Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, चैत १६, २०८२
☰
Logo सोमबार, चैत १६, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

लोकप्रिय समाचार

  • १. चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

  • २. आज बुधबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ३. नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

  • ४. चितवनमा सानिमा रिलायन्स लाईफको रक्तदान कार्यक्रम सम्पन्न

  • ५. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ६. मध्यपूर्व तनावको प्रत्यक्ष प्रभाव चितवनको सौराहा लगायतका पर्यटन क्षेत्रमा

  • ७. पर्वतमा ‘बोलेरो जीप’ दुर्घटनामा चालकको मृत्यु

  • ८. बागमती प्रदेश सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व सङ्कलन

  • ९. ठमेलबाट यौनधन्दा सञ्चालन गर्ने २० विदेशी महिला पक्राउ

  • १०. ट्रम्पको घोषणा पश्चात विश्व बजारमा तेल मूल्य घट्यो

मुद्रण सम्बन्धी एक महिने तालिम सुरु

चितवन, २० वैशाख-

भरतपुर महानगरपालिकाको निजि क्षेत्रसँग सहकार्यको नीति अन्तर्गत भरतपुर महानगरपालिका र मुद्रण संघ–चितवनको संयुक्त आयोजनामा ‘एक महिने मुद्रण सम्बन्धी तालिम’को उद्घाटन भएको छ ।

स्थानीय सरकार भरतपुर महानगरपालिकाको वार्षिक योजना अन्तर्गत महानगर क्षेत्र भित्रका २० जना प्रशिक्षार्थी छनौट गरी मुद्रण सम्बन्धी तालिमको सुरुवात गरिएको हो । मुद्रण संघ–चितवनद्वारा २०८१ बैशाख २० गते एक औपचारिक कार्यक्रमको आयोजना गरी प्रमुख अतिथि भरतपुर महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास महाशाखा प्रमुख शान्ताकुमारी पौडेल एवम् विशिष्ट अतिथि नेपाल मुद्रण उद्योग महासंघका निवर्तमान अध्यक्ष खोमकान्त रेग्मीबाट संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गरिएको थियो ।

कार्यक्रममा सहभागी वक्ताहरूले देश अहिले तिब्र गतिमा श्रमिक क्षयिकरणको दिशातर्फ उन्मुख रहेको बताउनु भएको थियो । मुद्रण व्यवसाय तथा मुद्रण उद्योगको क्षेत्रमा प्राविधिक जनशक्ति जस्तैः ग्राफिक डिजाइनर, मेशिन अपरेटर, लेमिनेटर, कटिङ्ग मेनहरूको अझ ठूलो अभाव रहेको र विकसित मुलुकहरूमा यो क्षेत्रमा काम गर्न सक्ने जनशक्ति उत्पादन गर्न राज्यबाटै स्पष्ट नीति निर्माण भई कार्यान्वयन भइरहेको अवस्थामा हाम्रो जस्तो देशमा हामी व्यवसायीहरू आफैं एउटा विश्वविद्यालय नै बन्नु पर्ने स्थिति रहेको कुरा समेत मुद्रण व्यवसायीहरूले राखेका थिए ।

दक्ष जनशक्ति विदेशिदैं गएका कारण देशका कल कारखानामा जनशक्तिको अभाव अन्त्यन्तै विकराल रूपमा बढेको सन्दर्भमा चितवनको मुद्रण क्षेत्रले हालसम्म कुनैपनि सरकारी तालिम तथा सेमिनारहरू बिना नै अदक्ष जनशक्तिलाई अर्धदक्ष र अर्धदक्षलाई दक्ष जनशक्तिमा परिणत गर्दै चितवनका मुद्रण उद्योगीहरूले आफु स्वरोजगार हुँदै झण्डै डेढ अर्बको लगानीमा मुद्रण उद्योगहरू सञ्चालन गरी करिब १००० को हाराहारीमा प्रत्यक्ष रोजगारीको सिर्जना गरिएको कुरा मुद्रण संघ–चितवनका अध्यक्ष सन्दिप सुवेदीले जानकारी गराउनु भएको थियो ।

साथै यस १ महिने मुद्रण तालिम कार्यक्रममा सहभागी हुने प्रशिक्षार्थीहरूलाई मेशिन औजारको सामान्य प्राविधिक ज्ञान सहित मुद्रण उद्योगहरूबाट उत्पादन हुने सामानहरू तयार गर्नसक्ने जनशक्ति बनाउन सकिने अपेक्षा मुद्रण संघले लिएको र तालिममा सहभागी प्रशिक्षार्थीहलाई क्रमिक रूपमा रोजगारी समेत प्रदान गरिने संघका अध्यक्ष सुवेदीले बताउनु भएको थियो ।

विभिन्न आरोह–अवरोहहरूसँग जुध्दै स्थानीय सरकारका नीति नियमहरू मान्दै, कठिनताका साथ जनशक्तिको व्यवस्थापन गर्दै आजसम्म यस क्षेत्रका मुद्रण व्यवसायीहरूले आफ्नो व्यवसाय सञ्चालन गर्दै आइरहेका र स्थानीय सरकार भरतपुर महानगरपालिकाबाट आगामी दिनमा यस्तै स्वरोजगारमूलक तालिमको लागि स्पष्ट नीति बन्ने विश्वास लिदैं यस्ता तालिमहरूबाट निजि क्षेत्रले पर्याप्त दक्ष जनशक्ति पाउनेछ भन्ने कुरामा मुद्रण व्यवसायीहरूले एकमतका साथ कार्यक्रममा राखेका थिए ।

मुद्रण संघ–चितवनका अध्यक्ष सन्दिप सुवेदीको अध्यक्षतामा सम्पन्न भएको सो उद्घाटन कार्यक्रममा नेपाल मुद्रण उद्योग महासंघका द्वितीय उपाध्यक्ष मनोज जिसी, महासंघका महासचिव अर्जुनप्रसाद सापकोटा, गैरसरकारी संस्था समन्वय शाखाका प्रमुख रक्ष्मी पौडेल, मुद्रण व्यवसायी साकोसका अध्यक्ष विनय कुमार श्रेष्ठ, गैरसरकारी संस्था समन्वय शाखाका अधिकृत पञ्चमाया तामाङ अतिथि रहनु भएको थियो । मुद्रण संघ चितवनका पूर्व अध्यक्षहरू, कार्य समितिका सदस्यहरु, प्रशिक्षार्थीहरु तथा उल्लेख्य रुपमा मुद्रण व्यवसायीहरुको उपस्थिति रहेको उक्त कार्यक्रम संघका सचिव उत्तम अर्यालले सञ्चालन गर्नुभएको थियो ।

Chitwan Aaja चितवन आज
बिहिबार, बैशाख २०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
सार्वजनिक यातायात प्रणाली सुधारः गाडीहरूमा क्यूआर राख्न सिफारिस
ओली र लेखकको बन्दी प्रत्यक्षीकरण सुनुवाइ छुट्टाछुट्टै इजलासमा
आज सुनचाँदीकै मूल्यमा गिरावट,सुनको मूल्य दुई लाख ८३ हजार ५०० रुपैयाँमा कायम

ताजा समाचार

सबै

सार्वजनिक यातायात प्रणाली सुधारः गाडीहरूमा क्यूआर राख्न सिफारिस

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण सुनुवाइ छुट्टाछुट्टै इजलासमा

आज सुनचाँदीकै मूल्यमा गिरावट,सुनको मूल्य दुई लाख ८३ हजार ५०० रुपैयाँमा कायम

चितवन कारागारमा ११८ जना बिरामी कैदीबन्दी

गृहमन्त्री गुरुङले भनेः जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु

नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

ओलीको पक्राउविरुद्ध आन्दोलन जारी, प्रधानमन्त्री र गृहमन्त्रीको छानविनको माग

चारपटक म्याद थपेर प्रशासकीय भवन सम्पन्न गर्ने निर्माण कम्पनीलाई चितवनमा १ करोड १६ लाख जरिवाना

तारेखका लागि काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

सुनको मूल्यमा आज व्यापक वृद्धि, चाँदी पनि महँगियो

ओली–लेखक पक्राउपछि कोशीको राजनीतिः एमाले सडकमा, कांग्रेसभित्र दुई धार

असिना पानीले भित्र्याउने समयको बाली नष्ट, कृषकहरू चिन्तित

गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

ओली र लेखकलाई आज अदालतमा पेस गरिँदै

महिलाका लागि सातै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ सञ्चालन गरिने

ओली र लेखकसँगै सिंहदरबार र सर्वोच्च जलाउनेलाई पनि कारबाही होस्ः हर्क साम्पाङ

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

  • २.
    आज बुधबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ३.
    नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

  • ४.
    चितवनमा सानिमा रिलायन्स लाईफको रक्तदान कार्यक्रम सम्पन्न

  • ५.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ६.
    मध्यपूर्व तनावको प्रत्यक्ष प्रभाव चितवनको सौराहा लगायतका पर्यटन क्षेत्रमा

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.