ।

तालिममा विश्वविद्यालयको विभिन्न संकायमा कार्यरत २५ जनाभन्दा बढि प्राध्यापकहरुको सहभागिता रहेको थियो ।

के हो कृषि वन प्रणाली ?

कृषि, पशुपालन र वनका क्रियाकलापहरुलाई जमिनको एउटै इकाइमा एकीकृत रुपले अभ्यास गर्ने प्रणाली नै कृषि वन प्रणाली हो । नेपालमा कृषि वन प्रणालीलाइ सहजिकरण गर्नका लागी राष्ट्रिय कृषि(वन नीति, २०७६ जारी भइ हाल कार्यान्यनमा रहेको छ ।

खाली तथा बाँझो जमिन, वन्यजन्तु प्रभावित क्षेत्र तथा अन्य सीमान्तकृत भूमिको उपयोग मार्फत कृषि, पशुपालन र वन विकासका कार्यहरुलाई एकीकृत रुपमा कृषि वन प्रणाली मार्फत सञ्चालन गर्दा प्रति इकाइ जमिनको उत्पादकत्वमा बृद्धि भई खाद्य सुरक्षा, रोजगारी, जीविकोपार्जनका अवसरहरुको सिर्जना, जैविक विविधता तथा भूमिको संरक्षण, जलवायु परिवर्तनको नकारात्मक प्रभावहरुको न्यूनीकरण र अनुकूलनमा सकारात्मक योगदान पुग्ने प्रचुर सम्भावना छ ।
नेपालको अर्थतन्त्रमा कृषि, पशुपालन र वन क्षेत्रले महत्वपूर्ण योगदान गरेको छ । मुलुकको कुल ग्राहस्त उत्पादनमा कृषि क्षेत्र (कृषि वन मत्स्य) को योगदान २४.१ प्रतिशत छ । नेपालमा कृषि(वनको विभिन्न रुपमा संयुक्त अभ्यास गर्ने प्रणाली परम्परागत रुपमा हुँदै आएको छ । रुख संगसंगै कृषिजन्य बाली लगाउने कार्यको शुरुआत सन् १९७२ मा बारा जिल्लाको तामागढ़ीबाट भई तराईका केही जिल्लाहरुमा विस्तारको प्रयास भएको थियो।

हाल विश्वमा कार्वन उत्सर्जनको दर बढ्दै गएको अवस्था छ । वायुमण्डलमा कार्वनको स्रोतको मात्रा बढ्दै जानु मानवीय गतिविधिको समेत परिणाम हो । वनले वायुमण्डलबाट कार्बन सोसेर जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्दछ । कृषि वन अभ्यासले कार्वन संञ्चितिकरणमा समेत योगदान पुर्याउँछ ।

हाल विश्वमा कार्वन उत्सर्जनको दर बढ्दै गएको अवस्था छ । वायुमण्डलमा कार्वनको स्रोतको मात्रा बढ्दै जानु मानवीय गतिविधिको समेत परिणाम हो । वनले वायुमण्डलबाट कार्बन सोसेर जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्दछ । कृषि वन अभ्यासले कार्वन संञ्चितिकरणमा समेत योगदान पुर्याउँछ ।

कृषि वन प्रणालीका फाइदा
पानीको स्रोतको संरक्षण तथा गुणस्तर सुधार र विरुवालाइ खाद्यतत्वको उच्चतम सदुपयोग गर्न सहयोग, भुःक्षय नियन्त्रण, वोटविरुवालाइ आवस्यक खाद्यतत्वको क्षयिकरण नियन्त्रण तथा चरन क्षेत्रको संरक्षण र विस्तार मार्फत नियमित घाँसजन्य बालीको उपलब्धता हुन्छ । जसले गर्दा पशुपालन व्यवसाय गर्दा दानामा लाग्ने समेत कटौतिमा खर्च सहयोग पुग्दछ । हाल विश्वमा कार्वन उत्सर्जनको दर बढ्दै गएको अवस्था छ । वायुमण्डलमा कार्वनको स्रोतको मात्रा बढ्दै जानु मानवीय गतिविधिको समेत परिणाम हो । वनले वायुमण्डलबाट कार्बन सोसेर जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्दछ । कृषि वन अभ्यासले कार्वन संञ्चितिकरणमा समेत योगदान पुर्याउँछ ।

Chitwan Aaja चितवन आज
सोमबार, असार १०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु
ओलीको पक्राउविरुद्ध आन्दोलन जारी, प्रधानमन्त्री र गृहमन्त्रीको छानविनको माग
चारपटक म्याद थपेर प्रशासकीय भवन सम्पन्न गर्ने निर्माण कम्पनीलाई चितवनमा १ करोड १६ लाख जरिवाना

ताजा समाचार

सबै

नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

ओलीको पक्राउविरुद्ध आन्दोलन जारी, प्रधानमन्त्री र गृहमन्त्रीको छानविनको माग

चारपटक म्याद थपेर प्रशासकीय भवन सम्पन्न गर्ने निर्माण कम्पनीलाई चितवनमा १ करोड १६ लाख जरिवाना

तारेखका लागि काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

सुनको मूल्यमा आज व्यापक वृद्धि, चाँदी पनि महँगियो

ओली–लेखक पक्राउपछि कोशीको राजनीतिः एमाले सडकमा, कांग्रेसभित्र दुई धार

असिना पानीले भित्र्याउने समयको बाली नष्ट, कृषकहरू चिन्तित

गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

ओली र लेखकलाई आज अदालतमा पेस गरिँदै

महिलाका लागि सातै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ सञ्चालन गरिने

ओली र लेखकसँगै सिंहदरबार र सर्वोच्च जलाउनेलाई पनि कारबाही होस्ः हर्क साम्पाङ

प्रजातन्त्रको रक्षाका लागि गाउँसम्म विचार पुर्‍याउनुपर्ने

लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

भारत सरकारद्वारा थप १९ थान वान टन सवारी हस्तान्तरण

कानुन कार्यान्वयनमा लाग्न गृहमन्त्रीको निर्देशन

ओली र लेखक पक्राउप्रति एमाले मकवानपुरको आपत्ति

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

  • २.
    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ३.
    आज बुधबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ४.
    चितवनमा सानिमा रिलायन्स लाईफको रक्तदान कार्यक्रम सम्पन्न

  • ५.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ६.
    मध्यपूर्व तनावको प्रत्यक्ष प्रभाव चितवनको सौराहा लगायतका पर्यटन क्षेत्रमा

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.