• चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
आइतबार, भदौ २२, २०८२
☰
आइतबार, भदौ २२, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

‘सामुदायिक विद्यालय राम्रो बनाऊ, हामी सकिन तयार छौँ’

गैँडाकोटमा रहेको लुम्बिनी ICT क्याम्पस परिसरमा ह्याकाथन महोत्सव, १६ कलेजका विद्यार्थीबीच प्रतिस्पर्धा

भदौ १८ गतेबाट विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालकको घोषणा

चितवनमा ग्रेस इन्टरनेशनलको ‘एडुभर्स २०२५’

सकियो तीन दिने अङ्कुरम्–नमुना राष्ट्रसंघ कार्यक्रम

अर्किड स्कुलद्वारा अन्तर विद्यालय स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न

फोर्ब्स कलेज भरतपुर चितवनले बिबिए कार्यक्रमका लागि एक करोड भन्दा बढिको छात्रबृति प्रदान गर्ने

अर्बिट स्कुलमा कक्षा ११ का विद्यार्थीलाई कक्षा १२ का विद्यार्थीले गरे स्वागत

पूर्वाग्रही सोचसहित ल्याउनलागिएको शिक्षा विधेयक अस्वीकार्य : प्याब्सन

लोकप्रिय समाचार

  • १. हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

  • २. आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ३. हेर्नुस आज मिति २०८२ भदाै १७ गते मंगलवारको राशीफल

  • ४. गैँडाकोटमा रहेको लुम्बिनी ICT क्याम्पस परिसरमा ह्याकाथन महोत्सव, १६ कलेजका विद्यार्थीबीच प्रतिस्पर्धा

  • ५. आज शुक्रबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ६. मुग्लिन सडकमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

  • ७. विज्ञता र क्षेत्राधिकारभित्र रहेर काम गर्न मन्त्री डा.देवकोटाको निर्देशन

  • ८. आज शनिबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ९. राष्ट्रियसभाको बैठक आज बस्दै

  • १०. घट्यो डिजेल र मट्टितेलको मूल्य, पेट्रोलको यथावत

चितवनमा स्ववियु चुनाव गराउन खटियो प्रहरी : विद्यार्थीले लगाएको ताला फुटालियो, फेरि लगाए पक्राउ गर्ने चेतावनी

– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, फागुन ३० –
वीरेन्द्र क्याम्पससहित चितवनका १० वटा क्याम्पसमा विद्यार्थी संगठनले लगाएको ताला प्रहरी प्रशासन लगाएर फुटालिएको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा चैत्र ५ गते स्ववियु चुनाव हुँदैछ । उपत्यकासहित देशका सबैजसो जिल्लामा चुनावको माहोल बनिरहँदा चितवनका आधा जसो क्याम्पसमा भने तालाबन्दी थियो ।

त्रिविको आंगिक क्याम्पस र विद्यार्थी संख्या पनि सबैभन्दा धेरै रहेको क्याम्पस वीरेन्द्रमा पनि तालाबन्दी थियो । केही विद्यार्थी संगठनले पुरा गर्नै नसकिने मागहरु राखेर चितवनका क्याम्पस क्याम्पसमा पुगि तालाबन्दी गरेपछि चितवनका प्रमुख राजनैतिक दलहरुको ध्यान केन्द्रित गर्‍यो ।

त्यसपछि हिजो जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको क्रियाशिल राजनैतिक दलहरुको बैठकले चितवनका क्याम्पसमा लागेका तालाबन्दी खोल्न विद्यार्थी संगठनलाई १२ घण्टे अल्टिमेटम दिने र अटेर गरे प्रहरीले ताला फुटाउने निणर्य गर्‍यो ।

त्यसपछि उमाबडी आदर्श शेरचन कलेजमा अनेरास्ववियुले लगाएको ताला आफै खोलिदियो । उमाबडीमा विद्यार्थी जथाभावी भर्ना गरिएको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको थियो । अन्य १० क्याम्पसमा नेपाल समाजवादी विद्यार्थी यूनियन, लोकतान्त्रिक विद्यार्थी संघ लगायतका विद्यार्थी संगठनले स्ववियु निर्वाचन पूर्ण समानुपातिक हुनुपर्ने माग राख्दै तालाबन्दी गरेका थिए ।

पूर्ण समानुपातिकको माग राख्नु भनेको निर्वाचन प्रणाली माथि नै प्रश्न उठाउनु र निर्वाचन विरोधी गतिविधि गर्नु भएको ठहर गर्दै प्रमुख राजनैतिक दल र प्रशासनले ताला फुटाउने निर्णय गरेका हुन् ।

उक्त निणर्य अनुसार आज १० वटा क्याम्पसमा प्रहरीले तालाबन्दी फुटालेर चुनावी प्रक्रिया अगाडि बढाउन क्याम्पस प्रशासनलाई साथ दिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीले प्रशासनको आदेश अनुसार आफूहरुले काम गर्ने बताए । उनले क्याम्पसमा प्रहरी खटाएर चुनाव सम्पन्न गराउने बताए । यदि कसैले फेरि तालाबन्दी गर्न खोजे तत्काल पक्राउ गरी नियन्त्रणमा लिइने उनको चेतावनी छ ।

हिजो जिल्ला प्रशासन कार्यालय चितवनको जारी सूचनामा भनिएको छ- ‘स्ववियु निर्वाचनको सन्दर्भमा क्याम्पसहरुमा लागेको तालाबन्दी हटाउन सम्बन्धिन राजनीतिक दलहरुले आ-आफ्ना विद्यार्थी संगठनहरुलाई निर्देशन गर्ने तथा सोही बमोजिम गर्न अन्य सरोकारवालाहरुलाई आग्रह गर्ने, जिल्ला प्रशासन कार्यालयबाट फागुन ३० गते विहान ६ बजेभित्र क्याम्पसहरुमा लागेको तालाबन्दी हटाउन अनुरोध गर्दै सार्वजनिक सूचना जारी गर्ने र सो अवधिसम्म तालाबन्दी नहटाएमा सुरक्षाको निकायको तर्फबाट तालाबन्दी हटाई निर्वाचन प्रक्रियालाई अघि बढाइने ।’

यस्तै चितवन प्रशासनले सम्पूर्ण क्याम्पस व्यवस्थापनहरुलाई तोकिएकै मिति चैत ५ गते नै स्ववियु निर्वाचन गर्न सो अघिका विभिन्न क्रियाकलाप र गतिविधिहरुको संक्षिप्त प्रक्रिया अवलम्बन गरी सम्पन्न गर्न अनुरोध गर्ने निणर्य भएको सूचनामा उल्लेख छ ।

प्रशासनको  सूचना :

Chitwan Aaja चितवन आज
मङ्गलबार, फागुन ३०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
आज खग्रास चन्द्रग्रहण लाग्ने, राशिअनुसार यस्ता छन् प्रभाव
मनसुनसँगै आसपासको निम्नचापीय क्षेत्रको प्रभाव : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना
आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

ताजा समाचार

सबै

आज खग्रास चन्द्रग्रहण लाग्ने, राशिअनुसार यस्ता छन् प्रभाव

मनसुनसँगै आसपासको निम्नचापीय क्षेत्रको प्रभाव : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

व्यक्तिको गल्ती पार्टीले जिम्मा लिँदैनः महामन्त्री थापा

पूर्व प्रशिक्षक थिङ र खेल पत्रकार पन्त सम्मानित

दोधारा–चाँदनी सुक्खा बन्दरगाह प्रधानमन्त्रीको भारत भ्रमणमा शिलान्यास हुन्छः गृहमन्त्री लेखक

भारतीय प्रधानन्यायाधीश भूषण रामकृष्ण गवईले गरे लुम्बिनी भ्रमण

इन्द्रजात्रामा राष्ट्रपतिलाई बालेनको स्वागत, प्रधानमन्त्रीलाई गुरागाइँको

निजी क्षेत्रलाई डिजिटल पूर्वाधार विकासमा सहभागि गराउन जरुरी छ : सचिव भट्टराई

बाढीपहिरोले १२ राजमार्ग अवरुद्ध, १६० एकतर्फी सञ्चालन

नक्कली भारतीय नोटसहित कञ्चनपुरबाट ५ जना पक्राउ

माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै

हेटौँडामा चट्याङ लागेर प्रजाको मृत्यु

एमालेमा विवाद भइरहेका बेला देउवाले भने- पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले रोक्दैन

नेपालमै राम्रो आम्दानी हुनेगरी रोजगारी सिर्जना गर्नुपर्छ : महामन्त्री थापा

एमाले विधान महाधिवेशनः प्रतिवेदनमाथि समूहगत छलफल गर्न ७ घन्टा समय

हेर्नु भयो ?

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

चितवनका युवा व्यवसायी लामिछानेको ‘भाइरल गोर्खे’ जेठ ३० मा

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

विशेष

सबै
  • १.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • २.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ३.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ४.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ५.
    सुनको मूल्य फेरि घट्यो

  • ६.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ७.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ८.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • ९.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • १०.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • ११.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

  • १२.
    सडकमा दुध पोखेर आन्दोलनमा उत्रिए चितवनका किसान (फोटो/भिडियोसहित)

साताको चर्चित

  • १.
    हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

  • २.
    आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ३.
    हेर्नुस आज मिति २०८२ भदाै १७ गते मंगलवारको राशीफल

  • ४.
    गैँडाकोटमा रहेको लुम्बिनी ICT क्याम्पस परिसरमा ह्याकाथन महोत्सव, १६ कलेजका विद्यार्थीबीच प्रतिस्पर्धा

  • ५.
    आज शुक्रबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ६.
    मुग्लिन सडकमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.