Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, असोज २८, २०८२
☰
Logo मङ्गलबार, असोज २८, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

बोस्टन कलेजले दियो ४२ लाखबराबरको छात्रवृत्ति, साथै आठ लाख रूपैयाँ बीउपुँजी प्रदान

विद्यालय खुले, पठनपाठन भोलिदेखि

लोकप्रिय समाचार

  • १. बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

  • २. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३. आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

  • ४. आज मंगलबार कुन राशीको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

  • ५. भरतपुर–४ ,धर्मपथ टोलमा “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत सडक मर्मत सम्पन्न

  • ६. आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

  • ७. हमाससँग रहेका ४८ बन्धकमध्ये २० जना मात्रै जीवित

  • ८. देशका विभिन्न राजमार्ग र सडक खण्डमा अझै यातायात अवरुद्ध, सडक खुलाउने कार्य उच्च प्रथामिकतामा

  • ९. प्रदेश सरकारले बाढी र पहिरोमा भत्किएका घर निर्माण गरिदिने

  • १०. असोज १७ पछिको विपद्मा परेर मृत्यु हुने ५३ जना

कांँग्रेसका पुराना नेता गठबन्धनको पक्षमा मत माग्दै घरदैलोमा

– सूर्यप्रसाद अधिकारी

चिवतन, २४ बैशाख 
केही साताअघि सम्म महानगर मेयर काँग्रेसले पाउनु पर्छ भनेर आवाज उठाउंँदै आएका चितवन काँग्रेसका पुरानो पुस्ता यतिवेला गठबन्धनको पक्षमा माहोल बनाउँदै आम मतदाताको घरदैलोमा पुग्न थालेका छन् ।

पार्टी केन्द्रले निर्णय गरि निर्देशन दिएपछि त्यसको सिरोधार्य गर्दै जिल्लाका हस्ती मानिएका नेताहरु गठबन्धनलाई जिताउन माहोल बनाउने क्रममा जनताको घरदैलोमा जान थालेका हुन् । नेपाली काँग्रेस चितवनका पूर्व सभापति एवं केन्द्रिय सदस्य टेकप्रसाद गुरुङ्ग , पूर्व जिल्ला सभापति एवं संविधानसभा सदस्य रामकृष्ण घिमिरे, महाधिवेशन प्रतिनिधि डाक्टर सूर्यकान्त घिमिरे एवं चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठलगायतका नेताहरु अहिले गठबन्धनको पक्षमा मत माग्न घरदैलोमा सक्रिय छन । देशको परिवेश, राष्ट्रिय आवश्यकता र निरंकुशताको विरुद्धमा गठबन्धन जरुरी रहेको उनीहरुले बताएका छन । अघिल्लो स्थानीय निर्वाचनमा माओवादी केन्द्रलाई साथ दिएको चितवन काँग्रेसले यस पटक मेयर पद आफुले लिनुपर्ने माग गर्दै आएको थियो । त्यसकोलागि काठमाण्डौं सम्म डेलिगेसन समेत गएको थियो ।

चितवन जिल्लाका सदावहार नेताको रुपमा परिचित केन्द्रिय सदस्य टेकप्रसाद गुरुङ्ग केन्द्रको निर्णयनै सर्वोपरी हुने बताउंँछन । उनी भन्छन, ‘हामीले यसपटक भरतपुरको मेयर कांँग्रेसकै उम्मेदवार हुनुपर्ने माग राखेकै हो तर, केन्द्रले निर्णय गर्दा भरतपुर फेरी पनि माओवादीकै भागमा प¥यो । काँग्रेस हुनुुको नाताले केन्द्रको निर्णय मान्नुप¥यो, राष्ट्रिय आवश्यकता पनि बुझ्नुपर्यो ।’ उनले यस अघि पनि केन्द्रको निर्णय अवज्ञा गरेर आफ्नो पाँच दशक भन्दा लामो राजनीतिक साखः धुमिल हुन नदिने प्रतिवद्धता व्यक्त गरेका थिए । उनी यतिवेला गठबन्धन लाई जिताउन घरदैलोमै जान थालेका छन् । काँग्रेसका कारण गठबन्धनका उम्मेद्वारले हार्न नहुने बताउँछन उनी ।

उनी जस्तै नेपाली कांँग्रेसका अन्य नेताहरु पनि गठबन्धनको पक्षमा मत माग्दै र असन्तुष्टी कार्यकर्तालाई सम्झाउंँदै हिडिरहेका छन । कांँग्रेसको निष्ठावान र इमान्दारी कार्यकर्ताले केन्द्रकै निर्णय मान्नु पर्ने र आवेश र उत्तेजनामा आउन नहुने तर्क उनीहरुको छ ।
कांँग्रेसका अर्का पुराना नेता तथा संविधान सदस्य रामकृष्ण घिमिरे पनि अहिले घरदैलोमा सक्रिय छन् । पार्टील १० र ११ नम्बर वडामा जिम्मेवारी दिएको बताउँदै उनी भन्छन ‘मलाई पार्टीले वडा नम्बर १० र ११ को जिम्मा दिएको छ । मैले मेरो तर्फबाट आम कांँग्रेसका कार्यकर्ता र मतदातालाई गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गरेको छु । केपी ओलीको निरंकुश र तानशाहीको विरुद्धमा पनि गठबन्धन आवश्यक रहेको विषय बताउँदै आएको छु । मलाई जहाँ सम्म विश्वास छ सच्चा प्रजातन्त्रवादी काँग्रेसले केन्द्रको निर्णय मान्छन् ।’ उनले आम सर्वसाधारण मतदातालाई सम्बोधन गर्दै भने ‘भ्रममा नपर्नुहोस, राष्ट्रिय आवश्यकता वुझिदिनोस अहिलेको गल्तीले पछि पछुताउनुको विकल्प छैन् ।’

नेपाली कांँग्रेसका महाधिवेशन प्रतिनिधि एवं कृषि तथा वन विज्ञान विश्वविद्यालयका पूर्व रजिष्टार प्राडा सूर्यकान्त घिमिरे आफु कहिल्यैपनि गठबन्धनको विरोधमा नरहेको तर आम नेपाली कांँग्रेस कार्यकर्ताको आत्मसम्मान ठेस पुग्ने काम नहोस भन्ने पक्षमा मात्र रहेको बताउँछन् । यसपटक भरतपुर महानगरमा कांँग्रेसले जिकिर थियो तर, देशको परिवेश र केन्द्रको निर्णय फरक भयो । काँग्रेसका सच्चा कार्यकर्ताले केन्द्रको निर्णय नमान्ने कुरै भएन । केपी ओलीले पटक पटक संसद विघटन गरेको लोकतन्त्र समेत धरापमा पारेकाले गठबन्धन जरुरी रहेको बताउंँछन उनी । उनले भने, ‘संविधानको रक्षा र अग्रगमनको लागि गठबन्धन जरुरी थियो, प्राप्त उपलब्धीलाई बचाउन र रक्षा गर्न केपी ओलीको प्रवृत्तिलाई परास्त गर्न गरिएको गठबन्धनको निर्णय कार्यान्वयनमा सबैलाई लाग्न अनुरोध गर्दछु। ’ आफुले गठबन्धनको पक्षमा घरदैलोलाई निरन्तरता दिईरहेको उनले बताए ।

चितवन काँग्रेसका निवर्तमान सभापति एवं प्रखर वक्ता जीतनारायण श्रेष्ठ भरतपुर मात्र नभएर जिल्लाकै गठबन्धनका उम्मेद्वारलाई जिताउने दायित्व काँग्रेस नेतृत्वमा आएको बताउँछन् । ‘केन्द्रबाट निर्णय नआउंँदा सम्म हामी कांँग्रेसको पक्षमा लागेकै स्वीकार गर्दै उनी भन्छन, “सबै निर्णय हामीले भने जस्तो र सोचे जस्तो नहुन सक्छ । केन्द्रीय परिवेश अनुसार पार्टी केन्द्रले निर्णय ग¥यो । काँग्रेस पार्टीको इमान्दार सिपाहीले पार्टी निर्णय विरुद्ध काम गर्न त के बोल्न सम्म बोल्दैन । बोल्नुपनि हुँदैन ।” उनले बिहीबार चितवनमा भएको चुनावी सभामा समेत प्रचण्डलाई ढुक्क भएर जानुहोस रेनु दाहाललाई जिताउने विषयमा कुनै कसुर बाँकी रहदैन भनेका थिए । उनी पार्टीका इमान्दार कार्यकर्ताले पार्टीको निर्णय हुनुभन्दा अगाडि आफ्ना धारणा विचारहरुका लागि लडेपनि पार्टीको निर्णय मान्नुपर्ने उनको भनाई छ । केपी ओलीको निरंकुश र लोकतन्त्र विरोधी गतिविधिलाई परास्त गर्न महानगरपालिकाका सबै वडातहसम्म कमिटीमार्फत मतदाता र कार्यकर्तालाई बुझाउने काम भइरहेको बताए । ‘हामीले गठबन्धनलाई समर्थन गरिरहंँदा हामीले पार्टीका अन्य कार्यकर्ता ,मतदातालाई पनि गठबन्धनको पक्षलाई मत हालेर जिताउन आग्रह, अनुरोध गरेका छौं ।’ श्रेष्ठले भने । पार्टीका केही साथीहरुको असन्तुष्टी रहेपनि निर्वाचनको मुखमा उनीहरुले गठबन्धनको पक्षमा मत दिने कुरामा आफू विश्वस्त रहेको उनले बताए ।

Chitwan Aaja चितवन आज
शनिबार, बैशाख २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
एमाले केन्द्रीय कमिटी बैठक भोलि
कडा रोग लागेका बीमितका लागि पुनः ‘रिफर’ आवश्यक नपर्ने
भदौ २४ नेपाली इतिहासकै एउटा डरलाग्दो दिनः देउवा

ताजा समाचार

सबै

एमाले केन्द्रीय कमिटी बैठक भोलि

कडा रोग लागेका बीमितका लागि पुनः ‘रिफर’ आवश्यक नपर्ने

भदौ २४ नेपाली इतिहासकै एउटा डरलाग्दो दिनः देउवा

देउवाको सम्बोधन सकिएलगत्तै कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा ६ वटा रिट पेस

भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे

तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा युवाको मृत्यु

‘म नै राज्य हुँ’ जस्तो गर्नेमाथि ‘मौलिक उपचार’ हुन्छ : गृहमन्त्री अर्याल

नेपाल वायुसेवा निगमको अक्टोबर १९ को काठमाडौँ—ग्वाञ्जाओ उडान रद्द

सुनको मूल्य साढे दुई लाख नजिक पुग्यो

अलमलमा विप्लव: माओवादीसँग एकता कि निर्वाचन आयोगमा दल दर्ता

राष्ट्र बैंकले तीन अर्ब ३० करोड लगानी गर्ने

विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था गर्न एनपीआईको सिफारिस

गैरकानुनी रूपमा चन्दा उठाउनेलाई कारबाहीको दायरामा ल्याइने

हर्क साम्पाङसहितका ३ दलसँग निर्वाचन आयोगले माग्यो थप कागजात

फरार भएकामध्ये ११३ कैदीबन्दी आफैँ फर्किए कारागार

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

  • २.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३.
    आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

  • ४.
    आज मंगलबार कुन राशीको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

  • ५.
    भरतपुर–४ ,धर्मपथ टोलमा “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत सडक मर्मत सम्पन्न

  • ६.
    आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech