काठमाडौं, ११ साउन
शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तह अध्यापनका लागि लाइसेन्स परीक्षाको आवेदन अुलाएको छ ।
आयोगले सूचना जारी गर्दै बिहीबारदेखि अनलाइन आवेदन दिन सकिने जनाएको छ ।
व्यक्तिगत विवरण र आवश्यक कागजात सुनिश्चित गरेर मात्रै आवेदन दिन आयोगले अनुरोध गरेको छ । राजस्व तिरिसकेपछि विवरणहरु परिवर्तन गर्न नमिल्ने पनि सूचित गरिएको छ ।