• चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
शुक्रबार, भदौ २७, २०८२
☰
शुक्रबार, भदौ २७, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

कक्षा १२ को मौका परीक्षा स्थगित

जेनजीद्धारा आज चितवन बन्दको आब्हान,बिहान ११ बजेदेखि भरतपुरमा प्रदर्शन गर्ने

मेट्स इन्टरनेशनल, चितवनको १७औँ वार्षिकोत्सव भब्यताका साथ सम्पन्न

‘सामुदायिक विद्यालय राम्रो बनाऊ, हामी सकिन तयार छौँ’

गैँडाकोटमा रहेको लुम्बिनी ICT क्याम्पस परिसरमा ह्याकाथन महोत्सव, १६ कलेजका विद्यार्थीबीच प्रतिस्पर्धा

भदौ १८ गतेबाट विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालकको घोषणा

चितवनमा ग्रेस इन्टरनेशनलको ‘एडुभर्स २०२५’

सकियो तीन दिने अङ्कुरम्–नमुना राष्ट्रसंघ कार्यक्रम

अर्किड स्कुलद्वारा अन्तर विद्यालय स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न

लोकप्रिय समाचार

  • १. आज शनिबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • २. जेनजीबाट घरमै कुटिए देउवा दम्पती

  • ३. विद्यालय शिक्षा विधेयकप्रति संयुक्त विद्यार्थी संगठन चितवनको गम्भीर ध्यानाकर्षण

  • ४. मेट्स इन्टरनेशनल, चितवनको १७औँ वार्षिकोत्सव भब्यताका साथ सम्पन्न

  • ५. सामाजिक सञ्जाललाई सूचीकरण हुन सरकारको पुनः आग्रह, भीपीएन प्रयोग नगर्न चेतावनी

  • ६. देशभर निषेधाज्ञा र कर्फ्यु, सेनाद्वारा सहयोगको अपिल

  • ७. रविलाई नख्खु जेलबाट निकाले प्रदर्शनकारीले

  • ८. आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

  • ९. रवि लामिछाने रहेको नख्खु कारागार अगाडि नाराबाजी

  • १०. चितवनको चुम्लिङटारमा बोलेरो दुर्घटनाः २३ जना घाइते

अपाङ्ग समाज चितवनद्वारा ३ महिने सिलाईकटाई एडभान्स तालिम

चैत १८, चितवन

अपाङ्ग समाज चितवनको आयोजनामा सिलाईकटाई सम्बन्धी ३ महिने एडभान्स तालिमको उद्घाटन भएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय ९संघीय सरकारको सशर्त अनुदान०को सहयोग रहेको उक्त कार्यक्रम भरतपुर महानगरपालिकाको समन्वयमा सुरु भएको हो ।

अपाङ्गता भएका व्यक्ति र उनिहरुको परिवारको दिगो आर्थिक सशक्तिकरण गरि जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले २० जना अपाङ्गता भएका व्यक्ति र तीनका परिवारका सदस्यको लागि तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

सहभागीहरुलाई उषा देवी श्रेष्ठ र उमेश ऐरले प्रशिक्षण दिनेछन् । उद्घाटन सत्रमा मन्तव्य राख्दै अतिथी नेपाल हेमोफेलिया सोशाइटी बागमती प्रदेशका अध्यक्ष सन्तोष वाग्लेले अपाङ्गता भएका व्यक्ति र उनीहरुको परिवारका सदस्यलाई दिन लागेको यस तालिमको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

उनले सिलाईकटाई तालिम लिनेहरु भविष्यमा अब्बल बनी आफ्नै व्यवसाय सुरुवात गर्न सकुन भनेर कामना गरेका थिए । यस्तै उद्घाटन कार्यक्रममा बोल्दै अतिथी भरतपुर महानगरपालिकाको महिला तथा बालबालिका अधिकृत कलावती ओझाले अपाङ्गता भएका व्यक्ति तथा उनीहरुको परिवारका सदस्यहरु सहभागी रहेका यस सीप बिकास तालिम मार्फत सहभागीको आर्थिक उपार्जनमा सहयोग गर्नका लागि यो तालिम सिद्ध होस् भनि शुभकामना दिईन् ।

कार्यक्रममा मन्तव्य दिँदै बिशिष्ट अतिथी भरतपुर महानगरपालिका स्वास्थ्य तथा सामाजिक बिकास महाशाखा प्रमुख शान्ता कुमारी पौडेलले तालिममा सहभागीहरुले लगनशिल भएर सीप सिकेर आत्मनिर्भर बन्नुपर्ने बताईन् ।

उनले सहभागीहरुले व्यवसायीक बनी उनीहरुमा आश्रित अपाङ्गता भएका व्यक्तिहरुको जीवनयापनमा सहयोग गरेको हेर्न चाहेको भन्दै यो एउटा सुनौलो मौका भएको र मौका दुइपटक नआउने हुँदा प्राप्त मौका वा अवसरको उच्चतम सदुपयोग गर्न सहभागीहरुलाई आग्रह गर्दै तालिमको सफलताको शुभकामना व्यक्त गरे ।

यस्तै कार्यक्रमको प्रमुख अतिथी रहेका बागमती प्रदेश सभा सदस्य माननिय इश्वर सापकोटा ‘सुमन’ ले कार्यक्रममा मन्तव्य दिदै आफू चितवनबासी पनि भएकोले चितवन जिल्लामा अपाङ्गता भएका व्यक्तिहरुको लागि आवश्यक कार्यक्रमहरु तथा योजनाहरु तर्जुमा गरि पालिका तथा प्रदेशमा पेश गर्न आग्रह गर्नुहुँदै आफूले सक्दो सहयोग गर्ने बताए ।

अपाङ्गता भएका व्यक्तिको संस्थाले अपाङ्गता भएका व्यक्ति तथा तीनमा आश्रीत परिवारका सदस्यहरुलाई दिन लागेको यस तालिम फलिभुत होस् र परिणाम देखिने गरि यस तालिम सञ्चालन होस् भनी कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे ।

अपाङ्ग समाज चितवनका उपाध्यक्ष सुक बहादुर गुरुङले स्वागत मन्तव्य दिएको कार्यक्रममा सचिव मन बहादुर पुनले धन्यवाद् ज्ञापन गरेका थिए । अपाङ्ग समाज चितवनका अध्यक्ष होमनाथ अधिकारीको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Chitwan Aaja चितवन आज
शनिबार, चैत १८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
नवनियुक्त प्रधानमन्त्रीलाई ६ महिनाभित्र अर्को निर्वाचन गराउनुपर्ने शर्त
नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ
उपप्रमुखको घर जलाउँदा ग्यास पड्किएर एक जनाको मृत्यु

ताजा समाचार

सबै

नवनियुक्त प्रधानमन्त्रीलाई ६ महिनाभित्र अर्को निर्वाचन गराउनुपर्ने शर्त

नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ

उपप्रमुखको घर जलाउँदा ग्यास पड्किएर एक जनाको मृत्यु

राष्ट्रपति कार्यालयले भन्यो : नयाँ प्रधानमन्त्रीको शपथ ९ बजे

संसद विघटन गरेर सुशीला कार्कीलाई आजै प्रधानमन्त्री नियुक्त गर्ने सहमति

अझै एक साता शेयर कारोबार नहुने

सुशीला कार्कीलाई तत्काल शपथ गराइयोस् : सुदन किराती

भाटभटेनी लुट्न पसेका ४ जना भित्रै जलेको अवस्थामा फेला

साढे ११ हजार कैदी अझै फरार

जेनजी प्रदर्शन र भ्रष्टचारकाविरुद्ध छुट्टाछुट्टै आयोग बनाउनुपर्छ : गगन थापा

नक्खु कारागार प्रशासनले भन्यो– फरार भएकाहरु अविलम्ब सम्पर्कमा आऊ

जेनजी प्रदर्शन : मृतकको पोस्टमार्टम सुरु

कानुनी शासनको जगमा निकास निकाल्न मानव अधिकार आयोगको आग्रह

सभामुख र राष्ट्रिय सभा अध्यक्षको अपिल : संविधानवादबाट बाहिर जानुहुँदैन

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो

भैरहवामा शान्ति र सद्भाव र्‍याली सम्पन्न

हेर्नु भयो ?

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

चितवनका युवा व्यवसायी लामिछानेको ‘भाइरल गोर्खे’ जेठ ३० मा

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

सुनको मूल्य फेरि घट्यो

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शनिबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • २.
    जेनजीबाट घरमै कुटिए देउवा दम्पती

  • ३.
    विद्यालय शिक्षा विधेयकप्रति संयुक्त विद्यार्थी संगठन चितवनको गम्भीर ध्यानाकर्षण

  • ४.
    मेट्स इन्टरनेशनल, चितवनको १७औँ वार्षिकोत्सव भब्यताका साथ सम्पन्न

  • ५.
    सामाजिक सञ्जाललाई सूचीकरण हुन सरकारको पुनः आग्रह, भीपीएन प्रयोग नगर्न चेतावनी

  • ६.
    देशभर निषेधाज्ञा र कर्फ्यु, सेनाद्वारा सहयोगको अपिल

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.