Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, असोज ३१, २०८२
☰
Logo शुक्रबार, असोज ३१, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

बोस्टन कलेजले दियो ४२ लाखबराबरको छात्रवृत्ति, साथै आठ लाख रूपैयाँ बीउपुँजी प्रदान

विद्यालय खुले, पठनपाठन भोलिदेखि

लोकप्रिय समाचार

  • १. आज बुधबार कुन राशिका लागि शुभ? हेर्नुहोस् राशिफल

  • २. हेर्नुस आज मिति २०८२ असाेज ३० गते बिहीवारको राशीफल,

  • ३. आज मंगलबार कुन राशीको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

  • ४. आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

  • ५. रत्ननगरमा दाना उद्योगको भित्ता भत्किँदा तीन मजदुरको मृत्यु, दुई घाइते

  • ६. जीवित रहेका बन्धकमध्ये एकमात्र नेपाली विपीन जोशी

  • ७. शिक्षा विकास तथा समन्वय इकाइ चितवनलाई प्याब्सन र हिसानको सहयोग

  • ८. ओमानमाथि शानदार जितसँगै नेपाल शीर्षस्थानमा

  • ९. शनिबार कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • १०. भ्रष्टाचार नियन्त्रण गर्न दुई वर्ष पनि लाग्नसक्छः सञ्चारमन्त्री खरेल

डुम्रे-बेँसीशहर दुई लेन सडकमा आठ किलोमिटर कालोपत्र सम्पन्न

लमजुङ, १४ जेठः

डुम्रे-बेँसीसहर दुई लेन सडकमा आठ किलोमिटर कालोपत्र सम्पन्न भएको छ । लमजुङ र तनहुँ जोड्ने मुख्य सडक अन्तर्गत तनहुँको डुम्रे बजारबाट २२० मिटर अघिदेखि आठ किलोमिटर चाम्बाससम्म दुई लेन सडकमा  कालोपत्र गर्ने कार्य केही दिन अघि सम्पन्न भएको डुम्रे–बेँसीशहर–चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी तथा इञ्जिनियर किरण पोखरेलले बताउनुभयो ।

उहाँका अनुसार यस सडकमा आठ किलोमिटरसम्म दुई लेन सडक बनाएर ‘अस्फाल्ट’ किसिमको कालोपत्र गरिएको छ । पाइप कल्भर्ट, स्याल्भ कल्भटको काम, सडक चौडाइ पु¥याउन कटिङ गर्ने, टेवा (पर्खाल) उठाउने, नाली बनाउने काम सबै सम्पन्न गर्दै कालोपत्र गर्ने कार्यसमेत सम्पन्न भएको छ । १०÷१० मिटरको लगतकट्टा भइसकेको यस सडकको अधिग्रहण गरेकोमध्य नालीसहित १० मिटरको चौडाइमा सडक संरचना बनेको उक्त कार्यालयले जनाएको छ ।

बजार क्षेत्रमा दुवैतर्फ नाली निर्माण गरिएको छ भने कुनै ठाउँमा एकतर्फ र आवश्यक नभएको ठाउँमा नाली निर्माण नभएको उक्त कार्यालय सूचना अधिकारी पोखरेलले बताउनुभयो ।

नौ मिटर चौडाइमा कालोपत्र भएको छ । सडक कालोपत्र सम्पन्न भए पनि यतिबेला ठाउँठाउँमा भत्किएका पर्खाल मर्मत गर्ने, नाली सफा गर्ने कार्य भइरहेको छ । त्यस्तै, सडकमा रङ लगाउने कार्यसमेत सम्पन्न भएको छ भने अब ट्राफिक चिन्ह बनाउने काम बाँकी रहेको बताइएको छ ।

उक्त कार्यालयका अनुसार यस सडकको सो काम विसं २०८० कात्तिक २२ गतेसम्म सक्ने गरी आशीष अनेस्ट जेभीले विसं २०७७ वैशाख २२ गते सम्झौता गरेको थियो । तर निर्धारित समयमा काम सम्पन्न हुनसकेन । पुनः म्याद थप गर्दै आगामी असार २६ गतेसम्म कालोपत्र सम्पन्न गरिसक्नुपर्ने म्याद थप गरिएको थियो । उक्त कार्यालय इञ्जिनियर पोखरेलका अनुसार च्याम्बारका घरका विवाद र सडकमा पर्ने बिजुलीका पोलका कारणलेसमेत निर्माणमा ढिलाइ हुनपुगेको थियो ।

डुम्रे–बेँसीशहर सडक ४२ किलोमिटरको दुरी रहेको छ । यस सडकको तनहुँ डुम्रेदेखि लमजुङकोे सिमाना पाउँदी बजारसम्म २४ किलोमिटरको छ । यस सडकका लागि भ्याट र पिएस बाहेक रु ७५ करोड ९४ लाख ९७ हजारको लागत अनुमान गरिएकोमा उक्त जेभीले ३८ करोड नौ लाख ८६ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको उक्त कार्यालयले जनाएको छ  ।

उक्त रकममा सम्झौता भए पनि पछि समय लम्बिँदा केही रकम थप भएर आएपछि रु ३८ करोड ७८ लाखमा सम्पन्न गर्ने रकम भए पनि यसमा केही कम रकममा सबै काम सम्पन्न हुने कार्यालयका इञ्जिनियर तथा सूचना अधिकारी पोखरेलको भनाइ छ ।

छिमेकी जिल्ला तनहुँको डुम्रे बजारबाट विसं २०२९ मा खन्न सुरु गरिएको यस सडक बेँसीसहरसम्मको ४२ किलोमिटरसम्म पु¥याउन करिब एक दशक लागेको थियो । विसं २०४६ मा ट्र्याक खुलेसँगै विसंं २०५२ देखि सिङ्गल लेनको कालोपत्र थालिएको थियो । सुरु गरेको चार वर्षको अवधिमा ४२ किलोमिटर सडकको कालोपत्र सम्पन्न भएको थियो । डुम्रे–बेँसीशहरको यस सडक हुँदै हिमाली जिल्ला मनाङका स्थानीयवासीसमेत आवतजावत गर्ने गर्दछन् ।

यी सडक दुई लेन भई कालोपत्र सम्पन्न भएसँगै तीन जिल्लाका स्थानीय प्रत्यक्ष लाभान्वित भएका छन् । यात्रा थप सहज हुनुका साथै समयसमेत घटेको छ । लमजुङका स्थानीय यातयातको सुविधा नहुँदा डुम्रेसम्म हिँडेरै खाद्यन्न, लत्ताकपडालगायतका सामग्री ल्याउनुपर्ने अवस्था थियो ।

त्यस्तै, काठमाडौँ, पोखरा जानुपर्दा यहाँका स्थानीय हिँडेरै डुम्रे बजारसम्म पुग्ने गरेका थिए । बेँसीसहरदेखि यस सडकहुँदै सङ्घीय राजधानी काठमाडौँ पुग्न करिब दुई सय किलोमिटर दुरी रहेको छ भने, गण्डकी प्रदेश राजधानी पोखरा पुग्न करिब एक सय ५० किलोमिटरको दुरी रहेको छ ।

Chitwan Aaja चितवन आज
सोमबार, जेठ १४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
मलामी गएका युवा नारायणी नदीमा बेपत्ता
एमाले केन्द्रीय कमिटी बैठक: १४७ जना केन्द्रीय सदस्यको सुझाव
एघार मुलुकका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

ताजा समाचार

सबै

मलामी गएका युवा नारायणी नदीमा बेपत्ता

एमाले केन्द्रीय कमिटी बैठक: १४७ जना केन्द्रीय सदस्यको सुझाव

एघार मुलुकका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

चितवनमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

सहकारीपीडितको समस्या समाधानमा प्रधानमन्त्रीको पहल

सगरमाथाको पहिलो सफल आरोहण दलका सदस्य कान्छा शेर्पाको निधन

खोलामा डुबेर तीन बालिकाको मृत्यु

जाडो छल्न हिमालपारिबाट चितवन आउन थाले चरा

बाँसका भाँडाकुँडा बनाउने डोमजातिलाई भ्याइनभ्याई

चितवनमा फूल आयात रोक्न फ्लोरिकल्चर एसोसिएसन नेपाल चितवन शाखाको माग

जेनजीका माग पूरा गर्न सरकार अहोरात्र काम गरिरहेको सञ्चारमन्त्री खरेलको दाबी

फूलखेतीबाट एक याममा पाँच लाख बढी आम्दानी

प्रधानमन्त्रीको निष्कर्ष- निर्वाचन आयोगमा रिक्त पदाधिकारी नियुक्त गर्नुपर्ने देखियो

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

फरार १२२ कैदीबन्दी काठमाडौँबाट पक्राउ

मधेशका नवनियुक्त मुख्यमन्त्री सोनलले लिए शपथ

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज बुधबार कुन राशिका लागि शुभ? हेर्नुहोस् राशिफल

  • २.
    हेर्नुस आज मिति २०८२ असाेज ३० गते बिहीवारको राशीफल,

  • ३.
    आज मंगलबार कुन राशीको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

  • ४.
    आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

  • ५.
    रत्ननगरमा दाना उद्योगको भित्ता भत्किँदा तीन मजदुरको मृत्यु, दुई घाइते

  • ६.
    जीवित रहेका बन्धकमध्ये एकमात्र नेपाली विपीन जोशी

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech