Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, चैत ३०, २०८२
☰
Logo सोमबार, चैत ३०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

सर्लाहीमा एसईई परीक्षा हलमा मोबाइलबाट चिट चोर्दै गरेका तीन परीक्षार्थी पक्राउ

मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

एसईई परीक्षार्थीलाई मन्त्री वादीको सुझाव–’आफ्नो क्षमतामा विश्वास राख्नुहोस्’

भोलीदेखि एसइइ परिक्षा सुरुः यसवर्ष ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुँदै

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ साल चैत २४ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

  • २. अखिल क्रान्तिकारी वीरेन्द्र बहुमुखी क्याम्पस इकाइ बैठक सम्पन्न

  • ३. ‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

  • ४. रवि विरुद्धको आरोपपत्र संशोधनमा जटिल कानुनी प्रश्न देखियो : सर्वोच्च अदालत

  • ५. लायन्स क्लब अफ नारायणगढ दियालोको अध्यक्षमा रमेश मानन्धर

  • ६. पुनर्निर्माणपछि चितवनको भाटभटेनी स्टोर्स भोलिदेखि सञ्चालनमा आउने

  • ७. ओली र लेखकलाई रिहा गर्न सर्वोच्चको परमादेश, देखायो यस्तो कारण

  • ८. सर्लाहीमा सशस्त्र प्रहरीको कडाइ : ६०० लिटर मदिरा नष्ट, भन्सार छलीका सामानसहित अटो नियन्त्रणमा

  • ९. चितवन निकुञ्जमा आर्मीले चलाएको गोली लागेर गैँडाको मृत्यु

  • १०. बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

दिपावलीमा दियो किन बालिन्छ ? यस्तो छ तथ्य

काठमाडौँ, २२ कात्तिक
तिहारमा दियो बाल्नु वा झिलिमिली बनाउनुको खास अर्थ र महत्व छ । धार्मिक, सामाजिक, मनोवैज्ञानिक महत्व छ ।

तिहार शरद ऋतुमा पर्छ । यो भनेको जाडो महिनाको प्रारम्भ हो । यही बेलादेखि वायुमण्डलमा चिसो हावा चल्न थाल्छ । रात लामो र दिन छोटो हुन्छ । हरियाली हराउँदै जान्छ । मौसम सुख्खा र उदास हुन्छ । ठिक यही सेरोफेरोमा हामी दीपावली मनाउँछौं ।

औंसीको अँध्यारो रातमा हामी झिलिमिली दियो, बत्ती बालेर तिहार मनाउँछौं ।

यसलाई दीपोत्सव पनि भनिन्छ । ‘तमसो मा ज्योतिर्गमय’ अर्थात अँध्यारोबाट उज्यालोतर्फ जानुपर्छ यो उपनिषदको आज्ञा हो । दीपावली स्वच्छता वा प्रकाशको पर्व हो । यसले अध्याँरोलाई जितेर उज्यालोको नजिक जानुपर्छ भन्ने संकेत गर्छ । दियोलाई स्कन्द पुराणमा सूर्यको हिस्साको प्रतिनिधित्व गर्ने मानिएको छ । सूर्य, जो जीवनका लागि प्रकाश र उर्जाका लौकिक दाता हो । र, हिन्दु क्यालेन्डर अनुसार कार्तिक महिनामा सूर्यले आफ्नो स्थिती बदल्छ ।

अँध्यारोलाई असत्य र उज्यालोलाई सत्यको प्रतिक पनि मानिन्छ । यसले सत्यले असत्यमाथि विजय प्राप्त गर्छ भन्ने पनि जनाउँछ ।

पंक्तिवद्ध दिपको महत्व
जब बारीको कान्लामा लहलह सायपत्री फूलेको देखिन्छ, हामीलाई तिहारको झझल्को आउँछ । सायपत्रीको सुगन्धले पनि हाम्रो मनमा बेग्लै रोमाञ्चकता पैदा गर्छ ।

तर, अहिले प्लाष्टिकको फूल छ्यापछ्याप्ती छ । के प्लाष्टिकको फूलले सायपत्री फूलको जस्तै मनलाई सुशोभित गराउँछ ? पक्कै गराउँदैन ।

त्यस्तै अहिले विद्युतिय दियोको प्रचलन छ । जबकी विद्युतिय दियोले प्राकृतिक दियोको रौनक ल्याउँदैन । माटोको दियोमा तेल वा वनस्पति घिउ राखेर जलाइने दियोले तिहारको रौनक ल्याउँछ । तर, विद्युतिय दियोमा त्यस्तो अनुभूत गर्न सायदै सकिएला ।

तर, आज हामीलाई हतार छ । छिटो-छरितो ढंगले कुनैपनि काम फत्ते गर्न चाहन्छौं । यस्तो अवस्थामा हामीलाई प्लाष्टिकको फूल, विद्युतिय दियो सहज लाग्छ ।

यद्यपी तिहारमा घरै झिलिमिली हुने गरी दियो बाल्नुको पनि अर्थ छ । यसको धार्मिक तथा सांस्कृतिक महत्व छ ।

तेत्रायुगमा सुरु भएको थियो, दियो बाल्ने चलन
दीपावली दुई शब्द मिलेर बनेको छ, दीप र आवली । दिप भनेको बत्ती हो । जबकी आवली भनेको पंक्तिवद्ध हो । र, जब दीप र आवली एक आपसमा मिल्छन्, तब दीपावली बन्छ ।

भनिन्छ, तेत्रायुगमा जब भगवान श्री राम, लक्ष्मण तथा सीताले चौध वर्षको वनबास पूरा गरी आˆनो घर फर्किएका थिए, तब कार्तिक महिनाको कृष्ण पक्षको आंैसी थियो । अयोध्यावासीले उनीहरुको आगमनको खुशीमा प्रत्येक पाइलामा पंक्तिवद्ध रुपमा दियो बालेका थिए । त्यही समयदेखि पंक्तिवद्ध रुपमा दियो बालेर दिपावली मनाउन थालिएको विश्वास छ ।

यसबाहेक पनि अर्को भनाई छ, दिपावलीमा दियो जलाउनाले माता लक्ष्मी र भगवान गणेश प्रशन्न हुन्छन् । र, सुख, शान्ती तथा समृद्धिको आर्शीवाद दिन्छन् । धर्मशास्त्रहरुमा उल्लेख भए अनुसार घरमा दियो जलाउनाले घर शुभ हुन्छ । घरमा सुख, शान्ती तथा समृद्धीले प्रवेश गर्छ । अशुभ कुरा नष्ट भई वातावरण समेत सकारात्मक हुन्छ ।

यसलाई फरक ढंगले पनि व्याख्या गरिन्छ । औंशीको रात भनेको कालो रात हो । यस रात दियो जलाउँदा उज्यालो छाउँछ । यसले के संकेत गर्छ भने, अँध्यारोलाई जित्नका लागि उज्यालो चाहिन्छ । चाहे मनको अँध्यारो होस् वा अज्ञानताको, आफैभित्रको अँध्यारोलाई जित्नका लागि ज्ञानको, उमंगको उज्यालो आवश्यक हुन्छ ।

दीपावली र लक्ष्मीको आगमन
लक्ष्मी धनकी देवी । अर्थात धनको प्रतिक मानेर लक्ष्मीको पूजाआजा गरिन्छ । जब हामी धन-ऐश्वर्य प्राप्त गर्ने इच्छा राख्छौं, त्यसका लागि घर उज्यालो र आकर्षक हुनुपर्छ । यस्तै संदेश दिनका लागि दीपावलीमा दिप जलाउने, घर सफासुग्घर राख्ने, फूलमालाले सजाउने गरिन्छ ।

दियो बाल्दा छुटाउन नहुने स्थान
दिपावलीमा माटोको दियोकोे विशेष महत्व हुन्छ । घरका कुनामा बत्ती बाल्दा यो कुरा जान्न जरुरी छ, कि कुन कुन स्थान महत्वपूर्ण छ । घरमा दियो बाल्नु पूर्व सबैभन्दा पहिले माता लक्ष्मी तथा भगवान गणेशको तस्विर वा मुर्तीको अगाडि दियो बाल्नु पर्छ । त्यसपछि घरको कुलदेवता, इष्ट देवता तथा गंगा माताको नाममा दियो जलाउनु पर्छ । यी दियोलाई घरको मन्दिर वा आसपासको कुनै मन्दिरमा राख्नुपर्छ ।

त्यसपछि घरको मुल ढोका, अन्य झ्यालढोका, बार्दली हुँदै घरको छतमा दियो जलाउनु पर्दछ । नजिकैको पिपलको बोटमा पनि दियो जलाउनु पनि शुभ मानिन्छ ।

Chitwan Aaja चितवन आज
बुधबार, कार्तिक २२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
क्यान्सर अस्पतालमा बजेट संकट: सरकारबाट ४१ करोड नआउँदा सेवा सञ्चालनमा दबाब
कोरलानाकामा जिप दुर्घटनामा चालक घाइते
गृहमन्त्रीको प्रश्नः मन्त्री बन्नुअघि मैले कमाउनु पाप हो ?

ताजा समाचार

सबै

क्यान्सर अस्पतालमा बजेट संकट: सरकारबाट ४१ करोड नआउँदा सेवा सञ्चालनमा दबाब

कोरलानाकामा जिप दुर्घटनामा चालक घाइते

गृहमन्त्रीको प्रश्नः मन्त्री बन्नुअघि मैले कमाउनु पाप हो ?

जनतालाई तरकारीमा लाउने लसुन छैन, नेताहरूसँग सुन नै सुन: सांसद साम्पाङ

खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा

पाँच वर्षमा कृषि विकास कार्यालयद्वारा रु ४५ करोड अनुदान वितरण, ९१५ किसान लाभान्वित

कुरिलो खेती गरेर आश्रम चलाईँदै

वर्षको अन्तिम दिन घट्यो सुनको मूल्य

अमेरिकाको इरानी बन्दरगाह नाकाबन्दी घोषणा: तेल मूल्यमा तीव्र उछाल, तनाव चुलियो

रवि विरुद्धको आरोपपत्र संशोधनमा जटिल कानुनी प्रश्न देखियो : सर्वोच्च अदालत

आगलागीमा घाईतेहरुलाई उपचारका लागि हेलिकोप्टरबाट नेपालगन्ज पठाइयो

नवलपुरमा दूषित पानीका कारण गैँडा मर्ने घटनाप्रति गृहमन्त्री गुरुङको ध्यानाकर्षण

“तटस्थ र निष्पक्ष भएर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता”

आशा भोसलेको निधन

कमला नदीमा डुबेर एक युवकको मृत्यु

विद्यार्थी संगठन खारेज गर्न खोजे सरकारकै जरो उखेलिन्छ : विप्लव

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ साल चैत २४ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

  • २.
    अखिल क्रान्तिकारी वीरेन्द्र बहुमुखी क्याम्पस इकाइ बैठक सम्पन्न

  • ३.
    ‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

  • ४.
    रवि विरुद्धको आरोपपत्र संशोधनमा जटिल कानुनी प्रश्न देखियो : सर्वोच्च अदालत

  • ५.
    लायन्स क्लब अफ नारायणगढ दियालोको अध्यक्षमा रमेश मानन्धर

  • ६.
    पुनर्निर्माणपछि चितवनको भाटभटेनी स्टोर्स भोलिदेखि सञ्चालनमा आउने

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.