Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बुधबार, पुष ३०, २०८२
☰
Logo बुधबार, पुष ३०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

लक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् गुरुकुलको साधारण सभा तथा अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २. हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ४. चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

  • ५. युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ६. त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

  • ७. इरानमा सरकारविरोधी आन्दोलन चर्कियो : सडकमा राजतन्त्रको नारा, खामेनीले भने- विदेशी षड्यन्त्र

  • ८. माघ ३ गतेदेखि आचारसंहिता लागू हुँदै

  • ९. चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • १०. काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम

चितवनको कालिका नगरपालिका २ मा एमालेको प्यानलै विजयी

चितवन, जेठ १ –
कालिका नगरपालिका वडा न २ को अध्यक्षमा लक्ष्मण पौडेलको प्यानलै बिजयी भएका छन । उनले ११९४ मत प्राप्त गरेका थिए । उनका प्रतिद्वन्द्वी जनार्दन दाहालले ९४९ मत प्राप्त गरेका थिए । त्यस्तै खुल्ला सदस्यमा चित्रबहादुर भन्डारीले ११२७, बेलकुमारी गुरुङले १०७९, महिला सदस्य शान्ती महतोले ११५९ र चन्द्ररेखा बिकले ११६८ मत पाएका थिए ।

कालिका वडा न २ बाट मेयरमा एमालेका बिनोद रेग्मीले -११४६, गठबन्धन (नेका)का शिवराम केसीले १०५० र उप-मेयरमा एमालेका बिमला लामाले- १०८३ र गठबन्धन (माओवादी केन्द्र)की सबिता लामाले- १००२ मत प्राप्त गरेका छन् ।

वडा न १० को अध्यक्षमा नेपाली काङ्ग्रेसका नरजङ्ग प्रजा बिजयी भएका छन । उनले ४९२ मत पाएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका धनविर प्रजाले ३०१ मत ल्याएका थिए । सो वडामा गठबन्धनका सबै वडा सदस्य बिजयी भएका छन ।

जसअनुसार महिला खुल्ला सदस्य सन्जु तामाङले ४५२, दलित महिला सदस्य ताराकुमारी बिकले ४६६, खुल्ला सदस्य रोमन श्रेष्ठले ५४८ र सुमित्रा तामाङ श्रेष्ठले ४३४ मत प्राप्त गरेका थिए ।

कालिका वडा न १० बाट मेयरमा एमालेका बिनोद रेग्मीले -२९६, गठबन्धन (नेका)का शिवराम केसीले ५१८ र उप-मेयरमा एमालेका बिमला लामाले- ३०० र गठबन्धन (माओवादी केन्द्र)की सबिता लामाले- ४८१ मत प्राप्त गरेका छन् ।

त्यसैगरि ११ नं वडाको वडा अध्यक्ष सहित एमाले प्यानलै बिजयी भएको छ । एमालेका अध्यक्षका उम्मेदवार कृष्णबहादुर प्रजाले ५१३ मत सहित बिजायी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धन (नेका)का वकिल प्रजाले ४६३ मत ल्याएका थिए ।

बिजयी हुने महिला सदस्य सीता माया चेपाङले ५०९, खुल्ला सदस्य मिलन चेपाङले ५१७ र लोकबहादुर प्रजाले ४९७ मत ल्याएका थिए । यस अगाडनै दलित महिला सदस्य चमेली सुनार भने निर्विरोध निर्वाचित भै सकेकी छन ।

मेयरमा एमालेका बिनोद रेग्मीले -५१४ , गठबन्धन (नेका)का शिवराम केसीले ४४१ र उप-मेयरमा एमालेका बिमला लामाले- ५१७ र गठबन्धन (माओवादी केन्द्र)की सबिता लामाले- ४०९ मत प्राप्त गरेका थिए ।

त्यस्तै कालिका-१ मा नेपाली काङ्ग्रेसका सन्तवीर स्याङ्तान ८९६ मतका साथ बिजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बुद्धि बोम्जनले ८४३ मत ल्याएका थिए । सो वडामा सदस्यहरु भने ४ जनानै एमालेका बिजयी भएका छन । बिजयी हुने सदस्यहरु महिला सदस्य सरस्वती खत्री ८२३, दलित महिला सदस्य लक्स्मी परियार ८२४, खुल्ला सदस्य जीवन लामा ८४३ र ओमकार खड्काले ८०६ मत प्राप्त गरि बिजयी भए ।

मेयरमा एमालेका बिनोद रेग्मीले -८२६, गठबन्धन (नेका)का शिवराम केसीले ७४८ र  उप-मेयरमा एमालेका बिमला लामाले- ७८९ र गठबन्धन (माओवादी केन्द्र)की सबिता लामाले- ७४५ मत प्राप्त गरेका छन् ।

कालिकाको वडा न ३, ४ र ९ को मतगणना जारी-

कालिका वडा नं.३ को मत-

खसेको कुल मत- २३९०

गनेको मत- ७००

मेयर-

एमाले – बिनोद रेग्मी- २७६

गठबन्धन (नेका)- शिवराम केसी-३२९

राप्रपा-मेयर सोमबहादुर खडका-

उप-मेयर-

एमाले- बिमला लामा-२९०

गठबन्धन (माओवादी केन्द्र)- सबिता लामा-३०७

उप-मेयर- बुद्धिलक्ष्मी स्यांग्नतान-

वडा अध्यक्ष-

एमाले- हरि प्रसाद अधिकारी-२६९

गठबन्धन (माओवादी केन्द्र)- बिरेन्द्र तामाङ- ३००

स्वतन्त्र-दिवस पान्डे- जेब्रा चिन्ह-

राप्रपा-

कालिका वडा नं. ४ को मत-

खसेको कुल मत- १६५४

गनेको मत- १००

मेयर-

एमाले- बिनोद रेग्मी-४८

गठबन्धन (नेका)- शिवराम केसी-३३

राप्रपा- सोमबहादुर खडका-

उप-मेयर-

एमाले- बिमला लामा-४०

गठबन्धन (माओवादी केन्द्र)- सबिता लामा-३४

राप्रपा- बुद्धिलक्ष्मी स्यांग्नतान-

वडा अध्यक्ष-

एमाले- मकरमान श्रेष्ठ- ४६

गठबन्धन (काङ्ग्रेस)- कोमल श्रेष्ठ-६७३

राप्रपा-

कालिका वडा नं.९ को मत

खसेको कुल मत- २१००

गनेको मत-४००

मेयर-

एमाले- बिनोद रेग्मी-१८६

गठबन्धन (नेका)- शिवराम केसी-१८४

राप्रपा- सोमबहादुर खड्का-

उप-मेयर-

एमाले- बिमला लामा-१९९

गठबन्धन (माओवादी केन्द्र)-सबिता लामा-१५०

राप्रपा- बुद्धिलक्ष्मी स्यांग्नतान-

वडा अध्यक्ष-

एमाले-निलकण्ठ मगर –१७०

गठबन्धन (काङ्ग्रेस)- बीरबहादुर थापा-१९३

Chitwan Aaja चितवन आज
आइतबार, जेठ ०१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
नारायणी एक्सपो २०८२ बुधबारदेखि सुरु
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन
रत्ननगर महोत्सव : छैठौं दिन सम्म डेढ लाखले गरे अबलोकन

ताजा समाचार

सबै

नारायणी एक्सपो २०८२ बुधबारदेखि सुरु

अझै घट्यो काठमाडौँको तापक्रम

चौथो गैँडाकोट महोत्सव : १० हजार दर्शकद्वारा गैँडाकोट महोत्सव अवलोकन

कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन

रत्ननगर महोत्सव : छैठौं दिन सम्म डेढ लाखले गरे अबलोकन

चितवनमा माघ २ देखि ४ गतेसम्म नेपाल एग्रीटेक इन्टरनेसनल एक्स्पो हुँदै

कांग्रेसबाट निकालिएपछि गगनले के भने ?

मानुङकोट लिफ्ट खानेपानी आयोजना ८० प्रतिशत सम्पन्न

गगन र विश्वलाई देउवा पक्षले गर्‍यो ५ वर्षको कारबाही

देवघाटमा बाँसको लिङ्गोे ठड्याएर माघेसङ्क्रान्ति मेला सुरु

चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले

सिन्धुलीमा स्रोत नखुलेको अमेरिकी डलरसहित पक्राउ

सुनचाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड कायम

मुद्दा फिर्ता गरिदिन माग गर्दै महान्यायाधिवक्ता कार्यालयमा लामिछानेको निवेदन

मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २.
    हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ४.
    चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

  • ५.
    युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ६.
    त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.