काठमाण्डौं, ५ जेठ ।
हाल देशभर कोरोनामा ८८ जना सक्रिय संक्रिमत रहेका छन् । जसमा संस्थागत आईशोलेशनमा ९ जना , आईसीयूमा १ जना र भेन्टिलेटरमा १ जनाको उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अननुसार बिहीबार नेपालमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।