चितवन, फागुन १९ –
शहिद स्मृति बहुमुखी क्याम्पस रत्ननगर चितवनमा आज बि. बि एस प्रथम बर्षका विद्यार्थीहरुको आयोजनामा बृहत रक्तदान कार्यक्रम सप्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि क्याम्पस प्रमुख बुद्धिराज सेढाई र बिशिष्ठ अतिथि ने बि संघ शहिद स्मृति बहुमुखी क्याम्पस इकाई सभापति बिवेक उदास रहेका थिए ।
कार्यक्रममा ६० भन्दा बढि विद्यार्थीले रक्तदान गरेका थिए । महिलाहरुको बिशेष सहभागी रहेको थियोे।
कार्यक्रममा नेपाल विद्यार्थी संघको सहयोग रहेको थियो ।
तपाईको प्रतिक्रिया
                           सम्बन्धित समाचार
                              
                           
                              
                                                            
        
        
        
        
        
        
        
        
        
   
   
   
                                                                                                         
   
                                                               
   
   
   
   
   
   
   
   
                                                      
                                                      
                                                      
 
           
   
   
   
 
           
 
           
 
           
 
           
   
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           













