भरतपुर, फागुन १२
चितवन इन्जिनियरिङ क्याम्पस रामपुरमा अनेरास्ववियुको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
आज सम्पन्न भएको नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) क्याम्पस कमिटिको अधिवेशनले सागर न्यौपानेको अध्यक्षतामा १५ सदस्यीय कमिटी चयन गरेको हो ।