चितवन, १५ पुस 
मकवानपुरका एक युवकले आफ्नै पेटमा खुकरी प्रहार गरेका छन् ।
बकैया गाउँपालिका ९ भुर्तेलडाँडा बस्ने २२ बर्षिय संजिव थिङले आफ्नै पेटमा खुकरी प्रहार गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार संजिवको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ ।
खुकुरी प्रहार गर्नुको कारण हालसम्म नखुलेको प्रहरीले जनाएको छ।
                              
                                                            
        
        
        
        
        
        
        
        
        
   
   
   
                                                                                                         
   
                                                               
   
   
   
   
   
   
   
   
                                                      
                                                      
                                                      
 
           
   
   
   
 
           
 
           
 
           
 
           
   
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           













