Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बुधबार, चैत १८, २०८२
☰
Logo बुधबार, चैत १८, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

भोलीदेखि एसइइ परिक्षा सुरुः यसवर्ष ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुँदै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

लोकप्रिय समाचार

  • १. मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २. नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

  • ३. पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ४. ठमेलबाट यौनधन्दा सञ्चालन गर्ने २० विदेशी महिला पक्राउ

  • ५. गृहमन्त्री गुरुङले भनेः जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु

  • ६. चारपटक म्याद थपेर प्रशासकीय भवन सम्पन्न गर्ने निर्माण कम्पनीलाई चितवनमा १ करोड १६ लाख जरिवाना

  • ७. नवनिर्वाचित २७४ जना सांसदले लिए शपथ

  • ८. सुनको मूल्यमा आज व्यापक वृद्धि, चाँदी पनि महँगियो

  • ९. महिलाका लागि सातै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ सञ्चालन गरिने

  • १०. ओलीको पक्राउविरुद्ध आन्दोलन जारी, प्रधानमन्त्री र गृहमन्त्रीको छानविनको माग

देश दर्शन गर्दै ब्रह्माण्डीय महायज्ञको मौलो : आज विश्रामस्थल चितवनको गजेन्द्रमोक्षदिव्य धाममा हुने 

गलकोट (बागलुङ), १४ माघ
‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ’को ३१ फिट अग्लो मौलोलाई देश दर्शन गराइएको छ । यसअन्तर्गत मौलोको आजको विश्रामस्थल चितवनको गजेन्द्रमोक्षदिव्य धाम, देवघाट त्रिवेणी हुनेछ । बागलुङको प्रसिद्ध पञ्चकोट धाममा आयोजित महायज्ञको प्रचारसँगै सो महायज्ञमा देशैभरिबाट निमन्त्रणा दिनका लागि मौलो र कलशसहितको राष्ट्रव्यापी यात्रा सुरु भएको हो ।

यही माघ ७ गते एकादशीका दिन पञ्चकोटबाट सुरु भएको सो मौलो र मुख्य कलशसहितको यात्रा विभिन्न जिल्लामा पुगेको छ । ती जिल्लाका स्थानीयले मौलोको पुजन गरी साथै महायज्ञको मुख्य कलशमार्फत शान्तिस्वस्तीसहित आह्वान गरेर महायज्ञमा सबैलाई आमन्त्रण गर्ने गरिएको छ ।

पञ्चकोटमा आगामी फागुन ९ देखि २३ गतेसम्म मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको सत्सङ्कल्प र आह्वानमा आयोजित ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ २०८०’ मा धानले पुरिने ३१ फिट अग्लो मौलोलाई देश दर्शन गराउने गरी राष्ट्रव्यापी कलश र मौलोयात्रा अभियान थालिएको हो ।

उक्त मौलो यहाँबाट म्याग्दी, पोखरा, तनहुँ, काठमाडौँदेखि हेटौँडा हुँदै पूर्वी चितवनतर्फ लागेको छ । त्यसअघि मौलोलाई पशुपतिनाथको दर्शन पनि गराइएको थियो । पशुपतिनाथमा मौलोको स्वागत र विदाइमा विशेष अनुष्ठान पनि सम्पन्न भएको थियो । आज चितवनको टाँडी, नारायणघाटदेखि गजेन्द्रमोक्षदिव्यधाम देवघाट पुग्ने कार्यक्रम रहेको छ ।

उक्त धान्याञ्चलको मौलो र कलशलाई धार्मिकस्थलसँगसमेत जोड्दै लगिएको छ । मौलोको स्वागतका लागि विभिन्न स्थानमा हिन्दू धर्मालम्बी ठाउँठाउँमा पुगेका छन् र मौलोको दर्शनका साथै कलशको जलको अभिषेक गरी त्यहाँबाट बिदाइ गर्ने गरेका छन् ।

मौलो र कलशयात्रा चितवनबाट बुटवल हुँदै माघ २० गते पञ्चकोट ल्याइने कार्यक्रम रहेको सर्वसिद्धीधाम पञ्चकोटका अध्यक्ष स्वामी दामोदर शास्त्रीले जानकारी दिनुभयो । त्यसपछि विशेष पुजन र अनुष्ठान गरी अनन्तश्री ब्रह्माण्डीय महायज्ञको मुख्य मौलो र कलशका रुपमा प्राणप्रतिष्ठा गरिनेछ ।

प्रसिद्ध धार्मिक पर्यटकीयस्थल पञ्चकोट धामका परिकल्पनाकार मुक्तिनाथ पीठाधीश्वसर स्वामी कमलनयनाचार्यको सङ्कल्पमा नेपालमै पहिलो पटक ब्रह्माण्डका सकल देवीदेवता तथा मठमन्दिर र तीर्थस्थलको आह्वान गरी सबैभन्दा ठूलो महायज्ञ गर्न लागिएको हो । सो महायज्ञमा राखिने यो मौलोलाई २१ हजार क्विन्टल धानले पुरिनेछ ।

स्वामी कमलनयानाचार्यले भन्नुभयो, “अनन्तश्री ब्रमाण्डीय महायज्ञमा मौलोको निकै ठूलो महत्व रहेको छ । त्यसैले उक्त ३१ फिट अग्लो मौलोको प्राणप्रतिष्ठा गरेर कलशसहित राष्ट्रव्यापी परिक्रमा पनि गराइएको छ । पञ्चकोटको महत्व झल्काउँदै, ब्रमाण्डीय महायज्ञमा सहभागी भई जीवनमा सबैभन्दा महत्वको पुण्य कमाउन सबै नेपाली नागरिकलाई आमन्त्रण गर्दै महायज्ञको सन्देश देशव्यापी दिनका लागि यो यात्राको आयोजना गरिएको हो ।”

उहाँले पञ्चकोट धाम स्थापनाको १०औँ वार्षिकोत्सव पारेर आयोजना गरिएको यस महायज्ञबाट वैदिक परम्पराको प्रवद्र्धन, आध्यात्मिक चेतनाको अभिवृद्धि, सनातन संस्कृतिको संरक्षणका साथै नेपालको धार्मिक पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा गरिएको बताउनुभयो ।

प्रसिद्ध मुक्तिक्षेत्र र शालग्रामको महिमालाई विश्वस्तरमा पु¥याउन, गोवंशको संरक्षणार्थ वैदिक सनातन हिन्दू समाजलाई प्रेरित गर्न नेपालमै पहिलोपटक ब्रह्माण्डीय महायज्ञको आयोजना गरिएको उहाँले जानकारी दिनुभयो ।

नेपालको जलसम्पदाको संरक्षण गर्न र वैदिक सनातन हिन्दूधर्मको रक्षा गरी नैतिक, समुन्नत र सच्चरित्रवान् नेपाली समाजको पुनर्जागरण गनका लागि ब्रमाण्डीय महायज्ञले सहयोग पु¥याउने स्वामी कमलनयनाचार्यको भनाइ छ ।

पञ्चकोटमा २०७१ सालमा शिलान्यास गरिएको विश्वशान्ति गण्डकी कलशको निर्माणलाई पूर्णता दिन महायज्ञले सहयोग पु¥याउने अपेक्षा गरिएको छ । पञ्चकोटका संस्थापक स्वामी कमलनयनाचार्यले उक्त ब्रह्माण्डीय महायज्ञ वैदिक सनातन धर्मको विश्व इतिहासमै विशिष्ठ महत्व रहेको र यो विश्वकै नमुना महायज्ञ भएको पनि स्पष्ट गर्नुभयो ।

पञ्चकोटमा हालसम्म गण्डकी माताको मन्दिर, गरुणशिलालगायतका दर्जनौँ मन्दिरमा रु ५० करोडभन्दा बढी रकम खर्च भइसकेको छ । बागलुङ नगरपालिका–६ स्थित सर्वसिद्धिधाम पञ्चकोटमा १०८ फिट अग्लो विश्वशान्ति कलश निर्माणमात्रै रु ६० करोड खर्च लाग्ने डिपिआरमा उल्लेख गरिएको छ । उक्त कलश विद्युतीय भ¥याङसहित १० तलाको हुनेछ । सो कलश विश्वमा जलसम्पदाको संरक्षण गर्नुपर्ने विशिष्ट सन्देश विश्वव्यापी दिनका लागि निर्माण गर्न लागिएको हो ।

महायज्ञमा सवा लाख नरिवल हवन हुनेछन् । ती हरेक नरिवलमा ५४ प्रकारका विभिन्न हवनीय पदार्थको मिश्रण गरी हवन गरिनेछ र यसमा सहभागितका लागि सबैलाई आह्वान पनि गरिएको छ । महायज्ञमा दैनिक १५ हजार भक्तजन पुग्ने विश्वास लिइएको छ । पञ्चकोटमा नै भक्तजनको आवास, खाना, सुरक्षा र प्रसादलगायतको प्रबन्ध मिलाइएको सर्वसिद्धीधाम पञ्चकोटका अध्यक्ष स्वामी दामोदर शास्त्रीले जानकारी दिनुभयो ।

महायज्ञमा सङ्कलन भएको दानबाट कलशसँगै पञ्चकोटका अन्य भौतिक संरचनासमेत निर्माण हुनेछन् । महायज्ञका लागि ठाउँठाउँमा स्वागतद्वार तयार भइरहेको र पञ्चकोटमा अस्थायी संरचना धमाधम तयार भइरहेको बागलुङ नगरपाकिला–५ पञ्चकोटका वडाअध्यक्ष रुद्र केसीले जानकारी दिनुभयो । -राष्ट्रिय समाचार समिति (रासस)

Chitwan Aaja चितवन आज
आइतबार, माघ १४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
मजदुरले तलब नपाएपछि अरुण तेस्रो जलविद्युत् आयोजनाको काम ठप्प
भोलीदेखि एसइइ परिक्षा सुरुः यसवर्ष ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुँदै

ताजा समाचार

सबै

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

मजदुरले तलब नपाएपछि अरुण तेस्रो जलविद्युत् आयोजनाको काम ठप्प

भोलीदेखि एसइइ परिक्षा सुरुः यसवर्ष ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुँदै

जुम्लामा सुक्खा पहिरा खस्दा तीन घरमा क्षतिः सहयोग कतैबाट उपलब्ध भएन

महाकालीमा बगेर एक जना बेपत्ता

एकै दिन सात हजार ४०० रुपैयाँले बढ्यो सुनको मूल्य

मन्त्री गौतमद्वारा चितवन राष्ट्रिय निकुञ्जस्थित विक्रम बाबा स्थलमा पूजा, प्रकृति संरक्षणमा जोड

लागू औषधसहित ९ जना पक्राउ

पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

नेपाललाई गरिखाने मान्छेहरूको देश बनाउँछौँ : अर्थमन्त्री वाग्ले

मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने

नागढुंगा–मुग्लिन सडक आजदेखि तीन राति बन्द हुने

शासकीय सुधारका कार्यसूचीः एक महिनाभित्र बन्नेछन् यी समिति, कार्यदल र अध्ययन टोली

प्रभू साह र रवि लामिछानेबीच भेटवार्ताः सरकारले मधेसलाई प्राथमिकता दिने

भक्तपुर र महोत्तरीमा गएराति भएका दुई सवारी दुर्घटनामा दुई जनाको मृत्यु

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २.
    नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

  • ३.
    पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ४.
    ठमेलबाट यौनधन्दा सञ्चालन गर्ने २० विदेशी महिला पक्राउ

  • ५.
    गृहमन्त्री गुरुङले भनेः जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु

  • ६.
    चारपटक म्याद थपेर प्रशासकीय भवन सम्पन्न गर्ने निर्माण कम्पनीलाई चितवनमा १ करोड १६ लाख जरिवाना

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.