चितवन साउन १४
नारायणगढ मुग्लिन सडकखण्ड्को ईच्छाकना ६ पाँच किलोमा लेदोसहितको पहिरो खस्दा सडक ७ घण्टादेखि अवरुद्ध छ ।
आइ ११:४० देखि अबरोध रहेको सडकमा पन्छाउने काम जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।